शंकर पराजुली (@sparajuli12) 's Twitter Profile
शंकर पराजुली

@sparajuli12

...And there's a lot I wanna do.

ID: 947473036164210688

calendar_today31-12-2017 14:22:29

6,6K Tweet

1,1K Followers

100 Following

शंकर पराजुली (@sparajuli12) 's Twitter Profile Photo

एकलव्य केही थान भुत्तेजीबी र बाह्र भाइ सम पादक हाम्रो साथ रहुन्जेल अनि दाइको ७ पटक पुर्याउने जिजिविषा जिवितै रहँदासम्म हामी हावा बन्द गर्न सक्छौं, पानी नपार्न सक्छौं, घामलाई उदाउन दिन्नौं, यो पृथ्वीलाई एकै ठाउँमा उभ्याइ दिन सक्छौं ।

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

पहिले त खोजि गर्नु पर्यो … भारत, बेलायत, अमेरिका, फ्रान्स, बेल्जियम, डेनमार्क, अष्ट्रेलिया, क्यानडा, अफगानिस्तान,पाकिस्तान, नर्वे, ताईवान, सोमालिया, न्युजिल्याण्ड…आदि देशहरूले ….TikTok माथि किन प्रतिवन्ध लगाएका रहेछन् ? कुरो को चुरो बुझेर मात्र समर्थन या विरोध गर्ने हो कि !

एकलव्य (@ekalabya54) 's Twitter Profile Photo

नेपालमा बसेर अमेरिकाको डिभाइस चलाउने जमानामा प्रचण्ड को टिकटक बन्दले केहि नाप्दैन। जनता र प्रविधि ५२ सालको भन्दा धेरै एड्भान्स छन।

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

खासमा प्रचण्डले टिकटक बन्द गर्या हैनन-नेपाललाई 'डि-ग्लोबलाईजेसन', 'डि-डिजिटलाईजेशन'तिर लान सकिन्छ कि भनेर टेष्ट गरेका हुन।कुनै बेला उनी भन्थे-म बुद्द र जङ्ग बहादुर दुबै हुं । उनीभित्रको 'माओवादी-जङ्गे'जागेको हो। नेपाल 'प्रचन्डपथ'मा हिजो पनि गएन, अब पनि जांदैन भन्ने सवक जरुरी छ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

टिकटक विरुद्ध उजुरी- ५४८ फेसबुक विरुद्ध उजुरी - ३७७८ सामाजिक सदभाब एवं सामाजिक वातावरण खल्बलिएको तर्क बहाना हो, असली डर टिकटकमा राजाको लोकप्रियता हो।

टिकटक विरुद्ध उजुरी- ५४८
फेसबुक विरुद्ध उजुरी - ३७७८
सामाजिक सदभाब एवं सामाजिक वातावरण खल्बलिएको तर्क बहाना हो, असली डर टिकटकमा राजाको लोकप्रियता हो।
एकलव्य (@ekalabya54) 's Twitter Profile Photo

घमण्ड र पेट ! जब यी दुई चिज बढ्छ, तब मान्छेले चाहेर पनि कसैलाई अंगालो हाल्न सक्दैन !

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

ईन्डियाले विश्वकप क्रिकेट जिते तेलेगु हिरोईन Rekha Bhoj ले विसखापटनमको beach मा नॉङ्गै हिड्ने घोषणा गरेकी छन रे! हैन सेलिब्रेटीहरु नै किन यती उग्र हुन्छन के!एक म्याच हो हारजित भैहाल्छ नि!नेपालॉ भए फुटबल/क्रिकेट म्याच नै band गरी दिने थियो नेपालको सरकारले!

