shiva prasad khatiwada (@shivaprasadkha8) 's Twitter Profile
shiva prasad khatiwada

@shivaprasadkha8

हाम्रो भाषा, हाम्रो संस्कृति र हाम्रो धर्म हाम्रो पहिचान हो । तेसैले सबै मिलि जगेर्ना गरौँ ।🙏🙏❤️❤️

ID: 1265093855298252802

linkhttps://youtu.be/8N_JGZVfYjc calendar_today26-05-2020 01:34:48

4,4K Tweet

178 Takipçi

332 Takip Edilen

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

वेस्ट इन्डिजसँगको टी - २०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् । #NepalPress nepalpress.com/2025/09/29/645…

RatoPati (@rato_pati) 's Twitter Profile Photo

सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजीहरुको ज्यान गयो: प्रधानमन्त्री कार्की ratopati.com/story/516160/g…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अहिले बकबक गरिरहेका मानिस पनि कन्फ्युजनमा होलान्, यो क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार हो । यो सरकारले भ्रष्टाचारी खोज्न पाउँदैन, शान्ति सुरक्षा राख्न पाउँदैन,चुनाव बिथोलिन्छ भन्न पाइँदैन । यो सरकारले चुनाव पनि गराउँछ तर शान्ति सुरक्षा र भ्रष्टाचार निर्मूल हाम्रो काम हो ।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

‘...पार्टीमा अरु पनि योग्य मान्छे छन्, उनीहरूलाई नेतृत्व दिन्छौं भनेर सोच्नुपर्ने थियो ! उल्टै अहिले डुक्रिन थालेका छन्,’ गृहमन्त्री अर्यालले भनेका छन्। #onlinekhabar onlinekhabar.com/2025/10/178333…

NepalJapan.com (@mynepaljapan) 's Twitter Profile Photo

इजरायल सरकारले नेपाली नागरिक विपिन जोशीका परिवारलाई आफ्नै नागरिकको परिवारसरह अधिकार र सहयोग दिने बताएको छ। nepaljapan.com/10/15/684998/

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

विपिन जोशीको पार्थिव शरीर नेपाल लेराउन अघि इजरायलमा श्रद्धाञ्जलि सभा

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती मनाइँदै nepalpress.com/2025/10/20/652…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

'हा हु' को सरकार भन्ने ओलीलाई अदालत जान गृहमन्त्रीको चुनौति | Om Prakash Aryal | KP Sharma Oli Full Video : youtube.com/watch?v=I2gj0o… Read More : onlinekhabar.com/2025/10/1787515

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

आगो झोस्ने भन्दा पहिला आमाको काख खोस्नेहरू लाइ खोजौ। मान्छेको ज्यान भन्दा ठुलो भौतिक संरचना हुन् सक्दैन। खोज्दै जाने हो भने आगो झोस्ने पनि ८० % आमाकै काख खोस्नेहरूका झोलेहरु भेटीनेछन।

आगो झोस्ने भन्दा पहिला आमाको काख खोस्नेहरू लाइ खोजौ। मान्छेको ज्यान भन्दा ठुलो भौतिक संरचना हुन् सक्दैन। 
 खोज्दै जाने हो भने आगो झोस्ने पनि ८० % आमाकै काख खोस्नेहरूका झोलेहरु भेटीनेछन।
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

स्थानहदविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, ओली र लेखकले अनुमतीविना उपत्यका छाड्न नपाउने nayapatrikadaily.com/news-details/1…

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

मयेर बालेन साहको यो पोस्ट निकै बिम्बयुक्त र महत्वपुर्ण छ ! भारत, चीन, अमेरिका, कांग्रेस, एमाले, माओबादी, रास्वपा, राप्रपा सबै मिल्दा पनि केहि गर्न सकेनौ/ सक्दैनौ तर मैले एकै रातमा खन्ती खलास पारिदिएको भनेर उनले दाबी गरेका हुन् जुन सत्य हो ! अब रह्यो भाषाको कुरा -- एकादशीको बेलुका

मयेर बालेन साहको यो पोस्ट निकै बिम्बयुक्त र महत्वपुर्ण छ ! भारत, चीन, अमेरिका, कांग्रेस, एमाले, माओबादी, रास्वपा, राप्रपा सबै मिल्दा पनि केहि गर्न सकेनौ/ सक्दैनौ तर मैले एकै रातमा खन्ती खलास पारिदिएको भनेर उनले दाबी गरेका हुन् जुन सत्य हो ! अब रह्यो भाषाको कुरा -- एकादशीको बेलुका
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

'म ओलीजीको ठाउँमा हुन्थें भने २३ भदौमै राजीनामा दिन्थें, माफी माग्थें'| Ram Baran Yadav Full Video : youtube.com/watch?v=yoheuz… Read More : onlinekhabar.com/2025/11/1806296 #rambaranyadav #exprisedent #genzprotest #political #onlinekhabar

डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) 's Twitter Profile Photo

अनुवाद चन्द्रिकाको तृतीय र चतुर्थ प्रकाश चाँडो आउँदै छ । प्रतीक्षा गर्नुहोस् .... सम्पर्कका लागि ----------------- 📷गौरीघाट, काठमाडौँ 📷976-2796600 📷 [email protected] 📷 vag.org.np

अनुवाद चन्द्रिकाको तृतीय र चतुर्थ प्रकाश चाँडो आउँदै छ । प्रतीक्षा गर्नुहोस् ....
सम्पर्कका लागि
-----------------
📷गौरीघाट, काठमाडौँ
📷976-2796600
📷 vag.om2080@gmail.com
📷 vag.org.np
Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

काठमाण्डाै महानगरका मेयर शाहलाई पितृशाेक ujyaaloonline.com/story/122478/2…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

भैरहवा कारागारबाट बाहिरिएपछि शनिबार पहिलोपटक चितवनमा आयोजित सभामा रास्वपा सभापति रवि लामिछाने । तस्वीरहरू : रास्वपा सचिवालय #onlinekhabar #Update

भैरहवा कारागारबाट बाहिरिएपछि शनिबार पहिलोपटक चितवनमा आयोजित सभामा रास्वपा सभापति रवि लामिछाने । तस्वीरहरू : रास्वपा सचिवालय

#onlinekhabar #Update
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । #onlinekhabar #prashantatamang onlinekhabar.com/2026/01/184603…

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

बिदाको दिन्न सरकारको सम्पत्तिको दुरुपयोग गर्ने के मेयर बालेन छुट हो ?? मेयर बालेन छुट हो भन्ने अरुलाई किन्न छुट छैन र हुदैन । यो एक प्रकार भ्रष्टाचार होइन ?? Balen Shah

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

एमालेमा ओली विरोधीको ‘हरिबिजोग’ : ईश्वरसहितका यी ‘हेभीवेट’ नेताहरूले टिकट पाएनन् ! #nagarikNews nagariknews.nagariknetwork.com/politics/anti-…