🌹🌹Sony Sharma 🌹🌹❣️ (@sony_sharma1) 's Twitter Profile
🌹🌹Sony Sharma 🌹🌹❣️

@sony_sharma1

living my dream
Words are like a keys
if you choose them right
they can open any heart
and shut any mouth.
#B+ve
(NO DM❌❌❌)

ID: 872716034460995584

linkhttps://twitter.com/search?q=from%3A%40sony_sharma1%20-filter%3Areplies&src=typed_query calendar_today08-06-2017 07:24:51

36,36K Tweet

27,27K Takipçi

12,12K Takip Edilen

बिष्णु (@tatvik7) 's Twitter Profile Photo

फूलको काँडामा तिमी बस्छौ बेँसी म त डाँडामा #अनि कहाँबाट हुन्छ त हो हाम्रो भेट...

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

मान्छे अाफैमा काेहि खराव हुदैनन् तर उस्काे संस्कारले देखाउछ परिवार कस्ताे हाे, घंमण्डले देखाउछ सम्पन्न कति हाे र उस्काे ब्यबहारले देखाउछ उ मान्छे हाे या पशु....!! #शुभबिहानि🌹☕️

❤️अगरबत्ती 🙏❤️ (@kaa_nuu) 's Twitter Profile Photo

फुल जस्त्यो थियो मेरो ex😀 थाहा छैन कुनचैले पानी हालिराको छ अहिले 😀😀😀😂

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

धनिलाइ धनले कहिल्यै पुग्दैन नपत्याए हाम्रै कम्युनिस्ट नेताहरुलाइ हेर्नुस त दिनदिनै भ्रष्टाचार गरिरहन्छन ।।

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

म जहीले पनी सिॅगल नै हो।। कीनकी...... “म”जन्मदा पनी एक्लै जन्मिए र “मर्दा”पनी एक्लै मर्छु ।।।। त्येसैले म सदैव सिॅगल नै हुॅ😍😍

Nabin Basnet (@bn47_) 's Twitter Profile Photo

एक उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष अनुसार आजकल "कोरोना अफवाह मात्र हो", "WHO को षड्यन्त्र हो", "मानवअङ्ग बेचबिखनको खेल हो" जस्ता पोष्टहरु बढ्नुमा युट्युबेहरुले लक्षणयुक्त सङ्क्रमितहरुसँग टाँस्सिएर अन्तर्वार्ता नलिनुलाई नै प्रमुख कारण मानिएको छ।

Ashish Khanal (@ashishkhanal723) 's Twitter Profile Photo

बगेको खोला सरी माया गर्थे प्रिय वर्तमान मा आएर खहरे खोला सरी भइदियो ।।

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

चस्स छोए अनि गए ति हाबाका झोक्काहरूले💭🌊 ठेलमठेल पठाएको तिम्रो यादका पोकाहरूले🌝⛺

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

लकडाउनको नयाँ लोडसेडिङ तालिका कता पाइन्छ? कता, कुन बार अनि कति बजेदेखि कति बजेसम्म कस कसलाई भनेर जान्न मन लागेरमात्र है।😂😝

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

मनमा अनि जिबनमा जे जे भैराछ त्यहि लेख्छु , आँखा चिम्लिँदा अनि खोल्दा तिमि मात्रै देख्छु ! 😊😍 #दारी💞

madanmohan (@madankkharel) 's Twitter Profile Photo

श्रम मन्त्रालय आज के गर्दैछ !? रोजगारीका लागि विदेश पुगेर रेमिटेन्स भित्र्याएर देशको अर्थतन्त्रलाई धानेका लाखौं कामदार नेपालीहरु आज वेरोजगार बनेका महिनौँदेखी स्वदेश फर्किन नपाई वेहाल बनिरहँदा पनि मुकदर्शक बन्नु दु:खद मात्र नभइ राज्यकै नालायकिपन देखिनु लज्जास्पद छ !

kalpana Poudel💚 (@nepali117) 's Twitter Profile Photo

यहाँ पुरै दुनियाँ🌍️ मायाको नशामा डुबिराछन🥴 एउटा म छु जसलाई रक्सीको नशा नै सबै भन्दा प्यारो छ🤤💚💥 #सुभ_रात्री😂😂

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

हिडीरहन्छु सधै साँघूरो बाटोमा , भोली यो बाटो फराकिलो बनाउने उद्देश्य लिएर....✍️ #शुभरात्री

💞DREAM💞 (@aneska002) 's Twitter Profile Photo

प्रिय सुन न! तिमी जब मेरो जिन्दगीमा आउँछौ तब असमानताले भरिएको फोहोरको पोको त्यहीँ कतै डस्टबिनमै छाडेर आउनु है....

काजी साहेब AB+ (@bairagithule) 's Twitter Profile Photo

असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने यातायात व्यवसायीको घोषण एकदमै जायज छ । अब यसरी नै सबै क्षेत्रका ब्याबसायीहरुले कदम चाल्नु पर्छ । किनकी सरकार बन्दाबन्दीको बहानामा जनता झुक्याउदै आफ्नो आतपुष्ट गर्ने तर्फ तल्लिन छ । अब जनता आफै जाग्नु जरुरी छ ।

Nabin Disturb (@nabin_disturb) 's Twitter Profile Photo

प्रेममा कुनै विभेद हुँदैन यदि हुन्छ भने त्यो प्रेम होइन।प्रेम एउटा त्यस्तो कुरा हो जसले संसारका हरेक बन्धनलाइ तोड्ने हिम्मत राख्छ।प्रेममा कुनै सिमा हुँदैन, वर्ग हुँदैन, जात हुँदैन। खोइ कालमार्क्सले किन समाजवादलाई कम्युनिस्टको अन्तिम बिन्दु माने, आखिर त्यो त प्रेमको विन्दु पो हो।

🇳🇵Nabin Ghimire🇦🇷 (@nabin00017) 's Twitter Profile Photo

म खासमा निन्द्रा लागेर सुत्न खोज्या हैन थकाई लागेर मात्र हो।। 😂😂 #सुभनाइट्🙏

गेम सारु (@gemsaru1) 's Twitter Profile Photo

आफ्नाे देशकाे बारेमा केही थाहाँ छैन तर भारतको बिजेपि र कगनाकाे बारेमा खररर् भन्नेलाई नेपाली भन्ने कि भारतिय 🤔