shankar katuwal (@shankar56794377) 's Twitter Profile
shankar katuwal

@shankar56794377

परिचय दिन रहर छैन मलाई

ID: 1239192802367385600

calendar_today15-03-2020 14:13:22

17 Tweet

364 Followers

837 Following

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

काँग्रेसीहरूले खुल्लेआम च्यालेन्ज गरिरहेका छन् दुईतिहाईको सरकार हिम्मत भए यो गर र त्यो गर के साँच्ची यो सरकारसँग हिम्मत नभएकै हो त ?

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

गणतन्त्र आए पनि न असारे विकास बदलियो, न ठेकेदाको मनपरी रोकियो न लुट्ने तरिका ! काँग्रेस आउ या नेकपा !

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

मास्क र ग्यासको कालोबजारी गर्नेलाई मरेपछि पैसाले जलाउन भनेर शुभकामना दिन चाहान्छु!

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

टुविटरमा एकदमै नया छु,म पनि तपाईहरुलाई फलो गर्छु मलाई निकृपया फलो गरेर साथ दिनुहोला।

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

सत्य ३ प्रकारको हुन्छ । एउटा तिमीले देखेको सत्य, एउटा मैले देखेको सत्य र अर्को वास्तविक सत्य ।

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

हुलमा जिउ जोगाउनुअनिकाल मा बीउ जोगाउनु बुढापाकाको उपदेश सुन साइली माइली हो यसपालि कोदो मकैको जाड र रक्सी नबनाउनु बेस्सरी काम लाग्छ !!

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

नेपाली भूमि मिचेर भारतले लिपुलेकबाट मानसरोवर सम्म जाने बाटो संचालन गर्यो । हाम्रो देशमा केवल संख्याको शक्तिशाली सरकार रह्यो तर देशको स्वाभिमान कता गयो; थाहा भएन !सरकार कमिसनकै खेलमा बिजि भएसि न जनता न जनमत न देश

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

काङ्ग्रेसले तनकपुर तन्कायो नेकपाले लिपुलेक लप्कायो।।

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

को को माननीयले कहाँ कहाँ कति कति बजेट पार्नुभयो ? फेसवुकमै आउला नि है?

रुपेश नेपाल (@rupeshn57820087) 's Twitter Profile Photo

साच्चै !! आजकल मलाई फोटोमा बिश्वास लाग्दैन ।।।किनकि मैले आफ्नु फोटो राम्ररी हेर्ने गरेको छु।😁😁 #हल्कारमाइलो #शुभ_संध्या_दोस्तों 😊😊😍

shankar katuwal (@shankar56794377) 's Twitter Profile Photo

छुटेका सबै सहयात्रीलाइ एक ढिक्का बनाउहोस प्रचण्ड जि !तपाइलाइ धुमवाराही होइन पेरिसडाडा फाप्छ