Kamal Subedi
@subedi_kamal
Breaking News 🗞️ सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अब साथै यात्रामा 🇳🇵🔔 व्यवस्था होइन, परिणाम खोज्ने नेतृत्वको एकता। आशा, इमानदारी र सुशासनको साझा संकल्प ✊ #BreakingNews #एकतामा_बल #नयाँराजनीति #सुशासन #आशाकोयात्रा #जयदेश #जयघण्टी 🔔 Jay Ghanti - जय घण्टी Rabi Lamichhane
🗳️ Vote is your voice, your future, your power. 🗳️ मत तपाईंको आवाज हो, तपाईंको भविष्य हो, तपाईंको शक्ति 🔔🔔 Rastriya Swatantra Party - RSP Jay Ghanti - जय घण्टी
🔔 घण्टीमय बन्दै दाङ–३ 🔔 शान्तिनगर गाउँपालिका भेलामा घण्टीमित्रहरूको उत्साहपूर्ण सहभागिता,परिवर्तनप्रतिको बढ्दो भरोसाको प्रमाण हो। पुनु भण्डारीको सभापतित्वमा निर्वाचित पालिका समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। जय देश 🇳🇵 | जय घण्टी 🔔 Rastriya Swatantra Party - RSP Rabi Lamichhane
हामी निरन्तर अभियानमा छौं!! 🔔🔔Rastriya Swatantra Party - RSP Rabi Lamichhane Jay Ghanti - जय घण्टी
दाङको मुहार फेर्ने संकल्प, अबको पालो 'घण्टी'को! 🔔✅ मिसन फागुन २१ ✅ दाङ क्षेत्र नं. ३ ✅ परिवर्तनका लागि घण्टी! 🔔 #MissionPhagun21 #Dang3 #VoteForChange #JayGhanti Rastriya Swatantra Party - RSP Swarnim Waglé
घरदैलो कार्यक्रम – तुलसीपुर १२ जनताको ढोकामा पुगेर सुन्ने, बुझ्ने र सँगै समाधान खोज्ने हाम्रो अभियान निरन्तर छ। आशा, भरोसा र परिवर्तनको आवाज बोकेर आज तुलसीपुर–१२ मा। अभियान निरन्तर… जनतासँगै, जनताका लागि। 🔔🙏 #KamalSubedi #Dang3 #RSP #Ghanti #VoteForChange Rastriya Swatantra Party - RSP