क्रिश्नावेनी (@shadow_ab6) 's Twitter Profile
क्रिश्नावेनी

@shadow_ab6

I delete mentions Dm नगर्नुहोला म रिप्लाई गर्दिन ! tweets in ❤️like
followback 100%

ID: 1297826109883482113

linkhttps://twitter.com/search?q=from%3A@shadow_ab6%20-filter%3Areplies&s=09n calendar_today24-08-2020 09:20:49

5,5K Tweet

1,1K Followers

1,1K Following

क्रिश्नावेनी (@shadow_ab6) 's Twitter Profile Photo

यसो आखा झिमिक्क गर्न हुदैन बरै, देशले कोल्टो फेरिसक्छ्😂😂

🌸कमल🌸🇳🇵🇬🇧 (@kamal2052) 's Twitter Profile Photo

कहीले पनी नछोड्नु त्यो हात, जुन हात समातेर तिमी हिड्न सिकेको थियौ! ❤️ #शुभबिहानी! ☕🌄 #शुभदिनको_कामना!🥀🙏

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

गाँउमा वुढा बुडीको बिजोक देख्दा २ सन्तान इश्वरका बरदान भन्ने नियम पालना गर्ने आमा बुवाले बुढेश कालमा पैसा हैन सन्तान साथमा हेर्न चाहानु हुन्छ भने PR दिने मुलुक नपठाउनुस ! 🙏शुभ बिहानी🙏

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

तपाँईले आफूभित्रको सोचाई र संसारलाई !!" आफ्नो चाहना अनुसार राख्न सक्नुभयो !!"" भने परिस्थितिहरु तपाँईतिरै ढल्कनेछन..!!" #शुभबिहानी [☕😍🌴🥀] #शुभदिन [💐🙏🙏]

क्रिश्नावेनी (@shadow_ab6) 's Twitter Profile Photo

हारपछी जित हुन्छ भन्छन । एकपटक त भन्दे न त जिन्दगी, "कति पटक हारेपछी जित हुन्छ?"😔😔 #शुभबिहानि ☕️🌻🌻

हिमाल बाग्लुङ्गे (@realhimalsh92) 's Twitter Profile Photo

टुटेर पनि जो मुस्कुराई दिन्छ , उसलाई कसैले पनि हराउन सक्दैन !❤:)

हिमाल बाग्लुङ्गे (@realhimalsh92) 's Twitter Profile Photo

सेतो कात्रोमा गोजी हुदैन श्मशानघाटमा रोजी हुदैन!! किन तछाड मछाड गर्छौ मृत्युपश्चात खोजी हुदैन!! #शुभदिनको_कामना 💕💕

अप्सरा अधिकारी🤣 (@realendangered) 's Twitter Profile Photo

म दाई बनाउन राजी छैन ।😏 तिमीले जबर्जस्ति बहिनी बनाउन खोजेर हुन्छ ?😂🙈

अप्सरा अधिकारी🤣 (@realendangered) 's Twitter Profile Photo

धेरै नै बिजि छौ भने बरु पासवर्ड देउ म मेरो मेसेजको रिप्लाई म आफै दिन्छु😏😏

Saगर (@sagar_pokharell) 's Twitter Profile Photo

लाग्छ दुख पिर मेरै लागि हो अस्ति तेस्तो भयो हिजो उस्तो अनि आज यस्तो😂 #शुभरात्री❤️

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

बाबु आमाको पाउमा शिर झुकाउन सरम मान्ने ले एउटी केटीको लागि परिवारकै शिर नझुकाई देऊ । 🙏शुभ बिहानी🙏

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

कसुर निमको होईन कि उ तितो छ, कसुर मान्छेको हो, जसलाई खाली गुलियो मात्रै मन पर्छ !! 😏 #शुभबिहानी☕️☕️☕️ #शुभदिन🙏😍😍😘

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

"संघर्षमा चालेका कदमले सफलता पाउन्" शुभ बिहानी असल मनहरु☕️☕️🙏🙏

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

बिवाहा मा डिभोर्स हुन्छ, प्रेम होइन 😏 त्यसैले प्रेम गरौं बिवाहा होइन !!😜😂

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

बिश्वास को खुत्रुके भित्र झुठको सिक्का कहिले जम्मा हुन सक्दैन कुनै पनि बेला निसासिएर फुट्न सक्छ …!💐☕️🙏 #शुभदिन_सम्पुर्णमा

क्रिश्नावेनी (@shadow_ab6) 's Twitter Profile Photo

मन्दिरमा पुजा गर्ने हातहरू भन्दा पनि दिन दु,खि सहयोग गर्ने हातहरू बढी परमपुन्ज हुन्छ। #शुभ_बिहानी ☕️🌻

चस्मिस🇳🇵 (@namratadahal3) 's Twitter Profile Photo

खुबै प्रीय लाग्छ मलाई चिया सङ्गै आउने उनका बेमौसमी याद अनि जिन्दगी...!! ☕️ #शुभबिहानी #शुभदिनको_कामना

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

#Dear_You😘 हजारौं सपनाहरू बिच एउटा सपना छ, "जिन्दगीभर तिमी सङ्गै रहने "🙈

(sanu)❤️💫🧚jun 👰o+🛑 (@geetuk_56) 's Twitter Profile Photo

सम्बन्ध निभाउन साथ दिन मान्छेले सक्दैन अनि दोष भाग्य र भगवानले पाउँछन् यहाँ सधै #शुभ_बिहानि❣️❣️🌻🌻☕️☕️

。。。。。。 (@eyeconnecte) 's Twitter Profile Photo

दुनीया मा तिम्रो प्रभाब देख्दै छु आजभोली ! तिम्रो आँखामा मेरो अभाव देख्दै छु आजभोली! 🌹🌹