Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile
Khemraj Pokhrel

@infokhemraj

Data Analyst

ID: 410328021

calendar_today11-11-2011 23:30:29

498 Tweet

342 Followers

319 Following

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा

उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

संसदमा ठूलो 'बहुमत' भएकी - बंगलादेशकी शेख हसिना प्रधानमंत्रीको पद छोडेर हेलिकप्टरमा भागिन। सत्ताधारीले कुनै पनि देशमा , जनतालाई त्यो हदमा नहेप्नु, यो दिन देख्न परोस ! आम मानिसको अपराजेय शक्ति !

Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

नमस्कार सम्पूर्ण ईन्जिनियर र आर्किटेक ज्युहरुमा, यही भाद्र २८ गते हुने नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) को ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएको छु | अमुल्य मत प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । ई. खेम राज पोख्रेल क्र.स. ३८

नमस्कार सम्पूर्ण ईन्जिनियर र आर्किटेक ज्युहरुमा,

यही भाद्र २८ गते हुने नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) को ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएको छु | अमुल्य मत प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
ई. खेम राज पोख्रेल 
क्र.स. ३८
Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

Thank You Chitwan Aaja चितवन आज for covering my candidacy at Nepal Engineers' Association election. chitwanaaja.com/97087 ई. खेम राज पोख्रेल क्र.स. ३८ #election2081 #NEA #NEON #engineers #architect

Thank You Chitwan Aaja चितवन आज for covering my candidacy at  Nepal Engineers' Association  election.
chitwanaaja.com/97087

ई. खेम राज पोख्रेल 
क्र.स. ३८ 
#election2081 #NEA #NEON #engineers #architect
Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

नेपाल इन्जिनियरर्स एसोसिएसन ३४ को कार्यकारिणी निर्वाचन मिती : भाद्र - २८ , २०८१ ई. खेम राज पोख्रेल क्र. स. ३८ ✅ केन्द्रीय सदस्य पदको उम्मेदवार #neaelection2081 #engineers #architect

नेपाल इन्जिनियरर्स एसोसिएसन ३४ को कार्यकारिणी निर्वाचन 
मिती : भाद्र  - २८ , २०८१
ई. खेम राज पोख्रेल
क्र. स. ३८ ✅
केन्द्रीय सदस्य पदको उम्मेदवार
#neaelection2081 #engineers #architect
सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

दुई तस्विर पोष्ट गर्दैछु, फरक छुट्याउनुस । १) ठमेलमा प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्ति, बाँकीलाई पक्राउ पुर्जी २) नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय ३) बाँसबारीको १० रोपनी सरकारी जग्गा किर्ते प्रकरणः चौधरी समूह विरुद्ध

दुई तस्विर पोष्ट गर्दैछु, फरक छुट्याउनुस । 

१) ठमेलमा प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्ति, बाँकीलाई पक्राउ पुर्जी

२) नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय

३) बाँसबारीको १० रोपनी सरकारी जग्गा किर्ते प्रकरणः चौधरी समूह विरुद्ध
Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

२०६३ मा पनि यही माग थियो यिनलाई राज्यले सुविधा दिएर नागार्जुन राख्नु पर्ने के छ ? संसारमा धेरै शासकलाइ जनताले सत्ता लिदा लखेटेका छन् , मारेका छन् | नेपालीहरु दयालु भएर माफी दिए | अब जेल पर्छन | #arrestgyanendra

२०६३ मा पनि यही माग थियो
यिनलाई राज्यले सुविधा दिएर नागार्जुन राख्नु पर्ने के छ ? संसारमा धेरै शासकलाइ जनताले सत्ता लिदा लखेटेका छन् , मारेका छन् |
नेपालीहरु दयालु भएर माफी दिए | अब जेल पर्छन |
#arrestgyanendra
Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

म भ्रस्टाचारीको मुख हेर्दिन ❌ म भ्रस्टाचार विरोधीलाइ बाकीं छोडदिन ✅ मिती २०८२ भाद्र २३ गते बानेश्वरमा भ्रस्टाचारको बिरोध गर्दा दर्जनौं विद्यार्थीको हत्या गर्ने प्रधानमन्त्री राजिनामा दे #NotMyPM #kpoliresign #AntiCorruptionMovement #genz

म भ्रस्टाचारीको मुख हेर्दिन ❌
म भ्रस्टाचार विरोधीलाइ बाकीं छोडदिन ✅

मिती २०८२ भाद्र २३ गते बानेश्वरमा भ्रस्टाचारको बिरोध गर्दा दर्जनौं विद्यार्थीको हत्या गर्ने प्रधानमन्त्री राजिनामा दे

#NotMyPM #kpoliresign #AntiCorruptionMovement #genz
Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

हत्यारा प्रधानमन्त्री राजिनामा दे #NotMyPM #kpoliresign #AntiCorruptionMovement #genz

हत्यारा  प्रधानमन्त्री राजिनामा दे
#NotMyPM #kpoliresign #AntiCorruptionMovement #genz
Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

सुचना प्रविधि (IT) क्षेत्रका कुराकानी सुचना प्रविधिको माध्यमबाट देशको गुणात्मक आर्थिक विकास गर्न सकिन्छ । youtu.be/TMhc94tGZxs?si… #ITindustry #informationtechnology #nepal #youth

Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

सूचना प्रविधि क्षेत्रले देशको गुणात्मक आर्थिक विकासको ढोका खोल्नसक्छ । विश्व बजारमा नेपाललाई IT Hub को रुपमा Branding गर्ने, विशेष क्षेत्रको सुविधा दिने र विश्वसनीय वातावरण बनाउन राज्यले निति बनाउन पर्दछ । #IThub #workfromnepal #nepalidiaspora #nrna #ITIndustry