रानी ❤️ (@starry_angel1) 's Twitter Profile
रानी ❤️

@starry_angel1

❤️😍😘

ID: 1305906221598216192

calendar_today15-09-2020 16:28:18

2,2K Tweet

308 Takipçi

117 Takip Edilen

रानी ❤️ (@starry_angel1) 's Twitter Profile Photo

आउ मिठा कुरा गरौं । तीता कुरा भुलेर नयां सुरुवात गरौं ।🙂

रानी ❤️ (@starry_angel1) 's Twitter Profile Photo

मन मिले र सन्तुष्टि पाए चमत्कार ,रिस उठे ,बितृष्णा जागे ,मन मिलेन ,चाहेको पुरा भएन भने बलात्कार - यो कस्तो समाज ??🙄

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

रानी ❤️ (@starry_angel1) 's Twitter Profile Photo

गरिबले २५ रुपियांमा ठेलामा बेच्ने पानिपुरि मा हैजा देखेछ ठगबन्धन सरकारले ,ठुलाठुला मलमा राखिएका १५० रुपियांमा बेच्ने पानिपुरि मा के देखिस ?? कमिसन । गरिबमारा सरकार !!

रानी ❤️ (@starry_angel1) 's Twitter Profile Photo

सार्है हेपे मान्छेले एउटा “मेलो बेपीले खाना खायो ” भन्ने बेपो बनाउन पर्छ क्या हो ? जमानानै बेपो र बेपी भन्नेको रछ 😜

रानी ❤️ (@starry_angel1) 's Twitter Profile Photo

केटि देख्नै हुंदैन केटाहरुले किन र्याल चुहाउंछन...!! #बोकाहरु ...!!

रानी ❤️ (@starry_angel1) 's Twitter Profile Photo

ओराली लागेको हरिणकै चाल भो, 2022 मा पनि boyfriend कै अनिकाल भो😭

Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

घनश्यामहरु गठबन्धनले एमालेमा छोडेका गठबन्धनका बीउ हुन् । उनी उतैका मान्छे हुन् । एमालेका सूचना विरोधिलाइ सम्प्रेषण गर्ने मान्छे एमालेबाट टाढिएकै जाति !एक पटक टिकट नपाउदैमा पार्टी नै छाड्ने कस्तालाइ नेता मानेका रहेछौ ?

Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

९ वटा सिट नै कास्कीमा यसपाली नेकपा एमालेले ल्याउने देखियो ।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

यतिबेला स्वास्थ्यमन्त्री खापुङ आफ्नो जिम्मेवारी बिर्सेर विदेश भ्रमणमा छन् । onlinekhabar.com/2022/10/120368…

Nisha oli (@nishaoli) 's Twitter Profile Photo

हैट, यसरी आर्थिक सहयोग मागेको मलाईं चै फिटिक्कै मन परेन । हजुरहरूलाई कस्तो लाग्यो ??

हैट, यसरी आर्थिक सहयोग मागेको मलाईं चै फिटिक्कै मन परेन । हजुरहरूलाई कस्तो लाग्यो ??
कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

म सत्यको पुजारी हुँ गुमेको जमिन फिर्ता ल्याउछु भनन्नु मेरो गल्ती हो? 👏👏🙏