krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile
krishna magar..✍️(jhorley)

@laure13570

नाम एक दिनमा बन्दैन तर एक दिन अवस्य बन्छ। तपाईं अगाडि बडिरहनु ।🌺💫🙏

ID: 1740626056963555328

linkhttps://krishnamagar.com.np calendar_today29-12-2023 06:50:10

408 Tweet

657 Followers

544 Following

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

चिसो बढिरहेको छ, रुगाखोकी लाग्छ, ज्वरो आउँछ, न्यानो लुगा लगाएर आफ्नो ख्याल राख्नु है !!❤️‍🩹 सबैमा मिठो सम्झना🌼 🫶🤍♥️🙏 #शुभदिन

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

ठूलो घर बनाउदा समाजले चिन्ला तर मन ठूलो बनाउनुस सन्सारले चिन्नेछ ! सबैमा मिठो सम्झाना छ है🌺 #शुभदिन ♥️

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

जसले देश बनायो- उसकै सपना र भनाई अनुसार देश चल्नुपर्छ ! 🙏 राष्ट्रीय एकता दिवसको शुभकामना: जय पृथ्वीपथ🇳🇵 #शुभबिहानी 🙏🙏♥️

जसले देश बनायो- उसकै सपना र भनाई अनुसार देश चल्नुपर्छ ! 🙏
राष्ट्रीय एकता दिवसको शुभकामना: जय पृथ्वीपथ🇳🇵
#शुभबिहानी 🙏🙏♥️
krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

प्रेमको कुनै परिभाषा हुदैन प्रेम त्यहाँ पनि हुन्छ जहाँ कुनै आसा हुदैन। #शुबिहानी🌺 ❤🤍

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

समय बलवान् छ आज तिमीलाई आवश्यक नपर्ने हरु भोलि तिमीलाई नभै नहुने हुन सक्छ । त्यसैले घमण्ड नगर!! #शुभदिन 🌸🤍❤️🫶🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

♡🙏🏻झोर्ले/ जेढो/ सिमिङ्गेपाउ🙏🏻♡ मगरहरूको बिशेष पर्व माघ १ साथै समस्त नेपालीहरुको चार्ड माघे संक्रान्तिको शुभ अबसरमा देश तथा बिदेशमा छरिएर बस्नु भएको दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण लाफाहरूमा मीनाम ल्हेस ५०१८ माघ्या सकराटी २०८२ को हार्दिक शुभकामना💗✨️ #मकर_संक्रांति

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

तिम्रो मन् दुख्यो होला दुखाउनेलाई के थाहा कति सपना बगे होला नदेख्नेलाई के थाहा #शुभबिहानि🌺 ❤️🤍🙏🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

मगर दिवसको सम्पुर्ण मगर समुदाय तथा नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुमा शुभकामना ♥️🙏🙏🙏

गुरा तिम्रो लागि 🌺 बिहानी किरण संगै सबैमा मिठो सम्झना सबैमा माया छ है !!! #शुभबिहानी 🤍♥️🙏🙏🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

आफ्नो लक्ष्यमा ध्यान देउ यहाँ मान्छे बद्लिन सक्छ भने भाग्य पनि अवश्य बदलिन्छ !!!🤍🤍🤍 #शुभदिन 🌺🙏🙏🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

बाउ आमाको झापडले भन्दा जिन्दगीको झापड्ले धेरै दुख्ने रैछ साथी ! ♥️ #शुभदिन 🌺🙏🙏🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

इज्जत धेरै महँगो चिज हो l यसको आसा कहिले सस्तो मानिस संगअक्सर नराख्नुहोला !!🌺 #शुभबिहानी 🤍♥️🙏🙏🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

समुन्द्र यति सान्त छ भने गहिराई संग मजाक नगरेको राम्रो!🤍 #शुभदिन ☘️♥️🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

बितेर गएको दुई चिज निकै राम्रो लाग्ने रहेछ"एउटा समय र अर्को बाल्यकाल "..☘️ #शुभसन्ध्या🌸 🤍♥️🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

ठाउँ अनुसार फरक हुनुपर्छ नत्र बाटो देख्दा मार्ने सर्प मन्दिरमा देख्दा पुजा किन गर्थें। सबैमा मिठो सम्झना छ है!♥️ #शुभबिहानी 🌺🤍🤍🤍🙏

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

तिम्रो मनै थिएन कि ,त्यो मनमा म नै थिएन खै थाहा भएन !💗

krishna magar..✍️(jhorley) (@laure13570) 's Twitter Profile Photo

तिमीलाई खुसी देख्नु नै मेरो इच्छा हो, साथ भन्ने कुरा त समयले बताउँछ।❤️🌸 #शुभदिन