Surendra Pokharel (@spokharel) 's Twitter Profile
Surendra Pokharel

@spokharel

Communications expert with hands on experience in emergency and international development contexts; former journalist, and; former Journalism teacher/trainer

ID: 84044438

calendar_today21-10-2009 09:56:27

1,1K Tweet

650 Followers

716 Following

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

खासगरी स्थानीय तहका निम्ति विनियोजित बजेटका साथै सांसदको निर्वाचन क्षेत्रको विकासको नाममा अन्धाधुन्द तरिकाले बाँडेको अर्बौं रुपैयाँबाट बनेका स्तरहीन सडक धेरै ठाउँमा मृत्युभूमिसरह बनेका छन्, वर्षायाममा ठूलो जनधनको क्षति गराउने कारक तत्त्व बनेका छन् । ekantipur.com/pathakmanch/20…

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

धन्न कसैले मन्त्री बनाउन एप्रोच गरेनछन्। नभए कुन चैँ "विदेशी दलाल" भइसकिन्थ्यो। आफू र आफ्ना भगवान बाहेक सबैलाई बेठीक देख्ने, विदेशी दलाल देख्ने कस्तो रोग हो हाम्रो !

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

लुटतन्त्रवादी काङ्ग्रेस-कम्युनिस्ट र तिनका समर्थकहरूको सबैभन्दा लोकप्रिय शब्द "लुसिफर" विगत एक महिनामा कतिपल्ट गुगलमा खोजियो होला होगि ! बुझे पनि नबुझे पनि तिनका भक्तले सामाजिक सञ्जालमा प्रयोग गरेर र प्रयोग गरेको ठाउँमा थपडी बजाएर आत्मरतिमा चैँ रमाएकै छन्।

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

८० हजार फौजमा एसपीले कानुन शाखा सम्हाल्दा सशस्त्रलाई किन चाहियो डीआईजी ? onlinekhabar.com/2025/11/180914…

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

रवि लामिछाने छुटेकोमा मात्र पनि कति पोलेको हौ यिनलाई। तर के गर्नु, यिनीहरू छटपटाएर बर्बराएको देख्दा मात्र पनि धेरै जसोलाई आनन्द आउने भइसक्यो।

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

नयाँसँग भिड्न एकजुट हुने तयारी गरेर बसेका कांग्रेस, कम्युनिस्टका खाँटी समर्थकहरू रास्वपा र रवि एक हुँदा कोलाहल गरेर सामाजिक सञ्जालमा प्रकट हुनुको के तुक होला !

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

"बालेन हार्छन्" वा "ओलीले जितिहाल्छन्" नि भनेर सञ्जालमा भविष्यवाणी गर्नेहरूमध्ये कति चैँ साँच्चै बालेन वा रास्वपालाई मत दिने वा झापा-५ का मतदाता होलान्! कांग्रेस‍-एमालेका गैरजिल्लाका टपरटुइयाँ "विश्लेषक"हरूले मत दिने होइन भन्ने बालेनलाई थाहा छैन होला र!

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

आज कतिलाई "लुसिफर" भन्न मुख चिलचिलाइरहेको होला। किन पर्खिरहेका हुन् कोनि! सुरु गरे भयो त! अरू त तिनले गर्ने भनेको ज्यानमारा र देश लुटेराको पक्षपोषण मात्र हो! जनसमर्थनको सानोतिनो झिल्को त देखिहालियो होला आज!

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

माघ-६ गते झापा र ५ गते जनकपुरमा बालेनप्रति देखिएको जनसमर्थन र क्रेजबाट रन्थनिएकाहरू (कांग्रेस-कम्युनिस्टका कथित बुद्धिजीवी र पत्रकार) एकथान भिडियो सञ्जालमा घुमाउँदै उनलाई उपदेश दिँदै छन्, मानौँ उनले त्यसो नगरेको भए उनीहरू भोट हाल्थे।

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

भावना, इच्छा, कामना, आस्थालाई होइन, तथ्य हेरौँ, पढौँ र बुझौँ। lokantar.com/story/313116/2…

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

अनेक खालका षड्यन्त्रका कथा बुनेर फागुन २१ गते चुनाव हुँदैन भनेर ठोकुवा गर्दै हिँड्ने विश्लेषकहरू के भन्न थाले होलान्। हुन त तिनलाई पनि बोलेको पैसा पर्दैन भन्ने थाहा नै छ।

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

भनेपछि, काङ्ग्रेस, एमाले र नेकपाबीच दोस्रो हुने होड दह्रै हुने देखियो। शुभकामना छ है मेरो तर्फबाट!

Surendra Pokharel (@spokharel) 's Twitter Profile Photo

अचम्म छ बा ! अस्तिसम्म कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्‍यो भन्दै त्यसमा "यो थियो", "त्यो थियो" "त्यसैले सार्वजनिक नगरेको" भनेर जोडदार रूपमा अनुमानकारिता गर्नेहरू नै आज आयोगको प्रतिवेदन ठीक छैन भनेर उफ्रिँदैछन् फेरि । जे पनि यिनले सोचेजस्तो हुनुपर्ने क्या!