Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile
Sarz ( पश्चिमको ठिटो)

@sarz53395232

आउनुस साथी बनम !🙏🤝
facebook.com/sr1571699
insta: @samrat6463
100 % follow back from me !!

ID: 1396574808033271811

calendar_today23-05-2021 21:12:50

171 Tweet

17 Followers

61 Following

OMG!! (@omg_55k) 's Twitter Profile Photo

"चित्र हेरेर चरीत्रको बयान हुदैन महोदय, म त्यो एना हु,जसले जस्तो व्यबहार देखाउछ त्यस्तै फिर्ता पाउछ"😎

Durga sapkota (@sapkotasubedi) 's Twitter Profile Photo

हिजो दुख थियो तर आज हेर बिहानीले अलिकति दुख बिर्साईदियो समस्या त पर्दै जान्छ टर्दै जान्छ तर आत्मबल भने बलियो बनाउनु पर्छ~साभार😌😌 #शुभबिहानी_शुभदिन☕️🙏🌻🌷

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

गणतन्त्रको शुभकामनाका बौछार दिइरहेका नेतृत्व समालेका र नेतृत्व गरिरहेका गणतन्त्रका मसिहाहरु ६२/६३पछि नेपालीको हालत केछ बैदेशिक रोजगारको नाममा कति युवायुवतीलाइ बेचेर तिनैका खुन पसिनाले चिल्ला गाडि चढेकाछन आसेपासे पोसेका छन अरिङाल साइबर अझ दुनिया भातृ सङ्गठन पालेकाछ्न छि गणतन्त्र

Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile Photo

खुट्टा भये जुता कति कति भनेर मात्रै हुन्छ त आफ्नो या चप्पल नभेटियेर हैरान छ 😁😁

Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile Photo

भनिन्छ चित्र भन्दा चरीत्र हेर्नु पर्छ त्यसैले असल चरीत्र भएका मित्र हरुलाइ सधैं आत्मीयताको बाट खुल्ला रहन्छु। 100% follow back from me !!

Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile Photo

खुटा भाचियो कि क्या हो आज्काल सपना मा आउनै छाडनु भयो त सपना कि रानी जि 😁😁😊

Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile Photo

दिल मा बस्ने र डिल मा बस्ने कति खेर गुल्टिन्छ्न थाहै हुदैन 😁😁😁

Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile Photo

यो पाली बजेट मा बैतडी को फोस्फाइट को बारेमा सोचिये छ खुसी लाग्यो सरकार ले आफ्नै थाउ को बारेमा सोच्न थाले छ

यो पाली बजेट मा बैतडी को फोस्फाइट को बारेमा सोचिये छ खुसी लाग्यो सरकार ले आफ्नै थाउ को बारेमा सोच्न थाले छ
Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

सालको पातमा सुर्ती बेरेर खाने मेरी हजुर-आमाले पनि 4000, बृद्धभत्ता भएदेखि सुर्य चुरोट उडाउन थालेकी छन।। यसलाई भन्छ आधुनिक "updated" 😁😂

Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile Photo

"जब हेरिन् उनले कर्के नजरले म त साँच्चै मदहोश भएँ ! जब थाहा पाएँ उनको आँखा नै डेडो रैछ म त त्यहीँ बेहोस भएँ ! 😁😁😁"

Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile Photo

"श्रीमती-हेरन बुढा मलाई त्यो मान्छेले घूरीघूरि फर्किफर्की हेर्दै छ श्रीमान-ठिकै छ नि त्योत कबाडीवाला हो कबाडी माल हेर्ने त्यस्को बानी नै हो😁😁😁"

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

खाते हरु!भोटदिनिबेलामा केपि र देउवा लाई दिन्छौ अहिले चै उज्ज्वल जिको लागि सहानुभूति जनायका छौ! याद गरेस😭😭

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

2/4 जनाको ट्विटर नै मेरो नाम ले चलेको रैछ ट्विट लेख्न आउदैन हो ? 😂😂😛😛

(sanu)❤️💫🧚jun 👰o+🛑 (@geetuk_56) 's Twitter Profile Photo

थाहा छैन म कसैलाइ आफ्नो सबै कुरा किन सेयर गर्छु आफ्नो मन हल्का बनाउन कि आफ्नो मजाक बनाउन 😌😨 #शुभ_दिन्❣️❣️❣️

OMG!! (@omg_55k) 's Twitter Profile Photo

अब नयाँ ह्यान्डल बाट😊 पुराना साथीभाई बिर्सनु भाको छैन भने फलो गरिदिनु होला😍😍 शुभप्रभात 😍

Purna Bahadur Khadka (@ncpurnakhadka) 's Twitter Profile Photo

गिटि,बालुवा र ढुङ्गा बिदेश निर्यात गर्न पाउने बजेट मार्फत गरिएकाे घाेषणा चुरे ध्वस्त पार्ने र तराई-मधेश तबाहा हुने सरकारकाे राष्ट्रबिराेधि निर्णय हाे, यसकाे सबैतिरबाट बिराेध हुन जरुरि छ,सरकारलाई याे निर्णय तत्काल फिर्ता लिन बाध्य बनाउनु पर्छ, सबैले यश बारे अावाज बुलन्द गराै🤝🙏🌳

गिटि,बालुवा र ढुङ्गा बिदेश निर्यात गर्न पाउने बजेट मार्फत गरिएकाे घाेषणा चुरे ध्वस्त पार्ने र तराई-मधेश तबाहा हुने सरकारकाे राष्ट्रबिराेधि निर्णय हाे,
यसकाे सबैतिरबाट बिराेध हुन जरुरि छ,सरकारलाई याे निर्णय तत्काल फिर्ता लिन बाध्य बनाउनु पर्छ,
सबैले यश बारे अावाज बुलन्द गराै🤝🙏🌳
Amitathapa (@amitathapa13) 's Twitter Profile Photo

सम्बोधन तिमिलाई गर्दै छु म गुन्जेका ती मिठा धुनहरुले,छाडी गयौ हामीलाई जिबनको यो मोड मा सम्झना भै बिलायौ,हावासङ्ग उडिगयौ😥#हार्दिक-श्रध्दाञ्जली💐#राजा भनेको चेस को होस् या देश को राजा भनेको राजा हो।🙏❤️❤️

सम्बोधन तिमिलाई गर्दै छु म गुन्जेका ती मिठा धुनहरुले,छाडी गयौ हामीलाई जिबनको यो मोड मा सम्झना भै बिलायौ,हावासङ्ग उडिगयौ😥#हार्दिक-श्रध्दाञ्जली💐#राजा भनेको चेस को होस् या देश को राजा भनेको राजा हो।🙏❤️❤️
Sarz ( पश्चिमको ठिटो) (@sarz53395232) 's Twitter Profile Photo

आज जेठ १९ : नेपाली जनताको मन मष्तिस्कमा सदैव जीवन्त रहने लोकप्रिय राजा स्व.श्री ५ बिरेन्द्र र राजपरिवारका दिवंगत सदस्यहरुप्रति भावपूर्ण श्रद्धासुमन । सधैं सम्झिरहनेछौं....

आज जेठ १९ : नेपाली जनताको मन मष्तिस्कमा सदैव जीवन्त रहने लोकप्रिय राजा स्व.श्री ५ बिरेन्द्र र राजपरिवारका दिवंगत सदस्यहरुप्रति भावपूर्ण श्रद्धासुमन ।
सधैं सम्झिरहनेछौं....