Aryal_Sir (@siraryal) 's Twitter Profile
Aryal_Sir

@siraryal

युद्द जितेर पाएको सिंहासन भन्दा मन जितेर पाएको गुन्द्रिमा बस्नु आनन्ददायी हुन्छ ।❤️ #Cr7❤️ #VK18❤️ #Paras77❤️

ID: 1552535402543599616

calendar_today28-07-2022 06:05:12

157 Tweet

517 Followers

1,1K Following

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

Google Map ले नि नदेखाउने बाटोमा भौतार्रिदै छ जीन्दगी! #journeyoflife❤️🌱

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

मुस्किल भएर नै जिन्दगी भनिएको हो सुन्दर भएको भए सपना भनिन्थ्यो होला।।😊❤️ #spreadlove❤️🌱 #SirAryal❤️ #शुभ_प्रभात 🌱

सात्विक (@narayan47847459) 's Twitter Profile Photo

समाजमा परिवर्तन तेही दिन आउँछ ,, जुन दिन जागिर खाएका केटीले बेरोजगार केटासँग बिहे गर्छन् .....

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

लाउथे माया नलाउने हैन🙄😅 Single छु भन्दा पत्त्याउने कोई छैन 😉😊😜

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

यति धनी हुन मन छ कि, kurkure खाईसकेपछि हात चाट्न नपरोस् !😅 #शुभ_प्रभात 🤟❤️🤣 #SpreadLOVE ❤️🌱

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

अन्जान भएर के भो त ? मीठो बोली बोल्नुस , नभेटे पनि सम्झना मनैमा रहनेछ ।😊❣️ #Spreadlove❤️ #nature_lovers 🌱

अन्जान भएर के भो त ?
मीठो बोली बोल्नुस , नभेटे पनि सम्झना मनैमा रहनेछ ।😊❣️
#Spreadlove❤️ #nature_lovers 🌱
Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

जरुरी छैन सबैले तपाईंको महत्व बुझ्न, तराजुले केवल तौल नाप्छ गुणस्तर होइन ।।

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

हरेक कुराको आफनै महत्व हुन्छ महोदय । दैलोमा सर्प देखें मारिन्छ त्यही सर्प मन्दिरमा देखें पूजा गरिन्छ।

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

दिएँ मैले औंला बिचमा कलम लाई ठाँउ, यदि चाहेको भए चुरोट पनि समात्न सक्थेँ होला!😪✍️❣️ #शुभ_प्रभात 🌱 #शुभदिवाली ❤️🎉 #spreadkindness ❤️

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

-मतपत्र बनाए झैँ समयमा नै बनाउनु देश -मतपेटिका झैँ सुरक्षित बनाउनु जनताको भबिष्य -स्वस्तिक छाप झैँ बनाउनु निति नियम -मतदान केन्द्र झैँ घेर्नु देशको सिमाना -घर घरमा पुगेर भोट मागेझै घरमै सुविधा पुगोस -चुनावी अपडेटझैँ अपडेटहुनु जनताको समस्यासँग -मतगणक खटिए झैं खटिनु अहोरात्र । 🇳🇵

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

माकुनेले खन्यो प्रधानमन्त्रीको बाटो रविले खनायो अल्कत्रा तातो केपि ले चलायो प्रधानमन्त्रीको गाडी गाडिको भित्र प्रचन्डे सवारी ।।।😂😂😂 #GoodEvening 😅

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

३२ ल्याएर Just Pass भएका प्रचण्ड प्रधानमन्त्री हुने भए , ८९ ल्याएका देउवा बेरोजगार । त्यही भएर Marks को पछि लाग्न भन्दा बेलैमा Skills सिकौं !😀😀 #GoodEvening 😅 #sir_Aryal❤️🌱

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

Greatest Football player PELE is no more with us. Rest in peace to this Legendry Soul. We will always miss you #pele😞❤️⚽🇧🇷

Greatest Football player PELE is no more with us.
Rest in peace to this Legendry Soul.
We will always miss you #pele😞❤️⚽🇧🇷
Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

अटुट छ मेरो प्रेम, प्रशस्त छन् तिम्रा यादहरु, तर अधुरै रह्यो तिमीसंग जोडिएका कहानीहरु !!❤️🌱 #Aryalsir❤️😊 #शुभ_रात्रि ❤️

Aryal_Sir (@siraryal) 's Twitter Profile Photo

वृन्दा वनमा फेरि पनि प्रेमको धुन बजाउनु छ , म कृष्ण र मेरि राधा प्रेमको गाथा सुनाउनु छ। #Milan✍️❤️

वृन्दा वनमा फेरि पनि प्रेमको धुन बजाउनु छ ,
म कृष्ण र मेरि राधा प्रेमको गाथा सुनाउनु छ।
#Milan✍️❤️