बुल मार्केट नेपाल
@sharema00941984
सेयर बजार अाफ्नै गतिमा तलमाथि हुनुपर्छ देशकाे अार्थिक अवस्था बुझ्ने एेना सेयर बजार हाे टुइट सेयर शिक्षा हुन्/ mass sentiment tweets/personal account
ID: 1424107145558040576
07-08-2021 20:36:28
1,1K Tweet
1,1K Followers
15 Following
देश लङ्का बनी सक्यो भन्ने Gokul Prasad Baskota सञ्चारमन्त्री हुँदा पत्रकार राजु थापाले १७ तोला सुनको प्रमाण दिँदा पावर देखाएर पत्रकारको जागिर चट परेको बिर्सिएको हो? तपाईं जस्ता व्यक्ति देशको लागि कलङ्क त हो नै, अझ आफैंले बोलेको कुरा पचाएर लेख्न लाज अलिकति पनि लागेन?