सNoトsH SHRESTHA 🆇 🇳🇵 (@searchianywhere) 's Twitter Profile
सNoトsH SHRESTHA 🆇 🇳🇵

@searchianywhere

भ्रष्टाचार ❌
MAKE NEPAL COMMUNIST & CONGRESS-FREE
FIGHT FOR DEMOCRACY 💪कुनै कुराको कुरा हुँदैन भने त्यो कुराको कुरै हुँदैन।

ID: 1740720273291436032

calendar_today29-12-2023 13:04:15

4,4K Tweet

213 Followers

205 Following

sarbesh Aryal (@sarbeshsharma7) 's Twitter Profile Photo

स्वदेशि सुकुम्बासी त हटे अब म्यानमार, बंगलादेश, पाकिस्तान, अफगानिस्तानबाट आएका विदेशी सुकुम्बासिहरु पनि हटाई आफ्नै देशमा पठाउने पनि ब्यवस्था गर्न आवश्यक छ वा छैन ?

स्वदेशि सुकुम्बासी त हटे अब म्यानमार, बंगलादेश, पाकिस्तान, अफगानिस्तानबाट आएका विदेशी सुकुम्बासिहरु पनि हटाई आफ्नै देशमा पठाउने पनि ब्यवस्था गर्न आवश्यक छ वा छैन ?
𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

आज पनि नेपाल र भुटानको राजनीतिमा सिक्किमीकरण एउटा यस्तो शब्द हो, जसले साना राष्ट्रलाई आफ्नो अस्तित्व जोगाउन सतर्क गराइरहन्छ। ghatanarabichar.com/352609

सNoトsH SHRESTHA 🆇 🇳🇵 (@searchianywhere) 's Twitter Profile Photo

सरकारले सुकुम्बासी समस्यालाई सहजीकरण र सावधान गर्न खोज्दा झोलेहरूको रुवाबासी हेरि नसक्नु छ। सुकुम्बासी समस्या सावधान अहिलेसम्म नहुनुको दोषी को हो पहिचान गर्नुपर्दैन अहिलेको सरकारले सुकुम्बासी समस्यालाई सम्बोधन कार्यलाई प्रभावकारी रचतात्मक तरिकाले समर्थन गर्न किन हिच्किचाउत ?

सNoトsH SHRESTHA 🆇 🇳🇵 (@searchianywhere) 's Twitter Profile Photo

नेपाली समाज कुनै बादले चल्दैन नेपाली समाज कुनै पाटिको वाद को झोला बोक्दैन नेपाली समाज कुनै बाद मान्दैन । नेपाली समाज नेपाली संस्कृति परम्परा रीतिरिवाजले मात्रै अगाडि बढ्न सक्छ अझै थप मजबुत बन्न सक्छ । Reject Reject Reject वाद

नेपाली समाज कुनै बादले चल्दैन नेपाली समाज कुनै पाटिको  वाद को झोला बोक्दैन नेपाली समाज कुनै बाद मान्दैन । नेपाली समाज नेपाली संस्कृति परम्परा रीतिरिवाजले मात्रै अगाडि बढ्न सक्छ अझै थप मजबुत बन्न सक्छ । 
Reject Reject Reject वाद
सNoトsH SHRESTHA 🆇 🇳🇵 (@searchianywhere) 's Twitter Profile Photo

हर्कबादको एउटै सिद्धान्त : अरुले गरेको सबै गलत आफैले गरेको सबै सही 😂

Dibed(डाईबेड)🌸 (@missionchaurasi) 's Twitter Profile Photo

बिशेष स्थितिमा बनेको सरकार हो ! यो सरकार पुरानै ढर्रामामा चलोस् र जताततै भद्रगोल बनाइदियोस भन्नेहरु नेपाल बिकासका बाधकहरु हुन् ! छिटो नतिजा निस्किन्छ भने अलिली लेन मिचेर ओभरटेक गर्दा केहि फरक पर्दैन ! सरकार तेसै अनुरुप अघि बढोस- हाम्रो साथ रहनेछ ! Balen Shah PMO

सNoトsH SHRESTHA 🆇 🇳🇵 (@searchianywhere) 's Twitter Profile Photo

नैतिकताको आधारमा राष्ट्रपतिले नयाँ संसद आएपछि राजीनामा दिनुपर्ने थियो। सरकारलाई सहजीकरणको लागि राष्ट्रपतिले अध्यादेश पास गरिदिनुपर्छ नत्र नयाँ संसदले दण्ड चलाउनु कुनै हिच्किचाउट गरिराख्नु पर्दैन

s (@saalu4m) 's Twitter Profile Photo

अलि अलि मानसिक सन्तुलन बॅाकी भएका कांग्रेस कम्न्युनिष्ट झोलेजहरुको बॅाकी सन्तुलन पनि अध्यादेशले फुस्काई दिन्छ के हो😜😂

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

प्रधानमन्त्रीका सल्लाहकारको प्रष्टीकरण : अध्यादेश स्वार्थ समूहका लागि होइन, नागरिक हितका लागि हो #Onlinekhabar #asimsaha onlinekhabar.com/2026/04/192143…

Dibed(डाईबेड)🌸 (@missionchaurasi) 's Twitter Profile Photo

भन्दा संसदीय ब्यबस्था भन्ने तर संस्कार एक सुक्को नभएका कांग्रेस- कम्युनिस्टहरुले बिगतमा गरेका अपभ्रम्शहरुलाई नै संसदीय मान्यता भनेर कुर्लिनेहरु देख्दा चै 'कुरीकुरी' भन्न मन लाग्छ ! बजेट अधिबेसनको लागी संसद बोलाउनुपर्ने- तयारी पुगेन स्थगित गर्यो- अध्यादेश ल्यायो ! संसद चलिरहेको

s (@saalu4m) 's Twitter Profile Photo

बुद्द पुर्णिमाको शुभकामना! सॅधै बिरोध मात्र गरिरहने झोलेजहरु र १२भाई बकम्फुसेहरुलाई मान्छे बन्ने आशिर्वाद मिलोस!!

Dibed(डाईबेड)🌸 (@missionchaurasi) 's Twitter Profile Photo

सुकुम्बासीहरुलाई सरकारले जंगलमा लगेर छोडेको छैन ! ओलीले जस्तो सार्पसुटर खटाएर टाउको र छातीमा ताकि ताकि गोलि हान्न लगाएको छैन ! एक छाक खादै होलान, दोश्रो छाकका लागी एक घण्टा ढिलो भयो होला तर सरकार समस्या समाधानमा दत्तचित्त भएर लागेको पाइएको छ ! सरकारलाई अहिलेको पहिलो चुनौती भनेको

सNoトsH SHRESTHA 🆇 🇳🇵 (@searchianywhere) 's Twitter Profile Photo

एमाले केपी ओली ले अध्यादेशको दुरुपयोग हुन अध्यादेश भन्ने शब्दको बदनामको सुरुवात गरेका थिए । अध्यादेशको यति धेरै विरोध गर्नुको औचित्य छैन। अध्यादेश मार्फत आएका कानुनहरूको बारेमा छलफल गर्नुपर्ने थियो हुनुपर्ने थियो तर विपक्ष न सरकार पक्ष कसैले पनि त्यसको छलफल गरेको छैन।