Ssmriti__ (@smritipoudel5) 's Twitter Profile
Ssmriti__

@smritipoudel5

ढिलो बन तर केही बनेर देखाउ किनभने समय संगै मान्छेहरू हालखबर होइन हैसियत सोघ्ने गछन🙏

ID: 1125676432326184965

calendar_today07-05-2019 08:19:10

1,1K Tweet

3,3K Takipçi

18 Takip Edilen

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

मुस्कुराएर जिन्दगी चलाउनुस हजुर, गन्तव्य त सबैको मृत्यु नै हो!! #शुभसन्ध्या🌸❤️

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

हारेर पनि हामीले जितेका छौँ: Nepali women's football team loses the WAFF Women's Championship finals but they have made Nepal proud with their journey in the tournament though they have limited resources and less exposure to play Int'l level tournaments & no domestic league right

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कसैले कसैलाई दिन सक्ने सबैभन्दा राम्रो कुरा भनेको ईज्जत र प्राथमिकता हो।❤

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

हरेक अन्त्य नै अर्को एउटा सुरुवात हो: भोलि उदाउँने बाचा सहित आजको सुर्य अस्त तराईको परम्परागत सुन्दर गाउँबाट: Gulariya, Parsa ❤️ Pic. Niraj Patel (गाउँले)

हरेक अन्त्य नै अर्को एउटा सुरुवात हो: भोलि उदाउँने बाचा सहित आजको सुर्य अस्त तराईको परम्परागत सुन्दर गाउँबाट: Gulariya, Parsa ❤️
 
Pic. Niraj Patel (गाउँले)
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कसैको सरलता देखेर उसलाइ दबाबमा राख्न नखोज्नुस , सरलता उसको मानवीय गुण हो , कमजोरी होइन !!

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

माया सधै निस्वार्थ गरिन्छ । अरुले माया फर्काउला कि नाई भनेर कैहिले माया गरिदैन! मायाले दुस्मनलाई साथी नबनाउला , उसलाई मान्छे चाही बनाउछ ! सम्पूर्ण प्राणीलाई माया गरौँ!

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

जे छ त्यसैमा सन्तुष्ट हुनु नै खुसी हुने कला हो । ❤️ Pic. Rohit Bhusal

जे छ त्यसैमा सन्तुष्ट हुनु नै खुसी हुने कला हो । ❤️

Pic. Rohit Bhusal
Sadiksha Saadagi (@sadiksha25) 's Twitter Profile Photo

‘एक्लै’ बस्नु भनेको ‘एक्लो’ हुनु होइन.. म एक्लै हुँदा खेरी आफ्नो साथमा हुन्छु! 🖤

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

माया त माया हो: समयले केही घाउहरु ठीक पार्छ, मायाले सबै! ❤

माया त माया हो: समयले केही घाउहरु ठीक पार्छ, मायाले सबै! ❤
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

बारीमा मकै खन्दा आमा ले बनाएको नास्ता(रोटि) बारी मै बसेर खानुको मज्जा बेग्लै छ! 😍 #GoingLocal Pic. Bibek Aryal

बारीमा मकै खन्दा आमा ले बनाएको नास्ता(रोटि) बारी मै बसेर खानुको मज्जा बेग्लै छ! 😍 #GoingLocal 

Pic. Bibek Aryal
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

खुसी आफैले रोज्ने हो: केक नखाने आमा बुवा को लागि घरमै खर्बुजाको केक बनाएर ४१ औं Anniversary मनाउदै ❤️ Pic. Sanju Dhungana

खुसी आफैले रोज्ने हो: केक नखाने आमा बुवा को लागि घरमै खर्बुजाको केक बनाएर ४१ औं Anniversary मनाउदै ❤️

Pic. Sanju Dhungana
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

बेची रहेको छु कसैले खरिद गरोस् र बजाई दियोस यो फिक्का जिन्दगी लाई रङ्गिन बनाई दिने धुन, जसरी कृष्णले राधाको लागी बजाउँथ्ये, त्यसै गरि कसैले मेरा परिवारको भोको पेटका लागि बजाई दियोस, ❤️ - Rabin Sapkota

बेची रहेको छु
कसैले खरिद गरोस् र बजाई दियोस
यो फिक्का जिन्दगी लाई रङ्गिन बनाई दिने धुन,
जसरी कृष्णले राधाको लागी बजाउँथ्ये,

त्यसै गरि कसैले मेरा परिवारको भोको पेटका लागि
बजाई दियोस, ❤️

- Rabin Sapkota
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Love Story from Godawari: ८२ बर्षया हजुरबुवा बद्री खड्का र हजुरआमा कॉन्छी खड्काले ७० बर्ष वैवाहिक जीवन बिताई सक्नु भयो र माया अझै उस्तै र प्रगाढ़ छ। माया भनेको के रै छ त भनेर सोध्दा हजुरबुवाले भन्नु भयो, "हामी १२ बर्षका थियौ घरबाट बिहे गरीदिदा। श्रीमान को श्रीमती को नि पत्तो

Inspiration: जन्मजात आफ्नो एउटा हात गुमाएकी २० वर्षीया अनिशा वाइबाले अहिले आफ्नै कपडाको पसल खोलेकी छिन्। सानै उमेरदेखि साथीहरूले हात नभएको कारणले गर्दा उनलाई जिस्काउँदा पनि उनले त्यो आफ्नो कमजोरी ठानिनन्, उल्टै आफ्नै व्यवसाय गर्ने आँट गरिन् र अहिले मासिक लाख+ सम्म आम्दानी गर्छिन

सबैको राम्रो होस् भन्दै पशुपति कोटिहोममा ~५ करोड बत्ती बालिएको छ! ❤️🙏 Pic. Ankit Bhatta

सबैको राम्रो होस् भन्दै पशुपति कोटिहोममा ~५ करोड बत्ती बालिएको छ! ❤️🙏

Pic. Ankit Bhatta