खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile
खत्रा काण्ड

@cartofnews1

ID: 1546440872950394880

calendar_today11-07-2022 10:26:58

596 Tweet

2,2K Followers

4,4K Following

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

प्रकृति लम्साल घटना: KIIT विश्वविद्यालयको गहिरो पश्चाताप र जिम्मेवारी स्वीकार #KIITUniversity #JusticeForPrakriti #india #nepal

प्रकृति लम्साल घटना: KIIT विश्वविद्यालयको गहिरो पश्चाताप र जिम्मेवारी स्वीकार
#KIITUniversity #JusticeForPrakriti #india #nepal
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

Latest footage shows EXACT moment when Delta Plane skidded then flipped on Toronto runway #planecrash #DeltaAirlines #DeltaCrash #Toronto

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

भारतका चर्चित पत्रकार रवीश कुमारले नेपाली छोरी प्रकृति लम्साल मृत्यु प्रकरणलाई लिएर केआईआईटी कलेज प्रशासन र प्रहरीको प्रारम्भिक व्यवहारप्रति गम्भीर प्रश्न उठाउनु भएको छ। यो प्रश्न नेपाल सरकारले उठाउनुपर्ने थियो। भारतमा पत्रकारिता अझै मरेको छैन, अन्तिम आश रवीश।

भारतका चर्चित पत्रकार रवीश कुमारले नेपाली छोरी प्रकृति लम्साल मृत्यु प्रकरणलाई लिएर केआईआईटी कलेज प्रशासन र प्रहरीको प्रारम्भिक व्यवहारप्रति गम्भीर प्रश्न उठाउनु भएको छ। यो प्रश्न नेपाल सरकारले उठाउनुपर्ने थियो।

भारतमा पत्रकारिता अझै मरेको छैन, अन्तिम आश रवीश।
IndiaInNepal (@indiainnepal) 's Twitter Profile Photo

केआइआइटी मा नेपाली विद्यार्थीको दुखद मृत्युबारे प्रवक्ता Randhir Jaiswal

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

फुङलिङ बजारमा ‘नो केवलकार’ आन्दोलन उग्र बन्दा स्थानीय सरकार र राजनीतिक दलहरू मूकदर्शक! प्रशासनको असक्षमताले आन्दोलन हिंसात्मक रूप लिन पुग्यो, प्रहरी र सर्वसाधारणमाथि आक्रमण। जिम्मेवारी को लिने? #TAPLEJUNG #FailedGovernance #NoCableCarProtest #PoliticalNegligence #Nepal

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

“नेपाल-चीन नयाँ दोस्ती: परराष्ट्र मन्त्रालयलाई थाहा नै नदिई गोप्य सम्झौता! सरकार कति पारदर्शी, कति लोकतान्त्रिक! अब निर्णयहरू क्याबिनेट हैन, घुम्ती चिया पसलमै गर्ने हो कि?” #BypassDemocracy #SecretDeals #TransparencyGoneMissing pardafas.com/2025/02/26/117…

“नेपाल-चीन नयाँ दोस्ती: परराष्ट्र मन्त्रालयलाई थाहा नै नदिई गोप्य सम्झौता! सरकार कति पारदर्शी, कति लोकतान्त्रिक! अब निर्णयहरू क्याबिनेट हैन, घुम्ती चिया पसलमै गर्ने हो कि?” #BypassDemocracy #SecretDeals #TransparencyGoneMissing 

pardafas.com/2025/02/26/117…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

Kanak Mani Dixit Unveils Nepal’s True Victory: New Evidence Proves China Could Not Defeat Nepal in the 1791-92 War nepalaaja.com/2025/2/2025227… Kanak Mani Dixit

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

Nepal मा आज भएको राजतन्त्र समर्थन प्रदर्शनलाई एमालेले भारतसँग जोड्दै दोष लगाए। नेपालमा देखिने यो पुरानै प्रवृत्ति हो—आन्तरिक समस्यामा विदेशी हात देखाउने। भारतलाई दोष दिएर पन्छिन खोज्ने प्रवृत्तिले आन्तरिक राजनीतिक अस्थिरता र सरकारको कमजोरीलाई किन ओझेलमा पार्छ? #UML #KPOLI #Nepal

Public Discontent Grows After Kul Man Ghising’s Removal as Criticism Mounts Over Leadership Decisions of KP Oli vt.tiktok.com/ZSrDC23pM/

Public Discontent Grows After Kul Man Ghising’s Removal as Criticism Mounts Over Leadership Decisions of KP Oli vt.tiktok.com/ZSrDC23pM/
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

काश्मिरको पाहलगममा आतंककारी हमलामा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन हुँदै गएको मंगलबार भारतको काश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्। cnewsnepal.com/archives/18193

काश्मिरको पाहलगममा आतंककारी हमलामा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन हुँदै
गएको मंगलबार भारतको काश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले विरोध प्रदर्शन गर्ने भएका छन्।
cnewsnepal.com/archives/18193
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

"Sudeep Neupane, just 27, full of dreams and ambition, was tragically lost in the Pahalgam terrorist attack. That very morning, he video-called home, promising to return soon for his graduation a promise that will now remain unfulfilled." #hindu #nepal #india #pakistani #justice

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी ओलीले फेरि एकपटक आलोचना खेपिरहेका छन्। योगमाया आयुर्वेद विश्वविद्यालयको शपथ कार्यक्रममा सबै मान्छे उभिएर शपथ लिँदै थिए, तर प्रधानमन्त्री ओली भने आरामले कुर्सीमा बसेका थिए। ekantipur.com/pathakmanch/20…

प्रधानमन्त्री केपी ओलीले फेरि एकपटक आलोचना खेपिरहेका छन्। योगमाया आयुर्वेद विश्वविद्यालयको शपथ कार्यक्रममा सबै मान्छे उभिएर शपथ लिँदै थिए, तर प्रधानमन्त्री ओली भने आरामले कुर्सीमा बसेका थिए। 
ekantipur.com/pathakmanch/20…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

भारत-पाकिस्तान युद्ध विरामको यथार्थ खुल्दैछ youtube.com/live/Q22mebxZK…

भारत-पाकिस्तान युद्ध विरामको यथार्थ खुल्दैछ
youtube.com/live/Q22mebxZK…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

पत्रकार ऋषि धमलाले तराईमा चीनको हस्तक्षेपबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। CDO नियुक्तिदेखि जलस्रोत नियन्त्रणसम्म चीनको दबाब बढ्दै गएको उनको दाबी। सरकारको ध्यानाकर्षण! 🇳🇵🛑 #RishiDhamala #Terai #ChinaNepal #Sovereignty #NepalNews

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

🇮🇳 Ambassador’s Cricket Fellowship Sends Nepali U-19 Cricketers to India for Advanced Training 🇳🇵 The Cricket Association of Nepal (CAN) extends heartfelt appreciation to the Embassy of India, Kathmandu , for launching the ‘Ambassador’s Cricket Fellowship for Nepali Youth’.

🇮🇳 Ambassador’s Cricket Fellowship Sends Nepali U-19 Cricketers to India for Advanced Training 🇳🇵
The Cricket Association of Nepal (CAN) extends heartfelt appreciation to the Embassy of India, Kathmandu , for launching the ‘Ambassador’s Cricket Fellowship for Nepali Youth’.