त्यस पछि के होला ?? (@subedikesava) 's Twitter Profile
त्यस पछि के होला ??

@subedikesava

तुम जानो दिल कि बिमारी🤣

ID: 1506861891594772481

calendar_today24-03-2022 05:14:35

2,2K Tweet

112 Takipçi

572 Takip Edilen

Jay Ghanti - जय घण्टी (@jayghanti) 's Twitter Profile Photo

रास्वपा बाहेकका दलहरुमा अझै पनि राणाशासन कायम रहयो - रास्वपा सभापति रवि लामिछाने

पुष्प राज पुरुष (@pushparajpurush) 's Twitter Profile Photo

पूर्वी चितवनको स्कुलहरूको समूहले निकालेको प्रश्नमा ईसाइको टोपी भएको प्रश्न बनाएछन। पूर्वी चितवनको स्कुलहरूको समूह जसलाई SECOBS भनिन्छ। यो १० कक्षामा गणितको प्रश्नपत्र हो। मैले उसै स्कुल भनेको इसाईकरण हो भनेको हैन नी। सुचना लिएर नै भनेको हो। सोच हिन्दु सोच ,आफ्नो धर्म खोज।

पूर्वी चितवनको स्कुलहरूको समूहले निकालेको प्रश्नमा ईसाइको टोपी भएको प्रश्न बनाएछन।
पूर्वी चितवनको स्कुलहरूको समूह जसलाई SECOBS भनिन्छ।
यो १० कक्षामा गणितको प्रश्नपत्र हो।
मैले उसै स्कुल भनेको इसाईकरण हो भनेको हैन नी।
सुचना लिएर नै भनेको हो। 
सोच हिन्दु सोच ,आफ्नो धर्म खोज।
Apil Gurung (@apligrg) 's Twitter Profile Photo

कि त श्रीलंकामा झैँ नेतालाई थुती थुती लखेट्ने आँट गर हैन भने गरिबी र अभावले मर्न तयार भउ हे नेतापाली हो...

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

न्याय मरिसकेको हो वा न्याय बिकेको हो वा न्याय लोप भएको हो!? छोरी आरती साहका लागि न्याय माग्दै १२० दिनदेखि माइतीघरमा धर्ना बस्नुभएकी आमा निर्मलादेबी। भारती मानन्धर र प्रेम चलाउनेको हविगत उस्तै छ। यसरी न्याय विचलन हुनु लोकतन्त्रको लागि अशुभ संकेत हो। प्रतिगमन र अधिनायकवाद।

न्याय मरिसकेको हो वा न्याय बिकेको हो वा न्याय लोप भएको हो!?
छोरी आरती साहका लागि न्याय माग्दै १२० दिनदेखि माइतीघरमा धर्ना बस्नुभएकी आमा निर्मलादेबी।
भारती मानन्धर र प्रेम चलाउनेको हविगत उस्तै छ।
यसरी न्याय विचलन हुनु लोकतन्त्रको लागि अशुभ संकेत हो। प्रतिगमन र अधिनायकवाद।
Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇👇 तपाईंको भान्सामा कुखुराको मासु पाक्छ भने जतिसुकै व्यस्त भएपनि यो स्टोरी पढ्नुस् । हामीमाथि भइरहेको अपराध थाहा पाउन जरुरी छ। himalkhabar.com/news/138423

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

अस्ति भर्खर सम्पादकहरु बोलाएर गुनासो गरेका बुढाले फेरी आज एक हुल पत्रकार रिझाउन बोलाएछन्! त्यसै सादगी भइन्न यो संसारमा😂😂

अस्ति भर्खर सम्पादकहरु बोलाएर गुनासो गरेका बुढाले फेरी आज एक हुल पत्रकार रिझाउन बोलाएछन्! त्यसै सादगी भइन्न यो संसारमा😂😂
Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

यी एन्टिबायोटिक चीनमा उत्पादन हुने र तिनैलाई नेदरल्यान्ड्समा उत्पादन भएको उल्लेख गरेर नियामक निकाय कमजोर रहेका नेपाल, पाकिस्तान, अफ्रिकी आदि मुलुकमा पठाइन्छ। himalkhabar.com/news/138423

Setopati (@setopati) 's Twitter Profile Photo

राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश setopati.com/politics/313930

काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City (@ktm_metro) 's Twitter Profile Photo

छात्रवृत्ति कोटामा पठाइएका विद्यार्थीसँग शुल्क मागेको कलेजबाट स्वीकार, शुल्क माग्नेहरुलाई कारवाही थालिने : महानगर metronews.kathmandu.gov.np/news/detail/606

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकाले औषधि माफिया, व्यापारी र तिनका विज्ञ सल्लाहकारहरूका ओंठ-तालु सुकाइदिने भएछ । यदि यही समाचारअनुसार काम हुने भो भने काठमाडौंका आधा औषधि पसल बन्द हुनेछन् ! निजीकरणका कथित वक्ताहरू राज्यको काम व्यापार गर्ने होइन भन्दै कुर्लिने होलान् ! nayapatrikadaily.com/news-details/1…

रमण कोइराला (@superstar_rk437) 's Twitter Profile Photo

यो विषयमा न सरकार बोल्यो न पत्रपत्रिका न त नेता न त नागरिक समाजको अगुवारु नै। पुरा देश भारतको जिम्मा लाउदा हुन्छ।

