डिल्लीराम लम्साल
@ldilliram
तपाईँ सबैको शुभचिन्तक........💖
विचारहरू नितान्त व्यक्तिगत मात्रै हुन ।
ID: 2735765884
http://www.chandrasurya.com 07-08-2014 02:43:54
8,8K Tweet
4,4K Takipçi
4,4K Takip Edilen
तपाईं टोल छिमेकमा पनि कुहिनो मुनिको हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला ! हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्ने छौ । फोटो र detail का लागि [email protected] कृपया RT गरेर सहयोग गरिदिनु होला । धन्यवाद ।
निवर्तमान प्रम K P Sharma Oli को अविस्मरणीय योगदान: -लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा -पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना