अरुणिता😘 (@subi5545) 's Twitter Profile
अरुणिता😘

@subi5545

जे छ जस्ताे छ तेस्तै परिस्थितिमा बाच्नु नै जिन्दगी हाे
#Dm %open🤗🤩

ID: 1552587242413367296

calendar_today28-07-2022 09:30:46

280 Tweet

212 Followers

45 Following

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

न सम्झिन्छाै न याद गर्छाैं म तेति नराम्ररी भए र अहिले 😣

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

जिन्दगी सधैं सरल हुँदैन, तर मुस्कानले सबै कुरा सजिलो बनाइदिन्छ।"

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

गाइच ! पीरियड्स भएको कति दिन सम्म बिना साधन SEX गर्दा गर्भधारण हुँदैन …? तनावमा छु help me 🤦🏻‍♀️🙇‍♀️

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

यताकाे follower भन्दा त facebook का friends छिटाे बन्दा रछन त ।🤗🤩

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

एकपटक मान्छे चिनेपछि पर हट्दै जानुस ना कि उसंग बहस गरेर सम्झाउन तिर🤗🤗😐️

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

तिमी मेरो बिहानको पहिलो मुस्कान हौं। तिमी बिना यो बिहान अधुरो लाग्छ।

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

याे आउने वर्षमा सबैलाई खुशि मिलाेस तर मलाई तिमी मिलाेस😆😆😁😂

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

याे नया वर्षमा मेराे follower 200 पुर्याईदिनुस न है । follow me guys🤗🤩🙂

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

नव वर्ष २०८२ मा तपाईहरूको जीवनले सात्विकताको पहिचान,सम्भावनाको खोजी,सफलताको गन्तब्य,उर्जावान् समयको सदुपयोग,निहित क्षमतामा निखरता ,यथेष्ट सेवाभाव ,धैर्यतामा अभिवृद्धिका साथै सबैमा प्रेम ,सद्भाव र हार्दिकता अनुभूत गराउन सक्ने माधुर्य कला पहिल्याउन सकोस्!सबै सबैमा शुभकामना।।🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमिले धकेलेपनि गुनासो छैन मलाई, हिँड्नुपर्ने ठाउँमा उछिट्टिएर पुगेको छु।।

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

सकिन्छ भने अरुलाई खुशि बाड्नुस त्याे सकिदैन भने दुख नि नदिनुस अरुलाई🤗🤩

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

तिमी आफ्नै मर्जी ले टाढिएको हौ ब्यर्थै किन बाध्यता शब्द को बदनाम गर्छौ ।।

अरुणिता😘 (@subi5545) 's Twitter Profile Photo

के बयान गरु तिम्रो सामुन्ने मेरा भावहरु तिमिले बुझेनाै बस सकियाे अब😪😪😥😥