Bishal Silwal (@silwanen) 's Twitter Profile
Bishal Silwal

@silwanen

Nepali. Loves beers, sunsets, @shresneha & little Sneh. @AaltoUniversity @KUnepal alum Previously @ugent. Full-time driver, part-time Professor! Ktm🚙 Dhulikhel

ID: 315928854

calendar_today12-06-2011 17:34:10

47,47K Tweet

2,2K Takipçi

688 Takip Edilen

जादू (@magical_key) 's Twitter Profile Photo

प्रिय टक शो अनि पोड्कास्ट चलाउने दाजु दिदीहरु तपाईका दोकान चलाउन नै लागि अब देखि " जमानत जफत भएका , जनताले दुत्कारेका नेता " अनि " सदावहार विश्लेषक" वाट मुक्त गर्दिनुस न है I ती भन्दा धेरै योग्य मान्छे छन सुन्न अनि पढ्न I

Bishal Silwal (@silwanen) 's Twitter Profile Photo

टिकाराम यात्रीजीले सौरवलाई बोलाएर चुनावी नतिजाको विस्लेषण गर्न लाउन कहिले हो?

Bishal Silwal (@silwanen) 's Twitter Profile Photo

म्याग्दीमा महावीर पुन विजयी रे! पहिले कहिले विजयी भएका थिए र? 😉

ᏆᏚᎻᏔᎪᎡ (@ibkarki) 's Twitter Profile Photo

राजनैतिक इभोल्यूसन बारे Swarnim Waglé जी ले बोलेका कुरा आज फेरी राख्न मन लाग्यो । कृपया गाली नगर्नु होला ।

Bishal Silwal (@silwanen) 's Twitter Profile Photo

नेपालको राजनीतिमा बालेनले यस्तो इतिहास रचे, जस्तो इतिहास कसैले रचेको पनि थिएन, कसैले रच्न पनि नसक्ला!

Bishal Silwal (@silwanen) 's Twitter Profile Photo

निर्वाचन नतिजा समीक्षा: ओली: बजाउ भनी मादल दिए, मुर्दारले मलाई नै बजाइदियो!

Hala Jaber (@halajaber) 's Twitter Profile Photo

🚨BREAKING | Israeli shells struck the Nepali battalion headquarters of UNIFIL in Mays Al-Jabal, southern Lebanon, wounding several peacekeepers & setting parts of the compound on fire. The Nepalese consulate in Beirut confirmed & condemned the attack targeting the Nepali

🚨BREAKING |
Israeli shells struck the Nepali battalion headquarters of UNIFIL in Mays Al-Jabal, southern Lebanon, wounding several peacekeepers & setting parts of the compound on fire.

The Nepalese consulate in Beirut confirmed & condemned the attack targeting the Nepali
Bishal Silwal (@silwanen) 's Twitter Profile Photo

सिद्दार्थको बाबाले लेखेका हैनन् भनेर कसरी यकिन भएछ?

B-Company (@brnpkrl) 's Twitter Profile Photo

टुइटर(प्रयोगकर्ता नेपाली)रास्वपाप्रति उदार सुरुदेखि नै थिएन[कारण:त्यो मु* रवी] इर्स्या र डाह। ट्विटर आमनेपाली जनताको 'अकाउन्ट' थिएन र छैन। अब त आमनेपालीले पत्याए,लाजसरम छ भने स्विकारओ न हओ।अमृका अस्टेल्या बिलाइतका पास्पोट बोकेर 'रास्वपा' हियाउने देख्दा दयालाग्छ ति 'मान्छे' प्रति

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

मिडिया र नागरिक समाजको 'एउटा ठूलो खण्ड' ले निरन्तर पूर्वाग्रहपूर्ण रूपमा खेदेर दुईजनालाई देशको नेतृत्वमा पुर्याउन ठूलो भूमिका खेल्यो। अनि मिडिया र नागरिक समाजको त्यही 'ठूलो खण्ड'ले एकजनालाई निरन्तर अन्धभक्तपूर्ण प्रेम र प्रवर्द्धन गरेर भर्याङ्बाट लडाउनमा ठूलो भूमिका खेल्यो।

मिडिया र नागरिक समाजको 'एउटा ठूलो खण्ड' ले निरन्तर पूर्वाग्रहपूर्ण रूपमा खेदेर दुईजनालाई देशको नेतृत्वमा पुर्याउन ठूलो भूमिका खेल्यो।

अनि मिडिया र नागरिक समाजको त्यही 'ठूलो खण्ड'ले एकजनालाई निरन्तर अन्धभक्तपूर्ण प्रेम र प्रवर्द्धन गरेर भर्याङ्बाट लडाउनमा ठूलो भूमिका खेल्यो।
Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

सादगी मन्त्री—जेन-जी आन्दोलन पछी बनेको यो सरकारको सबैभन्दा उत्कृष्ट मन्त्री नै सायद अर्थमन्त्री रामेश्वर खनाल हुनुहुन्छ होला । उहाँले निजि सुरक्षा लिनु भएन । आफ्नै निवासमा बस्नु भयो । आफ्नै गाडी चढ्नु भयो । उहाँले आफ्नो नामको अघि माननीय नजोडन समेत भन्नु भयो । जे लिनु भयो तलब

सादगी मन्त्री—जेन-जी आन्दोलन पछी बनेको यो सरकारको सबैभन्दा उत्कृष्ट मन्त्री नै सायद अर्थमन्त्री रामेश्वर खनाल हुनुहुन्छ होला । उहाँले निजि सुरक्षा लिनु भएन । आफ्नै निवासमा बस्नु भयो । आफ्नै गाडी चढ्नु भयो । उहाँले आफ्नो नामको अघि माननीय नजोडन समेत भन्नु भयो । जे लिनु भयो तलब
Bishal Silwal (@silwanen) 's Twitter Profile Photo

घरमा इलेक्टि्रकल लोड बढेर MCB झर्ने समस्या कतिको भएको छ?