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

दुर्गा प्रसाईंलाई महेश बस्नेतको चेतावनी- एमाले र युवा संघ के हो ७ गते देखाइदिन्छौं #Nepalpress nepalpress.com/2023/11/19/398…

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

माओवादी समायोजन मार्फत गएकालाई आर्मी चिफ बनाउने ! गृह आफै राख्ने र प्रहरी प्रमुख आफ्नै मान्छे बनाउने—त्यतिन्जेल नियम बनाएर बिस्तारै सामाजिक सञ्जाल नियन्त्रण गर्ने या बन्दै गर्दिने/ त्यसपछी १०/१५ बर्ष प्रचण्ड राज चलाउने -यो रणनिती डरलाग्दो छ है !!

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

राष्ट्र त्यसै बन्दोरहेनछ! या त चीनका देङ, कोरियाका पार्क, सिंगापुरका ली वा मलेशियाका महाथिर जस्ता भिजनरी/क्षमतावान नेता हुनुपर्‍यो, या जापानका मेजी-क्रान्तिका अगुवाहरूमा जस्तो सामुहिकताको भाव हुनुपर्‍यो। हाल नेपालमा न त कोहि भिजनरी/क्षमतावान नेता, न त सामुहिकताको भावना नै! #सोचौं

Abhimannyu - श्री अभिमन्यु (@abhimanynepali) 's Twitter Profile Photo

टिकटकमा प्रतिबन्ध पछि यो देशमा अमन चयन स्थापना भएको छ शान्ती सुव्यवस्था कायम भएको छ मान्छेहरु मर्यादित र सभ्य भएका छन मलाई त यस्तै महसुस भइरहेको छ तपाईलाई नि ? Mirak Limbu Manahari Timilsina

टिकटकमा प्रतिबन्ध पछि यो देशमा अमन चयन स्थापना भएको छ
शान्ती सुव्यवस्था कायम भएको छ
मान्छेहरु मर्यादित र सभ्य भएका छन
मलाई त यस्तै महसुस भइरहेको छ
तपाईलाई नि ? <a href="/miraklimbu2012/">Mirak Limbu</a> <a href="/manaharisamar/">Manahari Timilsina</a>
Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

आजको राजनीतिक मेशिनमा यताबाट चार्ल्स शोभराज (खासमा चार्ल्स शोभराज भन्दा पनि अपराधीहरू सत्तामा छन्) हाल्यो भने उताबाट 'वृतासुर' र 'भष्मासुर' भएर निस्किएला कि?😀🤣

एकलव्य (@ekalabya54) 's Twitter Profile Photo

प्रिय खगेन Khagendra Sangroula सरको गगन भक्ति "गणेश भक्ति" भन्दा उच्च तहको छ I यो कामको शुरुवात एमाले, माके र काँग्रेसले शुरु गरी सके पछि मात्र आराध्यदेव द्वयले शुरृ गरेका हुन ।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

ल हेर!मन्त्री क्वाटर,शीतल निवास बालुवाटार र सिंहदरबार वरिपरि ठुलाे वृत्तमा दीर्घकालीन निषेधाज्ञा रे!अहाे!आफ्नै गलत चिन्तन,कुकर्म र दुराचरणका कारण नायकबाट खलनायकमा पतीत भएका शासकहरू नायककाे अभिनय गर्दै सडकमा उत्रिएका थाेत्रा खलनायकहरूसँग कति साह्राे डराएका!थुइक्क!

Deep Murti Pant (@dkpnt) 's Twitter Profile Photo

रामेश Bipin Sapkota काङ्रेस झन उघ्र बामपन्थी प्रचन्डपथ कै गुलाम भएकाले अझ अधोगतिमा छ।

शंकर पराजुली (@sparajuli12) 's Twitter Profile Photo

"मन्त्री क्वाटर,शीतल निवास बालुवाटार र सिंहदरबार वरिपरि ठुलाे वृत्तमा दीर्घकालीन निषेधाज्ञा !" #ठगबन्धनकोकमाल

शंकर पराजुली (@sparajuli12) 's Twitter Profile Photo

हाल नेपालमा न त कोहि भिजनरी/क्षमतावान नेता‌छन्, न त सामुहिकताको भावना नै छ ! #सोचौं