Paras Magar (@parasmgr10) 's Twitter Profile
Paras Magar

@parasmgr10

Eng/Writer/Player/Sports Fan

ID: 1358628875312320513

linkhttps://twitter.com/search?q=from%3A%40%40%40ParasMgr10%20-filter%3Areplies&f=live calendar_today08-02-2021 04:10:24

22,22K Tweet

2,2K Followers

2,2K Following

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

ठगतन्त्र र माफियातन्त्र बिरुद्ध बल्खुमा ओईरिएको जनमत🤘🏼🤘🏼

ठगतन्त्र र माफियातन्त्र बिरुद्ध बल्खुमा ओईरिएको जनमत🤘🏼🤘🏼
Khusbu Oli (@khusbu_oli) 's Twitter Profile Photo

नेपालको भुमीमा बसेर कार्ल मार्कस, लेनिन, स्टालिन, माओका तस्बिर ढोगेर गौरवान्वित अनुभुत गर्ने संग राष्ट्रपिता पृथ्वीनारायण शाह को सालिक ढोग्नेलाई हिनतावोध हुनुपर्ने कुनै कारण छैन। #मेरोदेश #मेरोस्वाभिमान #नेपाल

Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

परिवारको कन्ट्रोल भन्दा बाहिर रहेकी स्त्रीसंग सम्बन्ध गास्नु भनेको बिबाहपछि बा-आमा गुमाउनु हो, किनकि जो बा-आमाको भाकि छैन त्यो सासुससुराको कदापि हुन सक्दिन। त्यसैले संस्कार बिनाकी सुन्दर स्त्री नै पुरुषको घर बर्बादीको प्रमुख कारण हो। नोट: समाजमा देखिएको एक बास्तबिकता।

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

नेपाली मिडियाले नदेख्ने एउटा अर्को सम्मन् 😊 नेपालमा धेरै सामाजिक कार्य गरेको भन्दै फिलिपिन्स को राजधानी मनिलामा श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकार अन्तर्राष्ट्रिय गुसी शान्ति पुरस्कार २०२३बाट सम्मानित 🙏

नेपाली मिडियाले नदेख्ने एउटा अर्को सम्मन् 😊
नेपालमा धेरै सामाजिक कार्य गरेको भन्दै फिलिपिन्स को राजधानी मनिलामा श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकार अन्तर्राष्ट्रिय गुसी शान्ति पुरस्कार २०२३बाट सम्मानित 🙏
Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

सयौं राजाहरुलाई खर्बौं खर्च गरेर पालेर देश खोक्रो बनाउनु भन्दा एउटा राजालाई पालेर देशको अस्तित्वलाई जोगाउनु नै आजको आवश्यकता देखिएको छ।

Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

भाग्य न्यौपानेको अन्तरबार्ता : भाग्य न्यौपाने : मानसिक हस्पिटल जाने हो? केटा : अब तपाई दुई जना जादै गर्नुस(भाग्य न्यौपाने +क्यामेरा म्यान) भाग्य न्यौपाने : तपाई जाने कि नजाने नि? केटा : म.. यो.. यो.. एउटा चुरोट खाएर आउछु। म फेरि 👉️🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

सक्दैनौ आफैलाई काँध हाल्न के राजनीति गर्छौ? एक मुठि सास लिएर फाल्न के राजनीति गर्छौ? सक्दैनौ आफैलाई काँध हाल्न के राजनीति गर्छौ, एक मुठि सास फाल्न के राजनीति गर्छौ?? क्षमता भए खानी बाट सुन निकाल हीरा निकाल२ अपराधी जेलबाट निकाल्न के राजनीति गर्छौ२???!!!

Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

फरक पार्टि फरक झन्डा देश लुट्ने एउटै धन्दा कहिले फुट्ने कहिले जुट्ने उद्देश्य एउटै हो देश लुट्ने!

💙$|-|@|)0W💙 (@faded_s0ul) 's Twitter Profile Photo

र जबसम्म नेपाल भन्ने देश रहनेछ हजुरको कमी सदा सदा खड्किरहनेछ ! #प्यारो_राजा_विरेन्द्र #पुष१४ #श्रद्धा_सुमन🌹

र जबसम्म नेपाल भन्ने देश रहनेछ
हजुरको कमी सदा सदा खड्किरहनेछ !
#प्यारो_राजा_विरेन्द्र
#पुष१४ 
#श्रद्धा_सुमन🌹
Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

बिदेशीलाई नेपालका जनावर मस्र्न लगाएर २० लाख लिने सरकार आफैले मान्छे मार्दा १० लाख दिन्छ ।

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

नेपाल राष्ट्रका जनक,नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह देव प्रती भावपुर्ण श्रद्धाञ्जली 💐 साथै हामी नेपाली सम्पुर्णमा परस्पर प्रेम सद्भाव र एकताका निम्ती शुभकामना 🙏

नेपाल राष्ट्रका जनक,नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह देव प्रती भावपुर्ण श्रद्धाञ्जली 💐 साथै हामी नेपाली सम्पुर्णमा परस्पर प्रेम सद्भाव र एकताका निम्ती शुभकामना 🙏
Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

कलाकार देशको गहना हुन भन्छन तर नेपाली कलाकार पनि कहिलेकाही कि कुटाइ खान्छन कि त कुट्छन् । You have become FKN undisciplined now!!!

Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

मेरा ट्विटरका साथीहरु सबै सन्चै हुनुहुन्छ नि? सबैलाई बिजया दशमी तथी दीपावलिको शुभकामना ।