ड्राईभर (@sorryma06566826) 's Twitter Profile
ड्राईभर

@sorryma06566826

मेरो सत्यता नै मेरो कर्म हो । मेरो कर्म नै मेरो भाग्य हो ।।

ID: 1580450314725068803

calendar_today13-10-2022 06:48:45

582 Tweet

339 Followers

1,1K Following

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

म भाडामा बस्थेँ, एकपटक घरबेटी लाई शेयर मार्केटको बारेमा बताइदिएको थिएँ। अहिले हामी दुवै भाडामा बस्छौ !!!

Shobu katwal 🤍 (@ayushobu8099) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा जोडिनुभएका र सामाजिक सञ्जाल प्रयोग गर्ने सबैजनासंग बिनम्र अनुरोध छ! लेख्नलाई ,बोल्नलाइ शब्द चयन गर्दा आफ्ना बुबाममि ,दिदीबहिनी-दाजुभाइ ,शुभचिन्तक , आफ्न्त नरनाता र साथीभाइले पनि पढ्छन ,सुन्छ्न ,देख्छ्न भन्ने सोच्नुहोला! असामाजिक र असभ्यता ,नदेखाएको नै राम्रो!🙏

देवी ब्राह्मणी (@sharma_g10) 's Twitter Profile Photo

तिम्रो उमेरको फूल मात्र गुलाबी भएको होः हाँगा र जराहरू त खैरा छन्, पातहरू हरिया छन । ✍️गुलाबी उमेर ~अमर न्यौपाने जति पढ्दै छु त्यति नै रहस्यमय लाग्दै छ।

डाAरी✍️ (@chabitra1) 's Twitter Profile Photo

दिन उही कर्म फरक रात उही निन्द्रा फरक यात्रा उहि गन्तन्ब्य फरक मदिरा उहि नशा फरक हेन्डल उहि टुइट फरक 😂😂😂

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

मन यसरी बिग्रीयो सोचाइ यसरी बिग्रीयो कि अब बन्ने चिजहरु केहि छ झै लाग्नै छोडेछ... कुनै दीन त राम्रो हुन्छ लाग्नै छोडेछ.. मेरो पनि घर परीवार छ आफनाहरु छन भन्ने हुनै छोडेछ। म यसरी एक्लिए छु कि हरचिज देखि झिजो लाग्न लागेछ.. केही चाहिदैन सबथोक पुग्यो.. अब भयो चाहिएन भन्ने हुन थालेछ🥹

देवी ब्राह्मणी (@sharma_g10) 's Twitter Profile Photo

हरेक चाहना, हरेक सपना, हरेक आवश्यकता पुरा.. कहाँ हुन्छन् र मेरो लागि तिमी छौ त्यहि काफि छ।

P B Khadka (@prembah71135526) 's Twitter Profile Photo

@kriti_shah03 पुरुषको लिंग र स्त्रिको रिस जुनसुकै समयमा उठ्न सक्छ। पुरुषलाई संभोग र स्त्रिलाई सपिङ गरिरहन मन लाग्छ। घरमा जति राम्रो भएपनि बाहित पुरुषले युवती र अर्काको श्रीमती अनि बिवाहित महिलाले अर्काको श्रीमान र युवालाई मन पराउछन्।

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

घरमै हुँदा हुँदै "फरार" करार, प्रहरीले भेट्टाउनै नसक्ने। अचानक एकै दिनमै अदालतमा उपस्थित, त्यही दिन थुनछेक बहस अनि त्यही दिन सहकारीको रकम हिनामिनाको लागि १० लाख धरौटी राखेर, पक्राउ नै नपरी रिहा हुन चाही दह्रो भाग्य लिएर जन्मनु पर्ने हो कि कुनै एउटा दलको सदस्य हुनै पर्ने हो?

घरमै हुँदा हुँदै "फरार" करार, प्रहरीले भेट्टाउनै नसक्ने। अचानक एकै दिनमै अदालतमा उपस्थित, त्यही दिन थुनछेक बहस अनि त्यही दिन सहकारीको रकम हिनामिनाको लागि १० लाख धरौटी राखेर, पक्राउ नै नपरी रिहा हुन चाही दह्रो भाग्य लिएर जन्मनु पर्ने हो कि कुनै एउटा दलको सदस्य हुनै पर्ने हो?
Ushakiran Timsena (@bhailiusha) 's Twitter Profile Photo

arthasarokar.com/2025/01/bhatbh… Setopati Onlinekhabar Kantipur मुख्य भनिने मिडीयाहरुले समाचार नलेखेको होकी मैले नदेखेको हो ? कि यो समाचार त्यती worthy होईन ?

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

"दिव्योपदेश २०२५ पुष २७ लेखिएको" भनेर ठोकेछन फेरि अर्को हावा। २०१० मा दोश्रो संस्करण छापिएको त प्रमाण नै देखिन्छ । गोरखा दरबारमा दिव्योपदेशको मूल प्रति नै राखिएको छ। गफको पनि सिमा हुन्छ, अनि पत्याउने हरु पनि उस्तै। अनि यिनैले अरुलाई "भ्रम फैलायो" भन्दै हिडेका छन् ! Hippocracy !!!

