श्रीजु सरल (@shreejusaral) 's Twitter Profile
श्रीजु सरल

@shreejusaral

Award winning Film Critic from Nepal.
🦂🌙
S A R A L I S M

ID: 716177553212309504

linkhttp://kavyalaya.com/author/sriju/ calendar_today02-04-2016 08:16:49

1,1K Tweet

716 Followers

400 Following

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

खेलखेलमै थाहा पाएँ, म त्यति डेयरिङ पनि रहिनछु कि मनको सत्य खोल्न सकूँ। दुई-दुईपटक आफैले मौका पाउँदा समेत मैले ट्रथ रोज्न सकिनँ। डेयर रोजेँ र त्यही त्यही गरेँ जे उनीहरूले गराए। #shweta #saralwrites

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

STREE 2 * डरले जन्माउने दुई'टा कुरा ... * अनि त्यो आवारा पात्र नि? * बाँकी दर्शककै हातमा ... #Stree2Review #stree2 #ShraddhaKapoor #RajkumarRao #BollywoodMovies #horrorcomedy ❤️🖤 nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

SATIDEVI त्यही भएरै छोरो चाहिन्छ!? #satidevi #mallikamahat #laxmansubedi #srijanaadhikari #kuldeepadhikari nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

#ChiyaanVikram को THANGALAAN दर्शकले भने फिल्मलाई सुमसुम्याउने नै छन्। #PaRanjith #IndianCinema nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

SHAMBHALA पेमाले नाम्खालाई खोज्दैगर्दा फ्रेमभित्र पेमा स्वयं पनि अटाउँदिन ... #minbahadurbham #minbham #shambhala nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

DEVARA 1: न उफ्रिएर बाँचिने, न त झुण्डिरहेर! #Devara #NTR #SaifAliKhan #telugucinema nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

BEHULI FROM MEGHAULI ३० वर्ष आसपासका अविवाहित महिलाहरूले यस पात्रबाट के सिक्ने? #behulifrommeghauli #swastimakhadka #nepalicinema nepalkhabar.com/entertainment/…

Ram Rawal (@rawalram) 's Twitter Profile Photo

‘३ दशक लामो जिन्दगीले एउटी महिलालाई आत्मसम्मान भन्ने त पक्कै सिकाउँदो हो!’ ⁦श्रीजु सरल⁩ को समीक्षा- nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

यतिबेला, 'छक्कापञ्जा ५' कै कुरा गरौँ। बरु, त्यहीँभित्रका एक्का, बास्सा र मिस्सीका कुरा गरौँ।nepalkhabar.com/entertainment/…

Ram Rawal (@rawalram) 's Twitter Profile Photo

सानो संसार : मध्यम वर्गलाई पछार्ने उच्च स्वाभिमानको कथा श्रीजु सरल को समीक्षा- nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

सानो संसार : मध्यम वर्ग, महत्वाकांक्षा र स्वाभिमान #sanosansar nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

पूर्णबहादुरको सारङ्गी; जसले भन्छ बाबुछोरा र क्रान्तिको कथा! #bijaybaral अनि #arijitsingh 💛💙 nepalkhabar.com/entertainment/…

एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ (@bhattaraibabu6) 's Twitter Profile Photo

विजय बरालले करिअरकै सर्वोत्तम अभिनय गरेको पूर्णबहादुरको सारङ्गी जसले भन्छ बाउछोराको सम्बन्ध र क्रान्तिको कथा श्रीजु सरल nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

KANDARA CONCERT EXPERIENCE 💙❤️ काठमाडौँमा ‘कन्दरा’सँग एक रात... #Kandara #LOD #nostalgia #music #memories #experience 🌼 nepalkhabar.com/blog/218138-20…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

#wrapup मुस्ताङ र बाग्लुङको चिसोले कठ्याङ्ग्रिएको ब्रसेल्स FESTIVAL OF NEPALI FILMS in BRUSSELS nepalkhabar.com/entertainment/…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

MUFASA: The Lion King बरु, कालान्तरमा मेटिएर जाला तर, फेरेर कतै (फिल्मी नै किन नहोस्) इतिहास फेरिएला त? #mufasa #MufasaTheLionKing nepalkhabar.com/entertainment/…

Prabhakar (@meeprabhakar) 's Twitter Profile Photo

'फिल्म समीक्षाको आवश्यकता पहिलाभन्दा बढेको छ' setopati.com/art/art-activi…

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

बेयर मिनिमम पनि नपाएका जनता कठै! दुई-चार अनुहारको दर्शन पाउने कुरामै मख्ख छन्। बाहिरबाट झट्ट हेर्दा यो तिनको मूर्खताजस्तो मात्र देखिएला। तर, चियाएर अलि भित्रसम्म हेर्ने हो भने यो एउटै कुराको नतिजा हो- आफूलाई होइन, जनतालाई मूर्ख सोच्नु! मूर्ख जनता हुन् कि नेता? समयले देखाउला नै।

श्रीजु सरल (@shreejusaral) 's Twitter Profile Photo

ताज्जुब त यो लागिराख्या छ कि यस्तो भाषणका लागि पनि ताली बजिराख्या छ! गणेशमान त उहिल्यै भन्थे अरे- नेपाली जनता भेडा हुन्! भनेपछि, त्यो उखानको सान्दर्भिकता अझै उस्तै हो त? #ठाउँकोठाउँवाचा