🔇EMPIRE 🗿🗿🗿
@sonam_zang
साधारण मुन्छे ।।
ID: 943205713702260736
19-12-2017 19:45:40
20 Tweet
219 Takipçi
742 Takip Edilen
आलोपालो सरकार चलाएर महिनौ पिच्छे मन्त्री फेर्दै देशलाई पाँच बर्ष अझै अस्थिरतातर्फ धकेल्नु थियो भने जनतालाई उल्लु बनाएर स्थिरताका लागी बाम गठबन्धनलाई भन्दै मागेको भोटको त सरासर अपमान भएन र ? ☭ Comrade Prachanda K P Sharma Oli