एस पि पौडेल
@shivasallely
अन्तरआत्माले गलत भनेको कुरालाई सही नभन्ने मान्छे।
ID: 1693939574
23-08-2013 14:04:03
14,14K Tweet
4,4K Followers
4,4K Following
बाल संगठनले गैरकानूनी जग्गा लिज सम्झौता खारेज गर्ने निर्णय गरेको दुई वर्ष बिते पनि विशाल ग्रुपले कब्जा गरेको २८ रोपनी ५ आना जग्गा फिर्ता आउने सम्भावना अझै टाढा देखिन्छ, किन? Dipa Dahal🇳🇵 ukaalo.com/news/33193/
फेवाताल किनार देखि ६५ मिटरसमको क्षेत्रमा रहेका घर, भवन, व्यापार, व्यवसाय, होटल रेष्टुराँ, रिसोर्ट, आदि तथा अन्य सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र अनिवार्य हटाई खाली गर्नु गराउनू पर्ने। PMO Balen Shah MOFA of Nepal 🇳🇵
PMO अधिकारी दम्पत्तिले पनि न्याय पाउनु पर्छ। Hello Sarkar, Government of Nepal MOFA of Nepal 🇳🇵