Shadow (@shad0w243) 's Twitter Profile
Shadow

@shad0w243

To be the best do your best. ❤️

ID: 1559057991856300032

calendar_today15-08-2022 06:02:55

53 Tweet

608 Takipçi

1,1K Takip Edilen

Shadow (@shad0w243) 's Twitter Profile Photo

सकिन्छ भने इज्जत गर सकिदैन भने कसैको बेज्जत पनि नगर । ❤️

Shadow (@shad0w243) 's Twitter Profile Photo

सबैलाई साथ दिदा दिदा आफु एक्लै भएको थाहा भएन । साथ दिने र साथ छोड्ने सबैलाई मिठो माया अनि सम्झना । ❤️

Shadow (@shad0w243) 's Twitter Profile Photo

जिन्दगीमा आश लाग्ने चिजहरू धेरै छन् तर खास लाग्ने भनेको तिमी मात्र हौ आमा।❤️

Shadow (@shad0w243) 's Twitter Profile Photo

Never be too much friendly with some one because if they leave you or hurt you then you can’t hold your heart. ☺️

Shadow (@shad0w243) 's Twitter Profile Photo

म दुब्लाको भविष्यको चिन्ताले हो तिम्रो मायाले हैन नि माया । 😚😂😁

Shadow (@shad0w243) 's Twitter Profile Photo

गाह्रो पर्दा मलाई भनिस् भन्ने साथीहरु अहिले बोलाउदा फर्केर नि हेर्दैनन् । 😣

Shadow (@shad0w243) 's Twitter Profile Photo

तिमीले मलाई रुवायौ मैले आफन्त लाई तिमी र म मा केहि फरक छैन । 😣

Shadow (@shad0w243) 's Twitter Profile Photo

घमन्ड केका लागि आखिर अन्यमा सबै जलेर खरानी हुने हौ । share happiness with other and stay always calm ❤️☺️

Shadow (@shad0w243) 's Twitter Profile Photo

बाचुन्जेल हो दुख सहनु पर्ने मरे पछि त आगो ले जलाएको नि थाहा हुदैन । #DearLife Narayan Adhikari Marian 🍁 ऋषि(Rishi) Luku Dhakal