सरू (@saru5152) 's Twitter Profile
सरू

@saru5152

see my tweets in uras5152..

ID: 4288829832

calendar_today19-11-2015 10:37:59

235 Tweet

3,3K Followers

4,4K Following

कलियुगको कृष्ण (@krish__cool) 's Twitter Profile Photo

के लाउँथ्यौ धागोको माला,हार पाएपछी माईक्रो बस चढ्न छाड्यौ,कार पाएपछी अाधुनिकता ले छोए जस्तो छ तिमिलाई चटपटे पानिपुरि भुलिगयौ,बार पाएपछी ✋😍😂😛

saru (@uras5152) 's Twitter Profile Photo

अाैसी लाई पुर्णिमा पार्दिन्थे मैले त धर्ति मै जुन तारा झार्दिन्थे मैले त माया ले....... मायाले दिल ज्यानै दिन्छु नि भने त #cpy_pst

saru (@uras5152) 's Twitter Profile Photo

यहाँ छुराले हान्नेहरु भन्दा कुराले हान्नेहरु अघि पछि लागि रहन्छन् #खतरा

saru (@uras5152) 's Twitter Profile Photo

परिस्थिति जस्तोसुकै हाेस मनस्थिति कमजोर हुनुहुदैन अनि मात्र सफलता मिल्छ जिन्दगीमा ।

saru (@uras5152) 's Twitter Profile Photo

जब अापने good night नहि बाेला ताे हमारि अाखे केसे बन्द हाेंगे । #good_night

saru (@uras5152) 's Twitter Profile Photo

किताबनै च्यातिय पछि गाताको के काम ? कसैले सोध्दा हैन भन्ने नाताको के काम ? पानीमा भिजिसके पछि मुसुक्क हास्दै दियको छाताको के काम #बुझ्यौ

saru (@uras5152) 's Twitter Profile Photo

तिम्रो दिल मा ओइलिएर कस्को दिल मा फुल्ने छु र म तिमी भन्छौ आर्कै रोज तर कहिले तिम्लाइ भुल्ने छु र म

saru (@uras5152) 's Twitter Profile Photo

जसले म प्रति खराब दृष्टिकोण राख्छ त्यसले अाखाँ दान गरे हुन्छ ।😅😅😉 #सल्लाह_सुझाव

saru (@uras5152) 's Twitter Profile Photo

त्यो मन मा कुनै दिन मेरो लागि माया पलाउने छ तर भन्न ढिलो हुनेछ प्रिय् अतीत ले मुटु जलाउने छ #I_don't_forget_U #bcoz_U_My_heart💕💕

saru (@uras5152) 's Twitter Profile Photo

तिमीलाइ माया गर्ने त हजारौ होलान् तर मैले जति तिमीलाई चाहेको छू त्यति चाहाने अरू हुने छैनन् ❤❤

ठाकुर बी पी सिंह (@birju_theceleb) 's Twitter Profile Photo

दुनिया में दो तरह के लोग होते हैं... एक वो जो मौका आने पर साथ " छोड़ " देते हैं और दूसरे वो जो साथ देने के लिऐ मौका "ढूँढ़" लेते हैं।🙏

saru (@uras5152) 's Twitter Profile Photo

तिम्रो ख्याल ठट्टा र जिस्काइलाई पनी साचो र महत्वपूर्ण मानिरहे सायद म आफैले बूझ्न सकिन तिम्रो भावना र मनलाइ 😔😔😔😢😢

saru (@uras5152) 's Twitter Profile Photo

चरीले बिउ खायो टाढाको माया नलाउनूरैछ मायाले जिउ खायो #भन्ने_दिन_पनि_आएन_हन्मानजी😆😆😆😆😆

saru (@uras5152) 's Twitter Profile Photo

हेर्दै जाउ मेरो यादमा रूने बनाउछू जिबनभरि पछूतोमा हूने बनाउछू फोटो च्याति आगोबाल्ने निर्दयिका हातहरू खोजि खोजि मेरो तस्बिर छूने बनाउछू 😳😳

saru (@uras5152) 's Twitter Profile Photo

तिम्रै झल्को निरमाया आइरहन्छ हेर मुटू दुख्छ निरमाया तिम्लाइनै सम्झेर #miss_u_hunewala 😊😀😀

Ashish (@ashish6616) 's Twitter Profile Photo

अरूको मुखबाट तिम्रो नाम सून्दा पनी मूटु दूख्छ र आखा रसाउछ,आखिर किन मलाइ मात्र यति यस्तो हून्छ😟😟

Ashish (@ashish6616) 's Twitter Profile Photo

तिम्रो लायक कहा थिय तै पनी मन परायौ कहिले हास्ने बनायौ कहिले रूने बनायौ