Pri_Taunts (@sharmakeyrun1) 's Twitter Profile
Pri_Taunts

@sharmakeyrun1

ⓘ 𝙏𝙝𝙞𝙨 𝙪𝙨𝙚𝙧 𝙞𝙨 𝙘𝙪𝙧𝙧𝙚𝙣𝙩𝙡𝙮 𝙪𝙣𝙖𝙫𝙖𝙞𝙡𝙖𝙗𝙡𝙚

ID: 1281170119704469506

linkhttps://twitter.com/search?q=from%3ASharmakeyrun1%20-filter%3Areplies&s=09 calendar_today09-07-2020 10:15:54

2,2K Tweet

2,2K Followers

2,2K Following

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

छोडिदेउ मलाई त्यो अध्याँरोमा उज्यालोसँग मेरो राम्रो सम्बन्ध छैन।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कठ्ठै तिम्रो त पहिलो प्रेम पो रहेछ मसँग, मेरो त धोका दिँदै हिँड्ने आदत छ विचार गर ।।

Anime Visuals (@animevisuals) 's Twitter Profile Photo

・ 。 ∴。   ・゚*。.   ・ *゚   ・ ゚* ・。 *・。 *.。 。・ °*. ゚。 °*. ゚*. 。。 ・ 。 ・゚ 。°*. 。*・。

・ 。
    ∴。 
 ・゚*。. 
  ・ *゚
  ・ ゚*
     ・。     
   *・。
      *.。 
           。・
              °*. ゚。
                      °*.
                      ゚*.
                 。。 ・
             。 ・゚
       。°*.
   。*・。
स्वस्तिका लामिछाने ❤️ (@swosti1234) 's Twitter Profile Photo

कर्मको लेखा हर हालमा भोग्नै पर्ने , न त दु:ख बेच्न पाइनी , न त सुख किन्न नै पाइनी 🙂

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नसिकाएको तिमीलाई भुल्न हो, अरु सबै सिकायो बिग्रेको समयले।।

🌸फुलकुमारी🌸 (@noo_thanks0) 's Twitter Profile Photo

भनेकै थिए यात्रा धेरै लामो छ तिमी बिच बाटोमै हराउछौ भनेर😊😊

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

नशा मै छु जस्तो लाग्छ हरबखत प्रेम गरेको थिएँ होश हुँदा सम्म त :)

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अदृश्य छन र त बढि दुख्छन केही घाउहरू, देखिने भए त देखिन्थो होला साएद यसको गहिराई पनि।।

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

बादल केवल माध्यम हुन्छ सागर र पहाडको मेल गराउन पानी बोकेर। माध्यम हुन्छ एउटा मन्त्र ईश्वरसँग मेल गराउन। पातमाथीको शीतझैँ अझ-अरु तृणवत छ जीवन माध्यम हुन्छ अडिने पनि अडाउने पनि तप्किने पनि तप्काउने पनि.. त्योभन्दा पर एउटा कुरा भनुम्? सायद तिमीसँग भेट हुन शरीर केवल माध्यम थियो। 😊

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

आफू हराएको थाहा नै पाईन मैले कसैलाई पाउने पर्खाई चलिरह्यो ।

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

हजुरबाले भागवतको पुस्तक जतन गरेर मन्दिर छेउ राखेझैँ। बाबाले घरको बहीखाता हिसाब हेर्दै मिलाउँदै सिरानी छेउ राखेझैँ। आमाले खुद्रा खाद्री पैसा सिन्कीको बट्टामा लुकाएर राखेझैँ। मैले पनि तिम्रो यादलाई खुसुक्क लुकाएर राखेको छु मनको कन्तुरमा… ☺️