प्रज्ञान (@shivakhatiwad19) 's Twitter Profile
प्रज्ञान

@shivakhatiwad19

नेपाली

ID: 1382202898570878982

calendar_today14-04-2021 05:24:05

796 Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Kritika Tharu (@nepaliman80) 's Twitter Profile Photo

शुद्ध लेखौं सभ्य बनौं ! कुनै पनि भाषाको सुन्दर पक्ष भनेको व्याकरणगत विशुद्धता नै हो । शुद्ध भाषाले पार्ने प्रभाव त्यो रचनाको बहुमूल्य सम्पत्ति हो । त्यसैले नेपाली भाषालाई प्रेमसाथ अादर गरौं । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

प्रज्ञान (@shivakhatiwad19) 's Twitter Profile Photo

आदि र आधीको फरक नजान्नेलाई आँधी आयो भने के पो होला ?

प्रज्ञान (@shivakhatiwad19) 's Twitter Profile Photo

आफ्ना प्रतिस्पर्धी तथा वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति बनाउने भए। उसैगरी माधव नेपाललाई पनि केपी ओलीले एउटा हैसियतमा पुर्याउने गरी भविष्यमा कुनै समझदारी आश गर्न सकिन्छ त ?

. (@mayor_harka) 's Twitter Profile Photo

Balen Shah ल है बालेन ज्यु यो निर्णय अब धरानतिर पनि लागू गरिनेछ।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

जब मान्छे हातका रेखामा भाग्य खोज्न थाल्छ तब सम्झनु उसको मनमा विश्वास सकियो ||

Hello Sarkar, Government of Nepal (@hello_sarkar) 's Twitter Profile Photo

हेलो सरकारको दैनिक सम्पादित कार्य विवरण मिति २०८०।०४।३० १. विभिन्‍न माध्यमबाट प्राप्त गुनासो अध्ययन तथा विश्‍लेषण गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको गुनासोको संख्या – ५६ २. गुनासो समाधान भई फर्छ्यौट भएको संख्या – ३४ --हेलो सरकार --

प्रज्ञान (@shivakhatiwad19) 's Twitter Profile Photo

भोलि नारायणघाटबाट धादिङबेसी जाने कोही हुनुहुन्छ भने खबर पाउँ हस् ।

प्रज्ञान (@shivakhatiwad19) 's Twitter Profile Photo

"मानिसहरू तपाईंमा तपाईलाई होईन आफूलाई देख्छन्, त्यसैले एक राम्रो व्यक्तिले तपाईंमा राम्रो देख्दछ र खराब व्यक्तिले तपाईंमा खराब मात्र देख्दछ"

𝗦𝗲𝗰𝘁𝗶𝗼𝗻 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿 (@sectionofficer_) 's Twitter Profile Photo

आर्थिक सर्वेक्षण (२०८० वैशाख) सारांश ▪️ विश्व अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण: २.८% (IMF) ▪️२०७९-८० मा नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण: २.६% (आधारभूत मूल्यमा) ▪️२०७९-८० मा बढी आर्थिक वृद्धि दर गण्डकी प्रदेशमा (३.७४%) र कम वागमती (१.८०%) रहने

प्रज्ञान (@shivakhatiwad19) 's Twitter Profile Photo

लोकसेवा तयारी गर्ने भए आउनुहोस्। सँगै तयारी गरौं। facebook.com/10008756035743…

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

म झोले होइन ! आफ्नो ब्रम्हले देखेको र प्रमाणले भेटेको कुरा जसको सुकै होस्, जति सुकै ताकतवरको होस् लेखिन्छ, बोलिन्छ। त्यति गर्न कसैको झोला बोक्नु पर्दैन।

म झोले होइन !
आफ्नो ब्रम्हले देखेको र प्रमाणले भेटेको कुरा जसको सुकै होस्, जति सुकै ताकतवरको होस् लेखिन्छ, बोलिन्छ। त्यति गर्न कसैको झोला बोक्नु पर्दैन।