Basanti Subedi🇳🇵 (@subedibasanti76) 's Twitter Profile
Basanti Subedi🇳🇵

@subedibasanti76

ID: 1196014722602156032

calendar_today17-11-2019 10:38:40

203 Tweet

1,1K Followers

1,1K Following

Backbencher (@adhiz___) 's Twitter Profile Photo

फोन त गर्न मन लाग्छ नि, कता हुनुहुन्छ भनौ भने घरैमा छु भन्ने थाहा हुँदाहुदै पनि जिस्क्यायो भन्ने सोच्नुहोला सन्चै हुनुहुन्छ भनौ भने कोरोनाको शंका गर्यो कि सोच्नुहोला। खाना खानुभयो भनौ भने अचेल खानु र सुत्नु बाहेक के नै काम छ र, किन जिस्क्यायो भन्नुहुन्छ होला आउनुस मेरो घर भनौ👇️

Basanti Subedi🇳🇵 (@subedibasanti76) 's Twitter Profile Photo

हजुरको बैकुण्ड बास होस् अंकल हार्दिक श्रद्धाञ्जली 😭😭😭😭

हजुरको बैकुण्ड बास होस् अंकल हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
Basanti Subedi🇳🇵 (@subedibasanti76) 's Twitter Profile Photo

चिनले मोबाइल पनि टच वाला बनायो घडि पनि टच वाला बनायो , हुँदा हुँदा रोग पनि टच वाला बनाएर छोडयो ।😥😥 #चिन

Basanti Subedi🇳🇵 (@subedibasanti76) 's Twitter Profile Photo

"चस्मा" पनि कान मै 😎 "Earphone" पनि कान मै 🙄 "मास्क" पनि कान मै 😷 "गाली" पनि कान मै 😔 "लामखुट्टे "को गीत पनि कान मै 😏 मेरो कान त मुजियम भन्दा कम छैन 😂😂😂

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ) annapurnapost.com/news/154221 via Annapurna Post

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

Completely shocked to hear of the demise of one of the most extraordinary and exceptional artists of this generation Mr. Irfan Khan. May his soul rest in peace.

Completely shocked to hear of the demise of one of the most extraordinary and exceptional artists of this generation Mr. Irfan Khan. May his soul rest in peace.
Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

भारतबाट फर्किएका ४५ जना क्वारेन्टाइनबाटै भागे annapurnapost.com/news/156141

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

मजदुरका सहयोगी बन्दै व्यवसायी खतिवडा : ६० लाख भाडा छुट, सय परिवारलाई निशुल्क कोठा annapurnapost.com/news/156178 via Annapurna Post

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Breaking News: 53 new COVID-19 cases confirmed in Nepal. 47 from Banke, 1 from Morang, 1 from Gulmi, 1 from Dhanusha, 1 from Rautahat, 1 from Dang and 1 from Dhading. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 357. Source: MoHP Media briefing (4:15 PM)

Basanti Subedi🇳🇵 (@subedibasanti76) 's Twitter Profile Photo

लिपुलेक र कालापानी मात्र होइन V-ten सँग sharukh khan ले लिएको lone पनि फित्रा गर्नु पर्छ ।। ## कुरो 😂😂😂

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

विदेशी च्यानलको प्रशारण रोक्ने निर्णय annapurnapost.com/news/160843 via Annapurna Post

kalpana Poudel💚 (@nepali117) 's Twitter Profile Photo

सधैं भन्ने गर्छु तिमिलाइ आफ्नो ख्याल राख्नु भनेर किनकि जिन्दगी तिम्रो भएनी प्राण त मेरो अड्किएको छ ।❤️ #सुभ_बिहानी 🙂

kalpana Poudel💚 (@nepali117) 's Twitter Profile Photo

तिम्रा यादहरु पनि बेमतलब आउछन् जब आउछन मलाई पागल बनाउछन् छरपस्ट भएको मन सम्हालिन खोज्छ आगो लगाउछन् अनि उत्सव मनाउछन् आउने मात्र छिटै हो फर्किदैनन् हतपत हदै हुन्छ कहिलेकहीँ रातभर रुवाउछन् एउटै समानता छ तिमी र तिम्रा यादमा तिमिले जसरी नै म मा हक जमाउछन्😊😊

kalpana Poudel💚 (@nepali117) 's Twitter Profile Photo

"मुर्ख" मान्छे दोस्रो लाइ देखेर हास्छ्न भने "विद्वान" मान्छे आफु आफुलाइ देखेर हास्छ्न!! 😊😊 #फरक

kalpana Poudel💚 (@nepali117) 's Twitter Profile Photo

कदर गर्न सिक्नुस महोदय न जिन्दगी फर्केर आउँछ न जिन्दगीमा भेटिएका मान्छे । 🙏🙏🙏

Basanti Subedi🇳🇵 (@subedibasanti76) 's Twitter Profile Photo

मजबूरिमा होईन मञ्जुरीमा हुन्छ, धन हेरेर होइन मन हेरेर हुन्छ , झुटो प्रेममा भुल्नेहरुलाइ के थाहा माया दुइतर्फ होइन दुपतर्फि हुन्छ । #माया♥️

🌹🌹Sony Sharma 🌹🌹❣️ (@sony_sharma1) 's Twitter Profile Photo

आफ्नो पेटलाइ भोको राखेर दुनियाँलाई दुधले मुख चुठेर देखाउनेहरु भन्दा लाज नमानी बासि भातमा नुन र खुर्सानी मुछेर खानेहरु को धेरै बिश्वास गर्नु होस ।🙏🙏

Shramika pahadi(fistii 😊) (@pahadi_shramika) 's Twitter Profile Photo

म त यसै तिम्रो प्रेम मा पागल छु नी प्रिय फेरी छाडेर किन दुनियाँलाई प्रमाणित गर्न खोज्छौ।।😜😜