सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile
सौगात बस्नेत🇳🇵

@saugat_basnet06

ID: 1352454923007365122

linkhttp://facebook.com calendar_today22-01-2021 03:16:10

244 Tweet

172 Followers

189 Following

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

हरेक पराजितहरु जीतका सुत्र बन्न सक्छन् , त्यसैले पराजित बाट निराशा नबन्नुहोस् । #GoodMorningEveryone

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

कानूनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुदैंन।चित्त नबुझे पनि पालना गर्नु पर्ने वाध्यता रहन्छ।तर,अदालतले पनि कानून, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन।देश अदालत, कानून र संविधानका लागि होइन भन्ने हेक्का राख्नु पर्छ।अदालतका धेरै कामकारवाहीहरू आलोच्य छन।

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

नेपाली भुमि रक्षा गर्न नेपाली राजनीतिकर्मी किन तयार हुदैनन् ? annapurnapost.com/news/141727/

नेपाली भुमि रक्षा गर्न नेपाली राजनीतिकर्मी किन तयार हुदैनन् ? annapurnapost.com/news/141727/
सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय,भाषिक,धार्मिक,सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई रास्ट्रिय एकता को सूत्रमा आवद्ध गर्दै आर्थिक समानता,समृद्धि र सामाजिक न्याय सुनिश्चित्त, समावेशीता सहितको यो संविधान को पालना गर्नु हामी सबै को दाहित्व हो ।

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

समाज आधुनिकता तर्फ फड्को मार्दै छ तर पनि विभिन्न ठाउँमा जातीयता र धार्मिकता को विषय लिएर विखण्डनकारी विद्रोह ले असहिष्णुकारी र भाइचारा को सम्बन्ध मासिन्दै छ सम्बन्धि निकाय जिम्मेवार हुनु को विकल्प छैन ।

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको न्याय प्रतिको अत्यन्त सुन्दर फैसला । यस्तो गम्भीर गल्ती राजनीतिक नेतृत्वले आगामी दिनमा नगरोस् ।

एक किसान भन्नू हुन्छ, " नेपाललाई कृषिप्रधान देश भन्नु बिकाउ जोक्स हो ।" उहाँ प्रश्न गर्नु हुन्छ , जहाँ किसान मर्दा राज्यलाई कुनै वास्त हुँदैन , अनि यो देश कसरी कृषिप्रधान देश बन्न सक्छ ?

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

बाध्यताले सम्बन्धमा जोडिनु भन्दा , आवश्यकताले सम्बन्ध जोडिनु राम्रो हुन्छ । #GoodMorningEveryone

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

तिमी आकाश बनेर साथ दिनु है प्रिय , तिम्रो सामु बादल बनेर पक्कै आउने छु!! तिमी अग्लो पहाड बनेर साथ दिनु है प्रिय तिम्रो सामु बतास बनेर पक्कै आउने छु!!!

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

सरुवा बढुवा र वृद्धिविकाश मेरिटको आधारमा गराउने छु। नाताबाद कृपावाद र भनसुनको आधारमा बढुवा हुने छैन। - गृहमन्त्री तर ठिक उल्टो गरेका छन् , लामिछाने ले

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

भीमार्जुन आचार्यको टिप्पणी : संवैधानिक परिषद्‍मा प्रधानमन्त्री हाबी भए शक्तिसन्तुलनका सबै मर्म भताभुंग nepalkhabar.com/politics/20240…

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

दिनेशजी माथि अदालत परिसर भित्रै हातपात हुनु अति नै गम्भीर विषय हो ।यो घटनाले हामीले अब कससंग आशा गर्ने त भन्ने प्रश्न फेरि उठाएको छ। हातपातमा संलग्न आफ्ना “ शक्तिशाली “ कार्यकर्तालाई रास्वपा आफैले कानूनको दायरामा ल्याउन मद्दत गर्ने कि !

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

बसन्तको हरियाली घामसंगै वईलि गयो तिमि संगै लाको माया फुल जस्तै वईलि गयो हामीले लाको माया बाटो जस्तै हराई गयो तिमिसंग लाको माया तारा जस्तै छरिगयो ।।

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

फागुन ७ जनताको अधिकार स्थापना भएको दिन प्रजातन्त्र दिवस १०४ वर्ष लामो निरंकुश जहानिय राणाशासनको पुर्णरुपमा अन्त्य, प्रजातन्त्रबाट प्राप्त मुख्य उपलब्धिहरू संस्थागत गर्नु नै नेतृत्वको मुल दायित्व हो। राजनीतिक स्थायित्व र सहभागिता–को अभावले हाम्रो व्यवस्था ढल्ने हो कि !!

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

समयलाई बेवास्ता(neglect) गर्न सकिन्छ तर समयले कहिले बेवास्ता गर्दैन ।

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

'राजनीतिमा थोरै धैर्यता ,सम्मयाता , दुरदर्शिता पनि चाहिन्छ पछिल्लो समय यी गुण कुनै पनि नयाँ पुराना सबै मा देखिन्न। विचार र सिद्धान्तले मात्र समाज र देशलाई सहि मोड ( track) लग्न सम्भाव छ।'

7NEWS Australia (@7newsaustralia) 's Twitter Profile Photo

Demonstrations are right now being held in Nepal with protestors rallying against corruption and the government's recent restriction to social media. #nepal #genzprotest #socialmediaban #corruption #youthprotest

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

आयोगले बुझाएको प्रतिवेदन्न भन्दा PhD,भीमार्जुन आचार्य ज्यु को विश्लेषण अत्यन्त तार्किक र वास्तविक लाग्छ। करिब ५ महिना सम्म लगाएर तय गरेको प्रतिवेदन मा यो घट्नाको मुख्य योजनाकार औंल्याउन नसक्नु गम्भीर कमजोरी हो यो प्रतिवेदनको। आयोग र BBC को documentaryreport उस्तै उस्तै लाग्यो।

सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

अत्यन्तै सरल र स्पष्ट ढंगबाट लेखिएको उत्कृष्ट पुस्तक अध्याय गर्ने मौका पाएको छु। लेख प्रती मन देखि आभार।

अत्यन्तै सरल र स्पष्ट ढंगबाट लेखिएको उत्कृष्ट पुस्तक अध्याय गर्ने मौका पाएको छु। लेख प्रती मन देखि आभार।
सौगात बस्नेत🇳🇵 (@saugat_basnet06) 's Twitter Profile Photo

संसदको पहिलो अधिवेशन सकिन्दा सम्म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले संसद र समग्रह देशवासिका लागि सम्बोधन सम्म किन गरेन्न? तर, संसदिय व्यवस्थामा संसदका सदस्यहरको समर्थनबाट प्रधानमन्त्री हुने व्यवस्था हुन्छ। प्रतिनिधि सभा जनताको आवज उठाउने प्रमुख थलो हो।