Subash (@subashdlamsal) 's Twitter Profile
Subash

@subashdlamsal

देशको चिन्ता लागिरहन्छ,सिंहदरवारका स्यालहरूबाट रूष्ट छु,भारतको हेपाइबाट आक्रान्त छु,सोच्दैछु मेरो देशको भविष्य. @online_khabar.Chairman In @Vision_Nepal

ID: 2944520870

linkhttp://subashrozzlamsal.wordpress.com calendar_today27-12-2014 03:05:45

1,1K Tweet

1,1K Followers

2,2K Following

Suchana Ghimire (@artless77) 's Twitter Profile Photo

This photo kept @IndiaPoland doesn't belong to India, It's a pic of Annapurna Range of Nepal!Kindly edit this fraud! x.com/notonlyraj/sta…

Subash (@subashdlamsal) 's Twitter Profile Photo

सर्लाहीको एउटा गाउँमा छु हजुर,राज्यको उपस्थिति नै नभएजस्तो छ यतातिर,विकासको नाममा बनेको सडकतिर पाइन्ट माथितिर सारेर हिलो छल्नुपर्ने रैछ...

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

बज्जिका, मैथिली, अबधी हैन हिन्दी सरकारी कामकाजको भाषा ! खस नेपाली भाषाको एकाधिकार भयो भन्नेहरुको जोडबलमा हिन्दी?घर पोलेपछि खरानीको के दुख !!

Subash (@subashdlamsal) 's Twitter Profile Photo

जंगली भुस्तिघ्रेहरू हामीलाइ हिजडाको परिचय थोपर्न तम्तयार छन,हिन्दी भाषालाइ भित्र्याएर नेपाली भाषाको अन्तिम संस्कारको तयारी हुदैछ..सावधान!

Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

समस्याहरू संग लड्न सक्नुपर्छ नत्र जति हामी समस्याहरू "समाधान" गर्न नसकेर डराउदै पर-पर भाग्दै जान्छौ,त्यतिनै समस्या माथि समस्या थपिदै जान्छ l

Subash (@subashdlamsal) 's Twitter Profile Photo

पुष्पकमल प्रधानमन्त्री भएपछि ३ पटक भारत गए,देउबा बारम्बार,अब परराष्ट्रमन्त्री महत भारत जाने रे,साला कुकुरझै बारम्बार दौडिराछन,लाज पचेकाहरू!

Kedar marasini (@kedarmarasini) 's Twitter Profile Photo

नेपाललाई चीनका चार प्रश्न ! सरकार र सत्ता पक्षहरूले जवाफ दिनुपर्‍यो र छिमेकी देशलाइ हेर्ने स्पष्ट नीति के हो ?

नेपाललाई चीनका चार प्रश्न ! सरकार र सत्ता पक्षहरूले जवाफ दिनुपर्‍यो र छिमेकी देशलाइ हेर्ने स्पष्ट नीति के हो ?
Kishor Subedi🇳🇵 (@mindkisor) 's Twitter Profile Photo

पृथ्वीनारायण शाह जस्तो एकतावादी,जंगे जस्तो शाहासी,राजा महेन्द्र जस्तो राष्ट्रवादी र केपि जस्तो अडान भएको ब्यक्तिको खाचो छ यो देशमा। #जय_देश

डिल्लीराम लम्साल (@ldilliram) 's Twitter Profile Photo

तिब्बती शरणार्थीलाई ज्वाइँ सरह पाल्ने, भारत । तिनै तिब्बती शरणार्थीलाई भारतमै गएर सम्धीभेट जसरी नेपालका नेताले भेटेपछि चिन रिसाउँदैन त ??

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

लाेकमानलार्इ ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वाेच्चकाे अादेश nagariknews.com/news/8508

लाेकमानलार्इ ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वाेच्चकाे अादेश
nagariknews.com/news/8508
Subash (@subashdlamsal) 's Twitter Profile Photo

हे भगवान रक्षा गर यिनको। कस्तो न्युज हो यो?😆x.com/Online_khabar/…