seema Rana (@seemaseema58) 's Twitter Profile
seema Rana

@seemaseema58

news reporter

ID: 1473604763916783616

calendar_today22-12-2021 10:42:43

875 Tweet

2,2K Followers

4,4K Following

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

"नेपाली कांग्रेसका सांसद रामहरि खतिवोडाले प्रतिनिधिसभामा चिनियाँ राजदूतसँग नेपाललाई आपत परेको समयमा सहयोग गर्ने विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन्। 'नेपालको मानवीय संवेदनालाई मजाक नउडाऔं,' खतिवोडाले भने।"

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ह्याङ्गर ठाउँ उपलब्ध भएको अवस्थामा विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल PIA का लागि राजस्व संकलनको लागि पठाइएको थियो। nepalpana.com

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ह्याङ्गर ठाउँ उपलब्ध भएको अवस्थामा विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल PIA का लागि राजस्व संकलनको लागि पठाइएको थियो। 

nepalpana.com
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी शर्मा ओलीको अस्थिरता र विवादास्पद प्रकरणहरूमा चुप्पी के आरोपहरू सही हुन्? राष्ट्रवादी भाषण के जनतालाई भ्रमित गर्ने प्रयास हो, कि सत्तामा टिक्नका लागि नयाँ रणनीति? यी प्रश्नहरूले ओलीको नेतृत्वमाथि शंका उठाएका छन्। hamrakura.com/news-details/1…

प्रधानमन्त्री केपी शर्मा ओलीको अस्थिरता र विवादास्पद प्रकरणहरूमा चुप्पी के आरोपहरू सही हुन्? राष्ट्रवादी भाषण के जनतालाई भ्रमित गर्ने प्रयास हो, कि सत्तामा टिक्नका लागि नयाँ रणनीति? यी प्रश्नहरूले ओलीको नेतृत्वमाथि शंका उठाएका छन्।
hamrakura.com/news-details/1…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

चिनियाँ बजारमा नेपालीमाथि दुर्व्यवहार annapurnapost.com/story/465137/

चिनियाँ बजारमा नेपालीमाथि दुर्व्यवहार

annapurnapost.com/story/465137/
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

NC MP Rajendra Bajgain criticized the 10-hour closure of TIA for taxiway construction, leading to triple fares for Nepalese passengers on flights from India, Qatar, and Malaysia. He noted that despite concerns about CAN, the DG went to India for an aviation program.

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

राणासँग भेट्दा नेपालमा अनेकथरी टिप्पणी हुने र पछि गएर सत्ता गठबन्धनमा कुनै गडबडी भए आफूमाथि नै आरोप आउने भन्दै भारत जानाजान पछि हटेको स्रोतको दाबी छ । nepalviews.com/2024/12/23/345…

राणासँग भेट्दा नेपालमा अनेकथरी टिप्पणी हुने र पछि गएर सत्ता गठबन्धनमा कुनै गडबडी भए आफूमाथि नै आरोप आउने भन्दै भारत जानाजान पछि हटेको स्रोतको दाबी छ ।
nepalviews.com/2024/12/23/345…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

काश्मिरको पाहलगममा आतंककारी हमलामा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन हुँदै गएको मंगलबार भारतको काश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्। cnewsnepal.com/archives/18193

काश्मिरको पाहलगममा आतंककारी हमलामा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन हुँदै
गएको मंगलबार भारतको काश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्।
cnewsnepal.com/archives/18193
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

"Sudeep Neupane, just 27, full of dreams and ambition, was tragically lost in the Pahalgam terrorist attack. That very morning, he video-called home, promising to return soon for his graduation a promise that will now remain unfulfilled." #hindu #nepal #india #pakistani #justice

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी ओलीले फेरि एकपटक आलोचना खेपिरहेका छन्। योगमाया आयुर्वेद विश्वविद्यालयको शपथ कार्यक्रममा सबै मान्छे उभिएर शपथ लिँदै थिए, तर प्रधानमन्त्री ओली भने आरामले कुर्सीमा बसेका थिए। ekantipur.com/pathakmanch/20…

प्रधानमन्त्री केपी ओलीले फेरि एकपटक आलोचना खेपिरहेका छन्। योगमाया आयुर्वेद विश्वविद्यालयको शपथ कार्यक्रममा सबै मान्छे उभिएर शपथ लिँदै थिए, तर प्रधानमन्त्री ओली भने आरामले कुर्सीमा बसेका थिए। 
ekantipur.com/pathakmanch/20…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

भारत-पाकिस्तान युद्ध विरामको यथार्थ खुल्दैछ youtube.com/live/Q22mebxZK…

भारत-पाकिस्तान युद्ध विरामको यथार्थ खुल्दैछ
youtube.com/live/Q22mebxZK…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

पत्रकार ऋषि धमलाले तराईमा चीनको हस्तक्षेपबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। CDO नियुक्तिदेखि जलस्रोत नियन्त्रणसम्म चीनको दबाब बढ्दै गएको उनको दाबी। सरकारको ध्यानाकर्षण! 🇳🇵🛑 #RishiDhamala #Terai #ChinaNepal #Sovereignty #NepalNews

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

🇮🇳 Ambassador’s Cricket Fellowship Sends Nepali U-19 Cricketers to India for Advanced Training 🇳🇵 The Cricket Association of Nepal (CAN) extends heartfelt appreciation to the Embassy of India, Kathmandu , for launching the ‘Ambassador’s Cricket Fellowship for Nepali Youth’.

🇮🇳 Ambassador’s Cricket Fellowship Sends Nepali U-19 Cricketers to India for Advanced Training 🇳🇵
The Cricket Association of Nepal (CAN) extends heartfelt appreciation to the Embassy of India, Kathmandu , for launching the ‘Ambassador’s Cricket Fellowship for Nepali Youth’.