एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ (@bhattaraibabu6) 's Twitter Profile
एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️

@bhattaraibabu6

पहिचान भनेकै इमानदारी अनि कर्म !
तिमी सङ बिताएको दिन मात्रै जिन्दगी !

ID: 733216227439468545

calendar_today19-05-2016 08:42:25

29,29K Tweet

2,2K Followers

3,3K Following

एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ (@bhattaraibabu6) 's Twitter Profile Photo

त्यसमा पनि के हुन्छ भने खाना खाएपछि एक जना मदिरा सेवन गरेर सुत्छ अनि अर्को ले पूरा रात सवारी चलाउछ यो मैले प्रत्यक्ष देखेको छु । जिर्ण सडक पनि अर्को मुल कारण हो ।

एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ (@bhattaraibabu6) 's Twitter Profile Photo

याँ नुन तेल लिन खच्चर,खाद्य संस्थान ले दिने चामल लिन नागरिकता देखाउन पर्छ अझ कहिलेकाही त चामल नै पाइन्न अनि खोला तर्न तुइन को सहारा लिनपर्च सिंहदरबार ले सोचे जस्तो मुलुक बन्या छैन के बुझम !

एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ (@bhattaraibabu6) 's Twitter Profile Photo

हिजो लाम्छाने ब्रो नि त्यही भन्थे अहिले पपाँचोटा पिला लेर हिडिरहेका छ यदि पत्रकार हुदा कुनै राजनितिज्ञ ले यस्तै बोल्या भा तमि के भन्थेउ ?

एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ (@bhattaraibabu6) 's Twitter Profile Photo

कर्म का न्याय निश्चित हे लाला नहिं तो सुर्यास्त रोकने वाला महाभारत भि रोक सकथा ता !

एक्लो यात्री 🇳🇵🇳🇵✍️✍️ (@bhattaraibabu6) 's Twitter Profile Photo

पार्टी को सुझावलाई लत्याइयो अनि बरियता मिचेर प्रधानन्यायाधीश नियुक्ति गरियो अध्यादेश त्यसैको लागि ल्याइएको हो विपक्षीलाई हेपियो

पार्टी को सुझावलाई लत्याइयो अनि बरियता मिचेर प्रधानन्यायाधीश नियुक्ति गरियो
अध्यादेश त्यसैको लागि ल्याइएको हो विपक्षीलाई हेपियो