Bhasha Sharma (@sb_language) 's Twitter Profile
Bhasha Sharma

@sb_language

#Journalist
Nagarik Daily Newspaper nagariknews.nagariknetwork.com/author/bhasha-…
myrepublica.nagariknetwork.com/news/author/20…

ID: 466353870

calendar_today17-01-2012 09:40:03

17,17K Tweet

4,4K Followers

770 Following

Bhasha Sharma (@sb_language) 's Twitter Profile Photo

सर्वाेच्चद्वारा उच्च अदालतकै आदेश सदर। #थुनामै_रबि_लामिछाने

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

सिंहले भने, ‘अहिले ८४ वर्षको भएँ, जीवित रहेसम्म न्यायका लागि लडिरहनेछु।’ #NagarikNews nagariknews.nagariknetwork.com/social-affairs…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

बोरामा राखेर इँटाभट्टामा नपोलिएका भए त्रिलोकप्रताप कहाँ छन् भनेर उनका ८४ वर्षीय बुबा श्रीनारायण सिंहले प्रश्न गरेका छन्। nagariknews.nagariknetwork.com/politics/14776…

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं ।

विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं ।
Bhasha Sharma (@sb_language) 's Twitter Profile Photo

पढ्दा साह्रै नमज्जा लाग्याे। पीडाकाे कुनै `जेन्डर´ हुँदैन।

Surendra Paudel (@surendrapaudel) 's Twitter Profile Photo

इजरायल र इरानमा रहेका नेपालीलाई केही अप्ठेरो परेको भए निम्न नम्बर र व्यक्तिलाई सम्पर्क गर्न अनुरोध ।

इजरायल र इरानमा रहेका नेपालीलाई केही अप्ठेरो परेको भए निम्न नम्बर र व्यक्तिलाई सम्पर्क गर्न अनुरोध ।
NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

कर्तव्य ज्यान मुद्दा लागेका मोहम्मद अफताव आलमलाई सफाइ दिएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीश न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा तानिएका छन्। nagariknews.nagariknetwork.com/politics/14798…

NDRRMA (@ndrrma_nepal) 's Twitter Profile Photo

यी आपतकालिन नम्बरहरु कण्ठ पारेर वा टिपेर राख्नुहोस् हैं #monsoon2025

यी आपतकालिन नम्बरहरु कण्ठ पारेर वा टिपेर राख्नुहोस् हैं 
#monsoon2025
NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

फैसलाको पूर्णपाठमा साक्षीको भनाइलाई प्रमाणका रूपमा लिन नसकिने ठहर पनि गरिएको छ। nagariknews.nagariknetwork.com/politics/14804…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

सर्वोच्च अदालतले विशेष अदालतबाट कर फछ्र्योट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ।nagariknews.nagariknetwork.com/social-affairs…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

मुद्दा दर्ता भएको ६ महिनाभित्रै छिनोफानो गरिरहेको विशेष अदालतलाई ‘बुटिक स्मार्ट कोर्ट’ बनाउने घोषणा गरिएको छ। nagariknews.nagariknetwork.com/social-affairs…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

सर्वसाधारण ठोक्किने सार्वजनिक सेवामध्ये एउटा महत्त्वपूर्ण थलो अदालत पनि हो। अहिले काठमाडौंस्थित ‘विशेष अदालत’ चर्चामा छ। nagariknews.nagariknetwork.com/editorial/exce…

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

यी बहिनी कुबेतमा साह्रै बिजोक अवस्थामा रहेछिन। यी बहिनीलाई कुबेत बाट नेपाल झिकाउन सबैले परराष्ट्र मन्त्रालय,श्रम मन्त्रालय,प्रधानमन्त्री कार्यलय र गृहमन्त्रालय लाई दबाब दिउँ साथै कोहि कुबेतमा हुनुहुन्छ भने नेपाली राजदुतावास लाई जानकारी गराइ यी बहिनी लाई उद्दार गर्न लागि परौ।🙏

Hemanta Gautam (@hemantagautam2) 's Twitter Profile Photo

के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766 e -Nebal Nepal कृपया RT गरेर सहयोग गरिदिनु होला ।

के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766  
e -Nebal Nepal 

कृपया RT गरेर सहयोग गरिदिनु होला ।
Yamu kandel (@kandelyamu) 's Twitter Profile Photo

ई-सेवाको नाम लिएर अपराधिक समुहरुले मेरो बैंक अकाउन्ट सम्बन्धी सुचना लिन खोजेका थिए । कृपया तपाईहरु पनि सावधान रहनु होला । उनिहरुले ई- सेवाबाट ७२०० बोनस दिदैछम् भनेर मोबाईलको स्क्रीन शेयर गर्ने लगाउने र बैंकको डिटेल विवरण माग्न सक्छन् । Nepal Police eSewa

ई-सेवाको नाम लिएर अपराधिक समुहरुले मेरो बैंक अकाउन्ट सम्बन्धी सुचना लिन खोजेका थिए । कृपया तपाईहरु पनि सावधान रहनु होला । उनिहरुले ई- सेवाबाट ७२०० बोनस दिदैछम् भनेर मोबाईलको स्क्रीन शेयर गर्ने लगाउने र बैंकको डिटेल विवरण माग्न सक्छन् । <a href="/NepalPoliceHQ/">Nepal Police</a> <a href="/eSewaNepal/">eSewa</a>
Bhasha Sharma (@sb_language) 's Twitter Profile Photo

छोरीको बाबु नभएको थाहा पाउन लाग्यो २२ वर्ष  news24dainik.com/detail/578