Shankar Bhandari (@shnkbh) 's Twitter Profile
Shankar Bhandari

@shnkbh

Veterinarian Physician :) 100% Follow Back :)

ID: 1084361016086093824

calendar_today13-01-2019 08:06:27

41 Tweet

9 Followers

100 Following

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

छ्याल्ल ब्याल्ल भाव बोकेका, छ्याल्ल ब्याल्ल शब्दहरुलाई केलाएर निफनेर बटुलेर उनेर तिमीलाई सुम्पनु छ एक माधुर्य शब्दमाला।

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

दौड्दा-दौड्दै दिन छुट्छ व्यक्ति छुट्छन साथ छुट्छन निदरीमा रात छुट्छ सपना छुट्छन छट्पटी छुट्छन गन्तव्य आफै गोरेटो खोजेर मुटुमा तुफान आँखामा समुन्द्र अनी कहिले आफैलाई बोकेर एक नयाँ दिशामा नियमित प्रक्रियामा !

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

यो देख्दा तपाईलाई केहि पनि हुँदैन प्रधानमन्त्री ज्यु? PM Nepal

यो देख्दा तपाईलाई केहि पनि हुँदैन प्रधानमन्त्री ज्यु? <a href="/PM_Nepal/">PM Nepal</a>
Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

अहिले नै सुकुम्बासी आयोग गठन गर्नु पर्ने? वा क्या मौका छोप्नु भयो कार्यकर्ता खुसि बनाउने! PM Nepal ☭ Comrade Prachanda Hello Sarkar, Government of Nepal

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

सफा मौसम को प्रतिक्षा, अनुकूल समयको प्रतिक्षा, फराकिलो मन भएको सुन्दर मान्छेको प्रतिक्षा, जिवन त आखिर प्रतिक्षा रहेछ।

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

पूर्ण तरिकाले अपूर्ण यस संसारमा म अपूर्ण तरिकाले पूर्ण छु :)

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

आँखै अगाडि सीमा मिच्यो, आँखै अगाडि बाटो खन्यो, आँखै अगाडि भोगचलन गर्छ; भनिदिनुस प्रधानमन्त्री ज्यू, स्वाभिमान बाँकि छ? छ भने, राष्ट्रभक्ति बाँकि छ? छ भने, बोल्ने साहस बाँकि छ? बोल्नैपर्छ तपाँईले, भन्नैपर्छ प्रधानमन्त्री ज्यू, देश बाँकि छ? छ भने, यसरी देश रहन्छ? PM Nepal

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

भारतले महकालीमा नेपालको सीमाभित्र सडक बनाएछ। नेपालले केवल "भारतीय सहयोगमा निर्मित" लेखिएको बोर्ड ठाऊँ ठाऊँमा लगाउन सकोस ।

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

भनेपछि, ट्विटर पनि राम्ररी चलाउन नजान्ने सल्लाहाकार/भरौटे/पोषौटे/रखौते आदि के-के हुन रै'छन हाम्रा माननिय ज्यू का जसले देश चलाउने सल्लाह दिन्छन। हैट!

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

फुलदानिको फूल मोह, भँवरा कुरेर फुलेका ती फूलका विचारहरु, एस्ट्रेको चुरोट प्रतिका धुँवाले भावनाहरु, जमिन र हलोका अन्तरविरोधहरु समेटेर लेख्नु थियो मलाई पनि एउटा कथा तर फगत अल्झिरहेको छु; तिमि प्रतिका मेरा बेवारिसे, नीरस, निरवशेष, निराकार भावनाहरुमा।

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

एउटा बाँदर कश्मीर, लिम्पुयाधुरा हुँदै लद्दाकमा गेडा च्यापेर रनफनिँदै छ, अर्कोलाई अझै नपुगेर बेसार-बेसार भन्दै उफ्रिदै छ 😂😂

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

आज विश्व संगीत दिवस! नेपाली गीत भन्ने बित्तिकै तपाईंको दिमागमा कुन गीत आयो लेख्नुस् त! अहँ धेरै सोच्न नपाइ 😊

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

चनाखो पारेर हेर ती इन्द्रियहरु; भित्र-भित्र कता-कता कुनै अभावको, कुनै अतृप्तताको, कुनै अभाषित शब्दको पीडामा छट्पटिँदै होलान केही अंगहरु, केही अवयवहरु, अनि केही सपनाहरु आफ्नो गन्तव्य भुलेर!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

हरेक मानिस आफ्नै दिनको सूर्योदय पनि हो र सूर्यास्त पनि हो, एक्लै झुल्किन्छ, एक्लै अस्ताउँछ !

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

Einsteinले भनेका थिए-Nationalism is an infantile disease. It is the measles of mankind.हामी नेपालीलाई यतिवेला त्यही लुतोले सताए जस्तो छ!कोरोना/भोकले जनता त्राहीमाम छ!सांसद/नेता भारत/चीन/अमेरिकासंग पालैपालो पाखुरा सुर्केर बहादुरी देखाइरहेछन्!रोग/भोकले बाँचे अरूसंग पछि लड्दा हुन्न?

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

मान्छेलाई साथी सबभन्दा त्योबेला चाहिन्छ, जुनबेला ऊ भनिरहेको हुन्छ, "यार, म एक्लै ठिक छु !"

S For Sappu (@fuldelsapana) 's Twitter Profile Photo

प्रेम सम्बन्धमा हुदा हुँदै अरु संग जिस्किनु र मस्किनुलाई पनि भ्रष्टाचार भनिन्छ😉😍😍

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

आफूले पढिरहेको उपन्यासका पात्रहरुले चिया पिएको प्रसंग बारम्बार आइरहँदा छाडिसकेको चिया पनि पिउन विवश भइयो ! #पठनप्रभाव

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

Sweet ❤️ “आफ्नो असलपनमा यति विश्वास गर्नोस् कि जसले पनि तपाईंलाई गुमाउने छ, ऊ पक्का रुनेछ..”

Ramesh Bhandari (@errbh) 's Twitter Profile Photo

कतै सागर भेटिन्छ, कतै ज्वार भेटिन्छ, कतै तीर भेटिन्छ, कतै पीर भेटिन्छ; आँखाहरु सुन्दर हुन्छन् महोदय, कतै आफ्नै जिन्दगीको तस्वीर भेटिन्छ!