Sima Ghimire (@simaghimire) 's Twitter Profile
Sima Ghimire

@simaghimire

हो म अरु भन्दा फरक छु र यस्तै रहन्छु !!
बदलिनको लागि म कुनै मौसम होइन !!😈😈

Study
BBA-BI

ID: 3256289545

calendar_today26-06-2015 04:12:03

708 Tweet

1,1K Followers

717 Following

Sima Ghimire (@simaghimire) 's Twitter Profile Photo

मेरो मनको भिजा त नलाग्ने तिमीलाई अमेरिकाको भिजा कताबाट लाग्छ र 🤣

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

बाहिरबाट हेर्दा अत्यन्त शुन्दर देखिने कतिपय सम्बन्धहरु भित्र भित्रै सिसाजस्तै चर्किदै गएका हुन्छन्।।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

आश न हो ! धेरै आश गर्ने बानी भएपछि मान्छे आफ्नै मनको दास हुन्छ ।

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

के छ भन्दा ठिकै छ,भने जस्तो सजिलो कहाँ हुन्छ र जिन्दगी।।😌

Sima Ghimire (@simaghimire) 's Twitter Profile Photo

हाँसे पछि रुवाउँछ, यो दुनिया गए पछि भुलाउछ, यो दुनिया के जीवन भर को जलन कम थियो र? मरे पछि जलाउँछ यो दुनिया।😕😔

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

"अाफ्नै भोगाइ़ र अरूको देखाई अनुसार नै मान्छेहरूले जिबनको परिभाषा फरक फरक दिने गर्छन् " 🙏☕शुभ बिहानी ☕🙏

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

"खुशी र दुखाईको कुनै सिमा नहुने र समयसँगै फरक फरक अवस्था सिर्जना हुने मायामै रहेछ " 🙏शुभबिहानी🙏

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

" जब दुवै तिर बाट बराबर दोहोरो माया हुन्छ सम्बन्ध अधुरो र बिछोड कहिल्यै हुँदैन "🙏शुभबिहानी🙏

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

माया त यस्तो पनि होस् छोएर कहिल्यै नपुगोस छोइएर कहिल्यै नअघाइयोस् !

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

सबैले हात समाएर तिमीलाई चाहिएको ठाउँसम्मै लगिदिन्छन् भन्ने छैन । कसै कसैले दुइ कदम अगाडी लगिदिएर परसम्मको बाटो देखाइदिए भने पनि उसको गून बिर्सन्न हुन्न !

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

" जुन व्यक्तिको मन असल र कोमल हुन्छ नि धेरै जसो उही व्यक्तिको भाग्य खराब हुन्छ '' 🙏सम्झना सबैमा शुभ पल🙏

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

"साचै पीडा सहने मानिस सहदा सहदा स्रीफ ओठमा मुस्कान ल्याउन मात्र होइन आँखा बाट आँसु झार्न पनि बिर्सी दिन्छन्",🙏 शुभबिहानी🙏

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

"आकर्षक मुहारमा अल्झिने नयनले होइन एउटा सुन्दर व्यवहारमा अल्झिने मनले सम्बन्ध धेरै मजबुत बनाउँछ" 🙏शुभरात्री🙏

PUJA (@rn_puja) 's Twitter Profile Photo

सधैं खुसी राख्छु भन्नेसँग होईन, बरु दु:ख परे मिलेर हल गरौंला भन्नेसँग नजिकिएको राम्रो।। #शुभपल

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

" जिन्दगीमा यी दुई किसिमका नै मान्छेहरु असफल हुन्छन् एक जो सोच्छ मात्र काम गर्दैन र अर्को काम गर्छ मात्र तर केही सोच्दैन " 🙏☕सुभविहानि☕🙏

Sima Ghimire (@simaghimire) 's Twitter Profile Photo

निस्वार्थी छु, त्यसैले त यो स्वार्थीहरुको भीडबाट बेग्लै छु देखावटी राम्रो बन्न जान्दिन म,त्यसैले त म एक्लो छु😌😊

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

मान्न सकिन दुनिँयाकाे चलनचल्ती,पैसा छैन मसगँ हिँडिरहेकिछु लिइ याे रित्ताे खल्ती,पैसा छैन मसगँ यसै कारण ,दुनिँयाले कहिल्यै मान्छे गनेन मलाई अरु छैन,एउटै मात्र हाे मेराे गल्ती, पैसा छैन मसगँ #शुभ_बिहानी💞☕️

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

दुनिँयाकाे नजरमा त हरदम राम्राे हुन नसकिएला, यत्ती हाे कि आफैसगँ नजर जुधाउदा,कहिल्यै नजर झुकाउन नपराेस।❣️