"दिव्योपदेश २०२५ पुष २७ लेखिएको" भनेर ठोकेछन फेरि अर्को हावा। २०१० मा दोश्रो संस्करण छापिएको त प्रमाण नै देखिन्छ । गोरखा दरबारमा दिव्योपदेशको मूल प्रति नै राखिएको छ। गफको पनि सिमा हुन्छ, अनि पत्याउने हरु पनि उस्तै। अनि यिनैले अरुलाई "भ्रम फैलायो" भन्दै हिडेका छन् ! Hippocracy !!!
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

आफूले गर्दा चमत्कार, अरुले गर्दा बलात्कार ? सही काम पनि गलत तरिकाले गर्दा गलत नै देखिन्छ 👇

आफूले गर्दा चमत्कार, अरुले गर्दा बलात्कार ?
सही काम पनि गलत तरिकाले गर्दा गलत नै देखिन्छ 👇
ड्राईभर (@sorryma06566826) 's Twitter Profile Photo

जीवनको यात्रा कती छ शेरेलाई सोध पैसा कती छ केपी काे गोजिलाई सोध शत्रु कती छन रबी लामीछानेलाई सोध मित्र कती छन बालेनकाे सफलताई सोध परिश्रम कती छ हर्क साम्पाङ् लाई सोध चिन्ता कती छ गगनेकाे मस्तिष्कलाई सोध दु:ख पिडा कति छ प्रचण्डेकाे मनलाई सोध आँसु कती बग्यो नेपाल आमालाई सोध

जीवनको यात्रा कती छ शेरेलाई सोध
पैसा कती छ केपी काे गोजिलाई सोध
शत्रु कती छन रबी लामीछानेलाई  सोध
मित्र कती छन बालेनकाे सफलताई सोध
परिश्रम कती छ हर्क साम्पाङ् लाई सोध
चिन्ता कती छ गगनेकाे मस्तिष्कलाई सोध
दु:ख पिडा कति छ प्रचण्डेकाे मनलाई सोध
आँसु कती बग्यो नेपाल आमालाई सोध
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@butterfly6546) 's Twitter Profile Photo

गजल एकदिन सकिनेछ यो जिन्दगानी आगोले जसरी दाउराहरु बनाउछ खरानी आगोले सबै कुरा आफ्नो बसमा कहाँ हुँदोरहेछ सिध्यायाे अमेरिकाको राजधानी आगोले नत कसैको मर्म बुझ्छ न हारगुहार सुन्छ यति सम्म गरिरहेकाे छ मनाेमानी आगाेले

गजल
एकदिन सकिनेछ यो जिन्दगानी आगोले
जसरी दाउराहरु बनाउछ खरानी आगोले

सबै कुरा  आफ्नो  बसमा कहाँ  हुँदोरहेछ 
सिध्यायाे  अमेरिकाको राजधानी आगोले

नत  कसैको मर्म  बुझ्छ न हारगुहार सुन्छ
यति सम्म  गरिरहेकाे छ मनाेमानी आगाेले
इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

एक घुट्की चिया अर्को थपौँ न हुन्न र ? एकै छिन लाई भए पनि सँगै बसौँ, न हुन्न र ? त्यो डुब्दै गरेको घाम हेर्दै, आफ्नो गुँड सम्झिएर फर्किँदै गरेका चरा हेर्दै, यो चिसो मौसममा हप्ता दिन भरिको थकान मेटाउन, चिया झैँ मीठो हाम्रो सम्बन्ध जोगाउन केही बेर भेटौँ न हुन्न र ??😌❤️

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

लाईफ पार्टनर संग पावर नहोस् धन होस् चल्छ… तर बेट पाटन संग धन नभए पनि पावर चाहिँ चाहिन्छ।।

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

हिजो आफू सरकारमा नहुँदा यसरी बोल्ने हरु अहिले कता होलान? कि आफूले गर्दा चमत्कार, अरुले गरे बलात्कार?

हिजो आफू सरकारमा नहुँदा यसरी बोल्ने हरु अहिले कता होलान? कि आफूले गर्दा चमत्कार, अरुले गरे बलात्कार?
प्रत्यंचा अमोघ 🚩🇮🇳🇮🇳🚩 (@pratyancha007) 's Twitter Profile Photo

ब्लड ग्रुप के हिसाब से ट्रीटमेंट...!!👇👇 मेरा O+ है.....मैं आ🔥ग हूँ और मेरा ट्रीटमेंट भी "अग्नि" ही करेगी...!! आपका ब्लड ग्रुप क्या है?? 😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"विदेश हुनेलाई घर जाने रहर र घर हुनेलाई विदेश जान हत्तार, कथा उस्तै उस्तै छ यहाँ"।😌

laxmi™ (@laximi01) 's Twitter Profile Photo

यौटा सानो सपना छ तिम्रो धड्कन बनेर रहुँ अनि खोजुँ आफ्नो अस्तित्व तिमी भित्र !