शशी🥀🦋 (@shashic10672347) 's Twitter Profile
शशी🥀🦋

@shashic10672347

Selenophile💙

ID: 1133690625738518529

calendar_today29-05-2019 11:04:42

978 Tweet

739 Followers

603 Following

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

अर्थको नै अनर्थ भो, बोली मिलाउनुछ आज अलिक हतार थियो, भोली मिलाउनुछ। दुनियाँको भाका टिपेँ, सार मिलाउन खोजेँ पनि। यता ताने उता थुनेँ धार मिलाउन खोजेँ पनि। एकालापको वार्ता हुन्न, लोली मिलाउनुछ आज अलिक हतार थियो, भोली मिलाउनुछ। अर्थको नै अनर्थ भो, बोली मिलाउनुछ.. 😊

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

शितल खोज्नेहरुको पनि मन राख्नुपर्छ, तिम्रो बिस्कुनको मात्र चिन्ता गर्दैन घामले! #शुभरात्री🙏☺️☺️☺️

Saugat Nazarana ✍️ (@saugatnazarana) 's Twitter Profile Photo

समय एकनास रहँदैन, अरुलाई रुवाउनेहरूले पनि रुनु पर्छ..!! #अनुवाद

Sunita (@sunita720951281) 's Twitter Profile Photo

अपुरो निन्द्रा आस लाग्दो बिहानि दिक्क लाग्दो दिनहरु अन्जान भबिस्य थाकेको शरीर अनि सिरानीमुनि सजिएको हजारौं सपना र रहरहरु सँग बित्दै छ जिन्दगी ✍️

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

रहरका केहि हिस्सा कटौती गरेर बाध्यता टालटुल गर्नु जिन्दगी हो ।.✍️

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

प्राकृतिक भन्दा सुन्दर अर्को केहि छ जस्तो लाग्दैन ❣️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आवश्यक्ता भन्दा बढि भयो भने औषधि को पनि गलत असर पाइन्छ , झन् विश्वास र भरोसा को त कुरै नगरौं...!

Sunflower 🌻 (@sun_flower22222) 's Twitter Profile Photo

महसुस त हुन्छ तर पुरा हुँदैन केहि चाहना आँखामै रहन्छन् पर्खाइ बनेर..!!

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

उनको महंगो फोनमा फोटो खिचेको मेरो अन्वार पनि अलि अलि बान्की परेको आउँदो रहेछ 😂

शशी🥀🦋 (@shashic10672347) 's Twitter Profile Photo

मेटाउन कोसिस गर्दैछु म तिम्रा ती थाती राखेका यादहरु ।🌼💝

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

केही कुराहरू आफैंमा सीमित राख्ने गर्नुस्, हरकोही तपाईंको भलो चाहने हुँदैन !! #शुभरात्री

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

इमान्दारिता एकदमै महंगो उपहार हो ,त्यसलाइ सस्ता मानिसहरु सॅग अपेक्षा नगर्नुहोस…!🙏#शुभरात्रि

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

भरोसा फूल जस्तै हो मर्ने बित्तिकै सुगन्ध हराउँछ।❤️🌸 #राधे_राधे

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

यात्रा सुरक्षित होस पुग्ने गन्तब्य कठिन भएपनि फरक पर्दैन !! #शुभरात्री 😊

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

गन्तव्य अघिको उत्साही यात्रा त्याहाँ पो हुन्छ त जीवन !! घाट त अन्तिम बिंदु हो त्यस्पछी कस्ले खोज्छ र हामिलाइ……? #पुर्णबिराम