professor ❣️ (@sharmamani55) 's Twitter Profile
professor ❣️

@sharmamani55

listener, cr7,director

ID: 959777933563912192

calendar_today03-02-2018 13:17:45

15,15K Tweet

303 Followers

90 Following

professor ❣️ (@sharmamani55) 's Twitter Profile Photo

गल्फ्रेन बनाउ,घुम, रमाइलो गर, देस बिदेस घुम, फिल्म हेर जस्तोसुकै रमाइलो गर ...साथिहरुसङ्ग च्याप्प बसेर 2 प्याक हान्दाको मजा भन्दा माथी केइ छैन ।

professor ❣️ (@sharmamani55) 's Twitter Profile Photo

प्रीत को सङ्ग थियो र अझै छ ।। के था हुनेवालालाइ 😋 अजनबी लाई कति आनन्द हो मुखदर्शक बनेर हेर्न ताकी पात्र आफै हो थाइ छैन ।

professor ❣️ (@sharmamani55) 's Twitter Profile Photo

नवबी को दिन हाम्रो कालिका मन्दिरमा एस्तै लस्कर लाएर राख्छन 😂

professor ❣️ (@sharmamani55) 's Twitter Profile Photo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन्।

professor ❣️ (@sharmamani55) 's Twitter Profile Photo

बस्नेहरूलाई मन दिनुहोस, अनि जानेहरुलाइ बाटो, जिन्दगि पनि दोबाटो जस्तै रहेछ! कोहि मिसिने कोहि छुट्टिने!!!

professor ❣️ (@sharmamani55) 's Twitter Profile Photo

अर्जुन भाइ हाम्रो गाउको माटोमा हुर्क्या चानचुने सम्झेको😁