S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile
S̶a̶u̶g̶a̶t̶🇳🇵

@saugatlamsal5

साहित्यकार एवम् कलाकार:सौगात लम्साल
Representing:Blue Diamond Official

ID: 1308274644005187584

linkhttp://saugatlamsal.websites.co.in calendar_today22-09-2020 05:19:33

230 Tweet

236 Followers

104 Following

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

लोकतन्त्रप्रतिका नेपाली अपेक्षाहरु,आउँदा बर्षमा नेपाली भुमिमा लोकतन्त्रको सकारात्मक चर्चा अनि असल प्रभाव कायम रहोस् ।लोकतन्त्र दिवसको शुभकामना । जय देश जय नेपाल🇳🇵!!!

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

उड्न मन गर्ने माछालाई🐟 के थाहा त्याे पाैडीन मन गर्ने चराकाे🦜 रहर!🥀❣️

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

नेपालले म जस्तो मान्छे गुमाउन चाहादैन,तेसैले DV नपरेको मलाई 😇

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

लेख्दा लेख्दै मसी सकिए पछि सेतो मसीले भनेनि लेख्नु पर्छ ।।

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

पक्कै केही कसुर त गरेकै हुनुपर्छ मैले नत्र किन दमाहा बजाएर बदला लिई त 💔

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

सफल भएकासंग संगत गर्नु छैन मलाई अंकारले भरिपूर्ण हुन्छन्,असफलसंग गर्छु अनुभवले भरिपूर्ण हुन्छन् ❤️

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

नशा लागेर हो कि दशा लगेर हो मलाई तिमी झन-झन मन पर्न थालेको छ !

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

जसको बारेमा म हिजो हरेक कुरा खोज्थे आज उसका बारेमा यो दुनियाँले मलाई अनेक कुरा सुनाई रहेका छन् तर मेरा कान सुन्न चाहादैन् 💔 #सेतो_मसी

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

याद रया सिमानामा मात्र होइन मेरा नसामा पनि विरहरुका रगत छ ।।

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

गुलाफ फुल दिनेले भुल्न सक्छन् तर सयपत्री, मखमली फुलका माला दिने पछि अरुनै कुलका भएपनि जुग आफ्नै हुन्छन् उ❤️

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

तारिफ गरेको थिए त मैले तिम्रो ताली पाएको थिए । केहीबेर मौन बसेको मौका पाईछौ गाली गर्ने पनि । बुझे आवश्यक पनि अवस्था पनि जरुरी पनि जरुरत पनि । बुझिन तिमीलाई तर । गल्ती थिएन होला यो तर । 💎😊

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

तिमीलाई आफ्नो बनाउन चाहाने समुहको अध्यक्ष हु म सदस्यको भिडहरुमा 💔

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

प्रेमको सुरुवात नै अनौठो तरिकाले भएको थियो त प्रेम अनौठो भयो के गुनासो राख्नु म 😘

S̶a̶u̶g̶a̶t̶🇳🇵 (@saugatlamsal5) 's Twitter Profile Photo

आए शब्दका मितेरीहरुसंग शब्दमै सम्बन्ध राख्न 💗🙏 #back

आए शब्दका मितेरीहरुसंग शब्दमै सम्बन्ध राख्न 💗🙏
#back