कल्याण 🧘🏻‍♂️ (@paramarshacbt) 's Twitter Profile Photo

👇🏿👇🏿👇🏿👇🏿👇🏿👇🏿👇🏿👇🏿👇🏿👇🏿👇🏿 👉🏿👇🏾👇🏾👇🏾👇🏾👇🏾👇🏾👇🏾👇🏾👇🏾👈🏿 👉🏿👉🏾👇🏽👇🏽👇🏽👇🏽👇🏽👇🏽👇🏽👈🏾👈🏿 👉🏿👉🏾👉🏽👇🏼👇🏼👇🏼👇🏼👇🏼👈🏽👈🏾👈🏿 👉🏿👉🏾👉🏽👉🏼👇🏻👇🏻👇🏻👈🏼👈🏽👈🏾👈🏿 👉🏿 👉🏾 🧘‍♂️ #MentalHealth 👈🏾👈🏾 👉🏿👉🏾👉🏽👉🏼👆🏻👆🏻👆🏻👈🏼👈🏽👈🏾👈🏿 👉🏿👉🏾👉🏽👆🏼👆🏼👆🏼👆🏼👆🏼👈🏽👈🏾👈🏿 👉🏿👉🏾👆🏽👆🏽👆🏽👆🏽👆🏽👆🏽👆🏽👈🏾👈🏿 👉🏿👆🏾👆🏾👆🏾👆🏾👆🏾👆🏾👆🏾👆🏾👆🏾👈🏿 👉🏿👆🏿👆🏿👆🏿👆🏿👆🏿👆🏿👆🏿👆🏿👆🏿👈🏿

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

पहिला :- एसियामा पहिलोपटक विजुली उत्पादन गर्ने देश नेपाल, विश्वको दोस्रो जलस्रोतको धनी देश नेपाल। अहिले :- एसियाको गरिब देश नेपाल, विश्वको दोस्रो भ्रष्टचार हुने देश नेपाल। बिडम्बनापूर्ण।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

वाह! सादगी ज्यू, रुकुम घटना: राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिनमा होटेलमा लिएर महिलाको हत्या! mulpati.com/detail/3251?fb…

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

'रिगल' राजमा हत्या लिगल भयो जस्तो छ। सरकारबाट कैदमिनाहा पाएकाे २५ दिनमै महिलाको घाँटी रेटि हत्या। शैतान। रुकुम घटना।

'रिगल' राजमा हत्या लिगल भयो जस्तो छ। सरकारबाट कैदमिनाहा पाएकाे २५ दिनमै महिलाको घाँटी रेटि हत्या। शैतान।
रुकुम घटना।
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

Sadiksha Karki नेपालमा कमाएको रकमको क्रयशक्ति (GDP-PPP)का हिसाबमा नेपाल एसियाकै छ-सात देशमाथि थियो अनि परक्यापिटामै पनि अफगानीस्तानभन्दा त माथि नै थियो। तर सबले मौकामा हत्तपत्त 'बिक्ने' ब्यापार गरे र अहिले मौन भए। कुरो यही हो।😃😂

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

"तहरु जस्ता हजाराैलाई एकैलटमा ठेगान लाएर आएको केटी हुँ म केटा, नेपाल आएर धेरै नखोक" टाइपको कटबासले बजाइछन्। आजदेखि रामकुमारी दिदीको बीग फ्यान भैयो । बधाइ छ मलाई। ट्याम मिलार सुनाै है साथी हो रातोपाटीमा छ। 😂😂👍️👍️👊👊

"तहरु जस्ता हजाराैलाई एकैलटमा ठेगान लाएर आएको केटी हुँ म केटा, नेपाल आएर धेरै नखोक" टाइपको कटबासले बजाइछन्। आजदेखि रामकुमारी दिदीको बीग फ्यान भैयो । बधाइ छ मलाई। ट्याम मिलार सुनाै है साथी हो रातोपाटीमा छ। 😂😂👍️👍️👊👊
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

विदेशमा बस्दैमा, एनआरएनएको सदस्यता लिदैमा, एनआरएनएको चुनावमा भाग लिन नेपाल मुन्टिदैमा सबैले नेपाली नागरिकता त्यागिसकेका हुदैनन् भनेर गोबरकुमारी र उसको भाषण सेयर गर्दै रमाउनेहरु तोर्पेहरुलाई कसले सिकाइदिने! त्यस्तै नेताको पछि लागेर बस। लौ गरिखाओ। औरेजीमा छ त्यै पनि पढिखाओ😉🙈

विदेशमा बस्दैमा, एनआरएनएको सदस्यता लिदैमा, एनआरएनएको चुनावमा भाग लिन नेपाल मुन्टिदैमा सबैले नेपाली नागरिकता त्यागिसकेका हुदैनन् भनेर गोबरकुमारी र उसको भाषण सेयर गर्दै रमाउनेहरु तोर्पेहरुलाई कसले सिकाइदिने! त्यस्तै नेताको पछि लागेर बस।

लौ गरिखाओ। औरेजीमा छ त्यै पनि पढिखाओ😉🙈
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

राम्रो कमाई हुने डाक्टरलगायत पेशाकर्मी र दोस्रो पुस्ताका भूपू नेपालीलाई बाल मतलब भएको अनि उता कसैले नगन्ने र यता विराटनगरको टिकट नागरिकता देखाएर लिनेहरूको सिधै सत्तानजिक पुग्ने हैसियत बन्ने हुनाले सम्मेलन गर्नसमेत सरकारबाट पैसो लिएर नेपाल बनाइदिने सपना बेच्ने चतुरेहरू रिसाएछन्।😂