Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile
Bhupendra Rai

@rbhupendra01

मन्त्री,भौतिक पुर्वाधार विकास मन्त्रालय,स्वास्थ्य मन्त्रालय,कोशी प्रदेश सरकार तथा महामन्त्री नेपाली काँग्रेस कोशी प्रदेश कार्य समिति

ID: 1182821336504135680

calendar_today12-10-2019 00:53:04

455 Tweet

923 Takipçi

1,1K Takip Edilen

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

इतिहासलाई पल्टाएर हेर्दा नेपाली कांग्रेसका नेताहरू बोल्न नजानेर होईन रहेछ, जान्दा जान्दै पनि नबोलेर नेता हुनु भएको रहेछ । बर्तमानलाई हेर्दा ...... ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

नेपालको इतिहासमा हिजो प्रतिनिधी सभाको पहिलो बैठकमा नकपा एमालेको संसदिय दलको नेता राम बहादुर थापाले प्रस्तुत गर्नु भएको बिचारले धेरै अर्थ राख्ने देखिन्छ । किनकी सबै मौन,छैन विज्ञप्ती ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

प्रतिनिधी सभा सदस्य महाविर पुनले देशको पनि आयु हुन्छ,आयु सकियो भने विघटन हुन्छ भनेर बोलेको सुनियो । राष्ट्रियता र सार्बभौमिकता माथी यति तल झरेर बोल्दा पनि यो सरकार नसुने जस्तो गरेर बसिरहेको छ । यो विषयमा सरकारको आधिकारिक धारणा आउनु पर्दैन ?

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

ठिकै हो । सरकारमा भएकाले पक्रने,थुन्ने हो र प्रतिपक्षमा बस्नेले अध्ययन गर्ने नै हो । जुन भईरहेकै छ ।

ठिकै हो । 
सरकारमा भएकाले पक्रने,थुन्ने हो र प्रतिपक्षमा बस्नेले अध्ययन गर्ने नै हो । जुन भईरहेकै छ ।
Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

खोटाङ सम्मृद्ध बनाउने सपना सहित २०७९ सालको मंसिर ४ गते प्रदेश सभामा मतदाताहरुले मतदान गर्नु भएको थियो। त्यो सपनालाई विपनामा परिणत गर्न इमान्दार पुर्बक प्रयास गरिरहेको छु। बिजुले बुइपा बाम्राङ डल्ले खोला बक्स कल्भर्टको बेस स्ल्याब ढलानको काम सम्पन्न भएको जानकारी गराउन चाहन्छु ।

खोटाङ सम्मृद्ध बनाउने सपना सहित २०७९ सालको मंसिर ४ गते प्रदेश सभामा मतदाताहरुले मतदान गर्नु भएको थियो। त्यो सपनालाई विपनामा परिणत गर्न इमान्दार पुर्बक प्रयास गरिरहेको छु। 
बिजुले बुइपा बाम्राङ डल्ले खोला बक्स कल्भर्टको बेस स्ल्याब ढलानको काम सम्पन्न भएको जानकारी गराउन चाहन्छु ।
Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

नेकपा एमालेका कार्यबाहक अध्यक्ष एवं संसदिय दलको नेता राम बहादुर थापाले बोलेको कुरालाई सचिबालयको बैठकले लुग लुग काम्दै सच्चाए पछी अब एमालेको आन्दोलनको कुनै अर्थ छ ? छैन भने राम बहादुर थापाले पदमा बसिरहन सुहाउँछ ? कि पूर्व माओवादीले एमालेको नेतृत्व गर्यो भन्ने मात्र हो ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

१ अर्ब ९४ करोडका योजना कसरी हुँदैछन् कार्यान्वयन ? २६ योजनामा लापरवाही भएपछि पूर्वमन्त्रीको आक्रोश ratopati.com/story/554923/h…

