SAM-:) (@shyamshrestha69) 's Twitter Profile
SAM-:)

@shyamshrestha69

if you can dream it you can do it

ID: 947509464

calendar_today14-11-2012 10:50:42

600 Tweet

407 Followers

1,1K Following

Surya Chapagain (@suryapchapagain) 's Twitter Profile Photo

Pradip Bhattarai 'बालेनले जिते काठमाडौं छाड्छु' भन्ने तपाईँको भनाईलाई तपाईको एमालेले जित्ने आत्मविश्वासको स्तर देखाउछ। यो ट्वीटले भने तपाईको चेतना/चिन्तनको स्तर देखाउँछ। एमाले र एकिकृत समाजवादीमा थोरै मात्र निम्न चेतना स्तरका कार्यकर्ता छन्। ती थोरैमा आफुलाई नपार्नुहोस्।

Bishodip (@bishodip) 's Twitter Profile Photo

अभियोग पत्रमा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाइएको छैन। तर, उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको अभियोग पत्रमा उल्लेख छ। nepalkhabar.com/society/197744…

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

सहकारी काण्डमा "सबैभन्दा पहिला सहकारीमा रकम जम्मा गर्ने जम्माकर्तालाई समात्नुपर्छ। बैंक हुँदा हुँदै बढी ब्याजको लोभमा सहकारीमा लगेर पैसा जम्मा गर्न हुदैन थ्यो" भनेर भौमान दाजुले भनिसक्या त छैनन् नि? 😝😂🤭

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

पत्रकार हुँदा नेता खराब नेता भएपछि पत्रकार खराब प्रतिपक्षमा हुँदा सरकार खराब सरकारमा हुँदा प्रतिपक्ष खराब बोल्ने ठाँउमा हुँदा काम गर्न देउ काम गर्ने ठाँउमा हुँदा बोल्न देउ चुनाव अगाडी No, Not again चुनाव पछि Again and Again प्रतिपक्षमा हुँदा महरा भ्रष्ट हुन सत्तामा हुँदा

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

गहना गहना भन्थे त बलत्कारी सन्दिपेलाई। के गर्‍यो त तेस्ले? जितायो नेपाललाई? त्यो नभए के हुन्छ, नेपाल सिद्दिन्छ? गहना सहना भनेर धेरै नखोक के।😡

Youbaraj Pandey (@youbarajnc) 's Twitter Profile Photo

छानबीन समिति प्रतिवेदन र सिर्जना गर्न खोजिएको भ्रमबारे स्पष्ट पार्दै गगन थापा ज्यू।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि, मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।

Indra Adhikari (@indrajnu) 's Twitter Profile Photo

Manish Jha (सचिवालय) एकातिर कार्यकर्तालाई अराजक बन्न आव्हान गर्ने/उकास्ने, अर्काेतिर बिज्ञप्ती निकाल्ने! अपेक्षा छ, यस्ताे दाेहाेराे भुमिका नदेखियाेस्।