shankar bhusal (@skrbhusal) 's Twitter Profile
shankar bhusal

@skrbhusal

🌄Nothing in life is more 🌇
🌅important than life🌻☀️🌈

NO DM🔇

ID: 949874030844174336

calendar_today07-01-2018 05:23:11

1,1K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

"मर्नु भनेको सामान्य कुरा हो साहेब तर, जीवित रहेर पनि बाँच्न नसक्नु भनेको निकै डरलाग्दो कुरा हो ।"

Arun Shah™ (@arunshah240) 's Twitter Profile Photo

कबड्डी ४ हेर्न हलमा जानू नपर्ने भयो टिकटक हेरे पुग्ने रहेछ !😂

Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

दुश्मनी बाध्यता संग थियो तर ‘निद्रा’ मसंग डराएर भाग्दैछ ! 🥺

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

संसारको सबैभन्दा सजिलो काम भनेको अरूले गर्ने/गरेका काममा खोट देखाइरहनु हो। -जेठ ३१

Bibek Dhimal (@beebekdhimal) 's Twitter Profile Photo

अक्सर भविष्य निर्माण गर्नका लागि ‘जग’ खनेकै दिन— सबैभन्दा ठूलो झरी पर्छ ! 💔

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

आज पुरिएको खोला भेटियो, भोलि बगाएको हतियार भेटिन्छ, पर्सी लुकाएको अबैध सम्पत्ति निस्किन्छ। सत्य विचलित हुन्छ, पराजित हुदैन।

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

प्रगति शुन्य होस केही फरक पर्दैन, बस हार खान मन छैन जिन्दगीमा ❣️

shankar bhusal (@skrbhusal) 's Twitter Profile Photo

मैले देखेको मध्य सबैभन्दा तोरि नेता मात्रै हैन तोरि मान्छे पनि हो😡

shankar bhusal (@skrbhusal) 's Twitter Profile Photo

भावनात्मक र आध्यात्मिक हरेक बिहानको प्रार्थनामा सुगन्धित सुरुवात ✨ Sattwa Himalayan Sal Dhup Incense घरमा शान्ति र भाग्यको आमन्त्रण 🕉️ #SattwaHimalayan #MadeInNepal #NepaliBrand #Dhup #Agarbatti #SpiritualVibes #PositiveEnergy #MorningRoutine #PeacefulLife #HimalayanVibes

shankar bhusal (@skrbhusal) 's Twitter Profile Photo

“जहाँ सुगन्ध हुन्छ, त्यहाँ शान्ति बस्छ…” 🕊️ कपुर धुप अगरबत्ती — तपाईंको घरमा आध्यात्मिक ऊर्जा ल्याउने सरल उपाय 🙏 #PeacefulVibes #DhupAgarbatti #SpiritualNepal #PositiveEnergy #DailyPuja

“जहाँ सुगन्ध हुन्छ, त्यहाँ शान्ति बस्छ…” 🕊️
कपुर धुप अगरबत्ती —
तपाईंको घरमा आध्यात्मिक ऊर्जा ल्याउने सरल उपाय 🙏
#PeacefulVibes #DhupAgarbatti #SpiritualNepal #PositiveEnergy #DailyPuja
shankar bhusal (@skrbhusal) 's Twitter Profile Photo

घर, मन्दिर र मन—तीनैलाई पवित्र बनाउने एक मात्र रोजाइ सत्त्व हिमालयन कपुर धुप❣️ छिट्टै बजारमा आउदै छ्🙏 #SatvaHimalayan #बौद्धसुगन्ध #श्रीखण्ड #SpiritualVibes #NepaliBrand #MorningPeace