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

आफूलाई सबैभन्दा चलाक र चतुर ठानेर अरुलाई देखाई दिन्छु भन्दा भन्दै अरुले नै देखाई दिईसके पश्चात पनी आफू दर्शक भएको थाहा नपाउने,म देखाउने होईन अब हेर्ने पात्रको रुपमा मात्र छु भन्ने थाहा नपाउने चतुरलाई देख्दा अचम्मै लाग्छ ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

रुखको सितलता र फल हामीले मात्रै पाईरहनु पर्छ भन्नेहरु र साथीहरुले खाईपाई आईरहेको देखेर रुखले पाउँदै आएको मल,पानी हटाउने र रुखको जरा सुकाउनेहरु सबैले चेतेर रुखमा मलजल गरे रुखको जरा बलियो नहुने कुरै छैन ।

नेताहरुलाई गाली गर्नु र आफैंले सार्बजनिक जिबन जिउनुमा आकाश पतालको फरक रहेछ भन्ने कुरा भर्खर बुझ्दै छन होला नी!

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

जरा त थुप्रै छ तर ब्यवस्थापन सही ढंगले ब्यस्थापन मात्र नभएको हो@नेपाली कांग्रेस ।

जरा त थुप्रै छ तर ब्यवस्थापन सही ढंगले ब्यस्थापन मात्र नभएको हो@नेपाली कांग्रेस ।
Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

उमेर पो भर्खरको रहेछ त सम्पति ले त डाँडा काटि सकेको रहेछ । नेपाल र नेपाली गरिब छौ भन्ने भाष्यबाट हिजो बाट धेरै मान्छे भ्रमबाट मुक्त भए जस्तो लागेको छ । अबैध रुपमा आएको भनि संञ्चार माध्यमवाट जानकारी भएको त्यो पहेंलो पदार्थ पनि काहाँ थुप्रिएको रहेछ भन्ने पनि अब अन्त खोज्नु परेन ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

नयाँ बर्ष २०८३ सालको पाबन अबसरमा तपाई सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

सरकार गठन भएको केही समय मात्र भएको छ । गाली गरे जस्तो सजिलो देश चलाउन रहेन छ भन्ने बुझ्दै होलान । लुकाएको सम्पति र लुकाएर राखेको सम्बन्धहरु देखिन थालेका छन । अझै के के देखिने हो,हेर्दै जाउँ ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

माथी बस्नलाई जाने हो,खस्नलाई होइन भन्ने एउटा भनाई छ तर साथीहरु छिटो छिटो खसी रहेका छन । संधै बस्न नसकेता पनि केही समय त बस्छन कि जस्तो लागेको थियो तर भारी नै धेरै बोकेका रहेछन् । भारीले तानेर खसाल्ने नै भयो ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

कलिलै उमेरमा सम्पतिको भारी पुऱ्याएर शक्ताको सिंडी चडेकाहरु मन भरी पिडा बोकेर छिटो छिटो कुर्सी छाड्न बाध्य भईरहेका छन् । अब बुझ्दै होलान नी सार्बजनिक जिबन भनेको खुल्ला जेल जिबन हो भनेर ?

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

संसद अधिवेशन कहिले बोलाउने,कहिले समापन गर्ने वा स्थगन गर्ने भन्ने विषय नितान्त सरकारको अधिकारको विषय हो तर बोलाएको संसद अधिवेशन नस्दै नबसी स्थगित गर्नु बालपना बाहेक अरु केही होईन । यसले सरकार हचुवाको तालमा चलिरहेको छ भन्ने प्रमाणित हुन्छ ।

Bhupendra Rai (@rbhupendra01) 's Twitter Profile Photo

नेपाली कांग्रेस पार्टीका पूर्व सभापति ज्यूहरुले कतिपय निर्णयहरु गर्न समय लगाउँदा हामी बेस्सरी उफ्रन्थ्यौं । अहिले पनि उहाँहरुनै हुनुहुन्थ्यो र यसरी ढिलो भएको हुन्थ्यो भने उफ्रन्थ्यौं नै तर किन ढिलो हुँदो रहेछ बल्ल बुझियो ।