killer eYES❤️ (@shankar76519301) 's Twitter Profile
killer eYES❤️

@shankar76519301

खौफ तो आवारा कुत्ते भी मचाते हैं,
पर दहशत हमेशा शेर की रहती है..🦁
follow गर्नुस follow back पाउनुस

ID: 1306316071876452357

calendar_today16-09-2020 19:36:59

685 Tweet

579 Followers

222 Following

सिस्टर 👩‍⚕️💉💊 (@caregiver122) 's Twitter Profile Photo

उसको नजरमा म समस्या थिएँ, मेरो नजरमा ऊ बुझ्न नचाहने मान्छे😔💔

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

अब के गर्छौ त्यो घमण्डको मैले वास्ता गर्न छोडिसके ।🙏🥹

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

एकोहोरो प्रयासको खासै अर्थ हुदैन, यदि उसले चाहेको पात्र तिमी होइनौं भने..🍀 #Missu #SL

Binu 🌟 (@biiiinuuu1) 's Twitter Profile Photo

बद्ला लिन्छु भन्दै हिड्छौ रे, बरु बद्लिएर लिन आउ । 😇

mAuN (@nnmaun) 's Twitter Profile Photo

हत्या भैसक्यो जब बोटबाट चुडियो,🥹 अब के फरक पर्छ र फुल लाइ मन्दिर जावोस या आर्याघाट.🍀❤️🌸

killer eYES❤️ (@shankar76519301) 's Twitter Profile Photo

सम्हाल्न नसक्ने भए नखोल्नुस मलाई , बुझ्नुभएकै छ धागोमा गाँठो कसरी पर्छ !

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

प्रिय तारा🌟 मेरो आकाश अन्धकारले ढाकिए तापनि मेरो जीवनमा जुन नउदाए तापनि मलाई म जस्तै देखिने छल कपट नभएको सत्य निश्छल प्रिय तारा तिमी भए पुग्छ....♥️ #शुभरात्री😴

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

म झुक्न छाडेपछि सम्बन्ध सकियो, लाग्यो कि सम्बन्ध हाम्रो हैन मेरो मात्रै रैछ।😶💔

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

बस्…मैले रोजेको फुल हुन पर्यो, ओइलिएको भए पनि त्यो मलाई स्वीकार हुनेछ।✌️💐❤️#शुभरात्रि

killer eYES❤️ (@shankar76519301) 's Twitter Profile Photo

क्या प्रेम गर्छौं साहेब , कुरै कुराले।जीवन चल्ला जसरी ! कति निर्मम छ दैनीकी , लुकाएर ब्यथा मुस्कुराछौं केही नभए जसरी .!!

सिस्टर 👩‍⚕️💉💊 (@caregiver122) 's Twitter Profile Photo

मैले गर्ने वास्ताको बेवास्ता हुन थालेँ पछि साथ मा हुनु भन्दा टाढिनु नै सही लाग्यो ।

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

जरूरी छैन सबैले मेरो महत्व बुझ्नुपर्छ 🙏🏻 तराजुले पनि त केवल तौल नाप्छ, गुणस्तर होइन।🥀

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

सपना चरा बनेर उडिरहदा गुलेली बनेर हिर्काइरह्यो यथार्थले,, #शुभ_प्रभात_वंदन #शुभ_बिहानी

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

कर्मको सिद्धान्त सरल छ । जस्तो गर्छौ एकदिन त्यस्तै पाउॅछौ ॥ #शुभरात्री💫

Sanju Pathak (@sanjupatha87466) 's Twitter Profile Photo

अरुको शरीरमाथि टिप्पणी गर्नु अघि, आफ्नो सोचको तौल नाप्न सिक्नुहोस्। ❤️

killer eYES❤️ (@shankar76519301) 's Twitter Profile Photo

जसले आफूभित्रको अहंकार जित्न सक्छ, उसले संसारको सबैभन्दा ठूलो युद्ध जितेको हुन्छ — यही शिवको मार्ग