Um E Sh (@stha_umesh_) 's Twitter Profile
Um E Sh

@stha_umesh_

ID: 714966182919426048

calendar_today30-03-2016 00:03:16

13,13K Tweet

4,4K Followers

1,1K Following

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

सकिएर बसन्त , बर्षा ऋतु आयो होला चुइन्छ छानो ,रात कसरी बितायो होला घासदाउरा मेलापातमै हुन्छिन मेरिआमा सिमसिमे झरी~बर्षातले भिजायो होला सुन्छु समाचार, बाढीले जनधनको क्षेती धान फल्ने हाम्रो गैरी खेत बगायो होला म परदेशी। देखीरन्छु सपना गाउघरको मेरि~आमाले कुन्नी के पो खायो होला।🥲

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

जन्मदिनको हार्दिक बधाइ तथा उज्ज्वल भविष्य को अनन्त शुभकामना।अब आउने प्रत्येक नया दिनहरू तिम्रो जिवनमा अनेकौं सफलता अनि अपार खुसी लिएर आओस्! भगवान ले तिमी लाई सदा खुसी राखुन।😍❤️❤️🎉🎁 ढकाल्नी 🍂