Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile
Rekha Pariyar

@rekhapariyar6

ID: 1584131494683226112

calendar_today23-10-2022 10:36:04

24 Tweet

74 Followers

55 Following

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

अँधेरीमा छायाले साथ छोडे जस्तो अफ्ठयारोमा पर्दा तिमीले पनि साथ नछोड्नु है।

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

आज मात्र हैन यो सासले साथ दिँदासम्म तिमीलाई नै माया गर्नेछु र तिम्रै नै भएर जिउने छु

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

यो मनमा तिम्रो लागि माया कति छ भनेर दुनियाँलाई देखाउनु छैन बस तिम्लाई सताउँदा तिम्ले बुझिदिए पुग्छ☺️

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

इज्जत आँशुको पनि हुन्छ त्यसैले त जो कसैको अगाडि बगाइदैन!

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

सति प्रथा हटेको थाहा हुदा हुँदै पनि सगै मर्ने कसम खान्छ्न 🫣🤣 केटाकेटीहरु🤣

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

गणितका प्रश्नहरु जीवनमुखी हुनु पर्छ!! जस्तै:- हरि संग २००० रुपैयाँ छ, उसको girlfriend ले हल्का मुस्कान दिइन अब हरिसंग कति पैसा बाँकी छ?

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

जे जस्तो भएपनि ठिकै छ भन्नुपर्छ किनकि यहाँ दुःखमा साथ दिने भन्दा मजाक उडाउने धेरै छन्

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

मुहार हसिलो हुदैमा कसैको मन खुसी छ भन्ने हुँदैन नि महोदय, यहा रङ्गिन गुलाफ को पनि छाया कालो हुन्छ

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

जिन्दगीमा सबैभन्दा अमूल्य उपहार भनेको नै एउटा असल जीवनसाथी हो जसलाई किनेर हैन किस्मतले मिल्छ।

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

कोही नभए बरु फरक पर्दैन । तर कोही भएर पनि नभए जस्तो गर्दा साह्रै मन दुख्दो रहेछ ।।

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

आफनो भनेर कसको विश्वास गर्नु र खै यहाँ आफ्नो दाँतले त कयौ पटक आफ्नै जिब्रो काटेको छ.

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

काचो उमेरका अनुभवहरु "काचा" भएपनि बुद्धिले नजितेको अनुभवहरु साच्चै नै "यथार्थ" हुदो रहेछ....!🤔 #Goodevening

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

जहाँ व्यबहारले जवाफ दिईराखेको छ नि त्यहाँ कुनै प्रश्नको आवश्यकता पर्दैन। #goodnight

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

यार तिमी पनि सधै हाल सोध्ने गर्छौ के हुन्छ र जवाफ बेहाल जिन्दगीको 😊 #GoodEvening

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

भ्रम नै होस् मनको तर खुसी नै छु म माया धेरै धेरै गर्छु तर,अर्थ केही छैन 😶

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

बित्दै गरेको जिन्दगीले मलाई यही सिकाउँदै छ अतीतहरू एक काहानी बन्दै छ अनि भविष्य मजाक।😔

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

मनहरुको बजारमा मनले मनलाई बुझ्ने रित होस प्रेमको नामले बदनाम यो सहरमा तिम्रो र मेरो मखमली प्रीत होस ... #Goodmorning

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

तिम्रो हुने रहर मै मख्ख थिए के थाहा भयो र मेरो रहर मार्नु नै तिम्रो रहर होला भनेर😞!! #GoodMorningEveryone

Rekha Pariyar (@rekhapariyar6) 's Twitter Profile Photo

सङ्गत अनुसार मान्छे हुने भए ती हिमालमा हिउसङ्ग बसेको ढुङ्गा पनि पग्लिन्थ्यो होला..