सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile
सिद्धार्थ🇳🇵

@siddhartha771

💞Kill not let live. 💞
Respect all the religion.🙏💞🇳🇵

ID: 1243621752

calendar_today05-03-2013 12:41:36

220 Tweet

70 Followers

748 Following

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

भारतले वार्ताका लागि कोरोना कारण देखाउन मिल्दैन, तत्काल वार्तामा बस्‍नुपर्छ : प्रधानमन्त्री -via #hamropatro baahrakhari.com/feed-detail.ph…

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

स्वस्थानीकथाकाे पाँचौ अध्याय निकै लामो र पट्यार लाग्दो छ।त्यो भन्दा लामो आजको सम्बोधनमा धेरै नै पोका पन्तुरा थिए।तिनलाई केलाई हेर्दा बर्तमान जल्दो बल्दो समस्या कोरोना पक्ररण बारे देश विदेशमा रहेका त्रसित नगरिकहरुलाई सरकार छ र नगरिकको सुरक्षा गराउँछ भन्ने अनुभूति दिलाउन भने सकेन

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

कसरी सिमा मिच्दै आएकाे थियाे भारत स-बिस्तार हेर्नुस् सुन्नस। youtu.be/hYQFngCokCo

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

जो लोग नक्शे के संदर्भ में चीन की साजिश देख रहे हैं वे शायद यह भूल रहे हैं कि 2015 में प्रधानमंत्री नरेंद्र मोदी की चीन यात्रा की समाप्ति पर जो संयुक्त वक्तव्य जारी हुआ था उसमें ‘लिपुलेक को द्विपक्षीय व्यापार मार्ग’ कहे जाने पर नेपाल ने चीन की आलोचना की थी junputh.com/blog/nepals-ne…

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

I am grateful for the interest, curiosity and encouragement shown by the people here towards my health condition. Now I'm recovered from Covid-19 pandamic. Thank you & Love you all from the bottom of my heart 🙏💞💐

🙏ऐतिहासिक दिन, नेपाल काे अध्याबधिक नक्शा निशान छाप मा समेट्न सम्बिधान सम्साेधन बिधेयक संसद बाट सर्वसम्मत पारित। बधाई छ हामी सबैलाई, अब भारती मिडियाहरुकाे रुवाबासी भने हेर्न लाएक काे हुनेछ 😁, जय चन्द्र सुर्य ✊

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

किन संविधान संशोधनमा अनुपस्थित रहे हाेलान यी सांसदहरु १.अमृतादेवी अग्रहरी २.गोपालबहादुर बम ३.दुलारीदेवी खत्वेनी ४.धनबहादुर बुढा ५.नागेन्द्रकुमार चौधरी ६.प्रमोद साह ७.शिवकुमार मण्डल ८.सरिता गिरी ९.सूर्यनारायणण यादव १०.सूर्यबहादुर केसी ११.हरिबोल गजुरेल १२.ज्ञानकुमारी छन्त्याल

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

काेराेना भाईरस ले नेपाली समाज काे बिभाजित मानसिकता लाई बिस्तारै सतहमा ल्याउदैछ।

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

🙏मृत्युु शाश्वत सत्य हाे भने आत्महत्या कायरता हाे विरता हाेईन। त्यसैले जिबनमा आइपर्ने हरेक समस्याहरु सङ्ग जुध्न सिकाैँ समाधान अबस्य निस्कनेछ। स्वस्थ रहाैँ मस्त रहाैँ। शुभदिन🌄

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

सरकार ले बिधुत खपत बढाउने बारे साेच्नु पर्नेमा उल्टै बिजुलीका साधनहरुमा कर बढाउछ। कस्ताे उल्टाे बुद्धि हाेला। youtu.be/DCpgSU7sQh8

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

कतार सरकारले काेभिड-१९ बाट सङ्क्रमितहरु लाई बिना भेदभाब क्वारिन्टिनमा उपलब्ध गराएको सुबिधाहरु काे केहि झलक। भाेक भाेकै भेडीगाेठमा जनता राखेर १० अर्ब सकियाे भन्छ कठ्ठै बरा नेपाल सरकार के कुरा गर्नु र ! कतारमा काेभिड -१९ बाट सङ्क्रमण भै जेठ ३१ गते पुर्ण निकाे भएकाे एक नेपाली म।

देशमा MCC काे पक्ष र बिपक्ष मा चलिरहेकाे द्वन्द काे मुख्य बिषय MCC पास भए पछी अमेरिकी सेना नेपाल आँउछ र आँउदैन भन्ने पनि हाे। यसै बिच यस्तो समाचारले यसका बिपक्षीहरुकाे सङ्कालाई थप पुस्टी गरेनर? kathmandupati.com/news/mike-pomp…

सिद्धार्थ🇳🇵 (@siddhartha771) 's Twitter Profile Photo

दिन, बार, घडी, पला हेरेर हैन कमरेड स्वार्थ त्यागी बिबेककाे प्रयोग ले मात्र सुदिन आउछ। जबर्जस्ती एकताकाे बहनामा यसरी कतिदिन नागरिकले दिएकाे मत काे मजाक बनाउनु हुन्छ ? अब त अति नै भएन र? जतिसक्दो चाँडाे निकास दिनुहाेस। नेपाली नागरिककाे बिदेशमा के हालत भैरहेकाे छ हेर्नुस त फाेटाेमा।

अलग अलग हिडौँ भन्नुभयो रे त के.पी. ज्यू ले yohokhabar.com/news/details/M…