Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile
Nirmal Shrestha

@shresthagorkha

मैले मेरो देश खोजिरहेको छु।

ID: 733636378760601600

calendar_today20-05-2016 12:31:57

1,1K Tweet

233 Takipçi

318 Takip Edilen

Swagat Nepal (@swagatnepal) 's Twitter Profile Photo

हेर्नुस् जितेका सांसदकाे काम ... तर हारेका भनिएका स्वागत नेपाल त्रिलाेक चन्द लगायतले सांसदकाे ६/६ कराेड सर्वाेच्चबाट खारेज गराएर पहिलाे चरणमै ४२ अर्ब जाेगाइदिए... अनि जनताकाे सांसद काे हाे ? गफ हाेइन काम गर्नु पर्‍याे

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

दरखास्त आह्वान गरे जस्तै 'राजनीति मुक्त' उपकुलपति नियुक्ति भए, प्रचण्ड सरकारकाे याे कदम एतिहासिक हुनेछ ।

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

नेपाली गुन्द्रुक र सिन्कीको पेटेन्ट युनिभरसिटी अफ ओक्लोहामा द्वारा अमेरिकामा दर्ता भएको छ। ठ्याक्कै patent नै नभएर PCT हो तर अब नेपाली गुन्द्रुक र सिन्की बेच्दा पनि अमेरिकाको स्वीकृति लिनुपर्ने र रोयल्टी तिर्नु पर्दा के होला?

Rajesh Ahiraj (@rajesh_ahiraj) 's Twitter Profile Photo

समाबेशी सिद्धान्तको प्रयोग नै पृथ्वीनारायण शाहले उहिले नेपाल एकीकरण मै गरि सके। मधेशी , मुस्लिम , जनजाति , महिला, दलित, खस .. सबै मिलेर हो नेपाल एकीकरण सम्भव भएको। सबै समुदाय र वर्गको लगानी छ, गर्व गरौ।🌹🙏

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

यहाँ #ग्रन्च डिजाईनको पाईन्टलाई आमर्यादित मानिन्छ।तर यिनीहरु भने #नाईटो_छेडेर मुन्द्री लगाउनुलाई पनि ब्यक्तिगत स्वतन्त्रता हो,भन्छन्।हैन,साँच्चै नेपाली जनतालाई के भएको छ?आफुलाई मनपर्ने वा आफ्नो मनले राम्रो ठानेको मान्छेले जे जस्तो कुकर्म गरे पनि ठिक हो भन्दै मुड्की ताक्न थाल्छन्।

एमसिसिले नेपालकाे कानुन मान्दिन भनिसक्याे र १२ बुँदे टिप्पणिलाई पनि धाेति लगाइदियाे अब यी एमसिसिका दलालहरुलाई मारेर तिनकाे मासु स्याललाई खुवाउन उठ्ने हाेइन?

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

पाँचखालमा Peace keeping operation काे नाममा भइरहेकाे इन्डाे प्यासिफिक कमाण्डकाे सैन्य प्रशिक्षणलाई ढाकछाेप गर्न यहाँ विभिन्न प्रकारका घटनाहरुलाई एकदमै उछालिएकाे छ।

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

गृहमन्त्री ज्यु पहिला सहकारीको फाइल खोलेको हेर्न पाम छ हिम्मत ? सक्छौ पार्टनर समात्न ?

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

रुवाउनेहरु त बिर्सिन्छन, रुने ले पो हिसाब राख्छन

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

यसरि मर्नु अगाडि नै नाम नै किटान गरेर मर्दा नि घन्टालाई फेक लाग्नु स्वभाबिक हो किन कि घन्टा कार्यकर्ता भात खान्नन आचि खान्छन ।

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

"सहकारीमा लगानी, बालुवामा पानी"! किन भइरहेको होला??🙏🤔

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

नेपालीहरु जङ्गलतिरको यात्रामा छन्। पाखण्डि पास्टर भनौदा शैतानहरुले समाजमा रुढीबाद र अन्धबिश्वासको जहर फैलाइरहेका छन् ।

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

हाम्रो प्रदेशमा ६ वर्षमा ८ मुख्यमन्त्री म पनि पालो कुरिरहेको छु !😂😂 कम्युनिस्टको वास्तविक अनुहार हो यो सत्ता र कुर्सीको भोका दरिद्रहरूको झुण्डको अखडा नै कम्युनिज्म हो यो मैले भनेको होईन यी ८ मुख्यमन्त्री हेर्दा प्रमाणित भएको कुरा हो !

Nirmal Shrestha (@shresthagorkha) 's Twitter Profile Photo

बढो गम्भीर कुरा !!! सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ - केपी शर्मा ओली