🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵 (@aagyat) 's Twitter Profile
🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵

@aagyat

पत्रकारिताको विद्यार्थी हँ । मनमा लागेको कुरा निर्धक्क लेख्छु। तथ्यको अघि तर्क गर्दिन। सत्यतथ्यको पक्षमा दृढताको साथ उभिन्छु।
@Lfc @Fcb #AFA

ID: 66624845

linkhttp://www.dainiki.com calendar_today18-08-2009 07:37:41

66,66K Tweet

3,3K Followers

819 Following

🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵 (@aagyat) 's Twitter Profile Photo

थापाथली ट्राफिक कार्यालय भत्काउन डोजर लिएर पुग्यो महानगर प्रहरी ! नेपाल प्रहरीसँग आमनेसामने ! video : NepalPress Matrika Poudel

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

यो राम्रो सुनियो है - कार्यालय तिनकुने, झण्डा चारकुने, चुनाव चिन्ह पाँचकुने, नेता माकुने 🤣🤣🤣

🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵 (@aagyat) 's Twitter Profile Photo

प्रचार विभागले ७७ जिल्लामा कार्यक्रम भन्यो, जब कि कार्यक्रम ७४ जिल्लमा मात्र थियो ।

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

हस्ताक्षर जसले गरेपनि हुन्छ गगनजी। शेरबहादुरलाई भिलेन बनाउनुअघि तपाईं किन देउवाभन्दा फरक हो भनेर ब्लूप्रिन्ट सार्वजनिक गर्नुपर्यो। किनभने म उमेरमा कान्छो छु ले अब काम गर्दैन। नेपाली समाजको आजको अन्तरविरोध र यसको समाधानको तपाईंको रोडम्याप के हो र त्यो देउवाको भन्दा कसरी फरक हो?

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

भारतमा बेचेको बिजुलीको दाम देखाउने तर भारतबाट किनेको लुकाउने । कुलमानको त्यो चरित्र राजमार्ग भन्दा जेठो हेटौडा बजार धुलो बनाएर पनि पुन: प्रकट भयो । यसबाट उनको पार्टीले एक केन्द्रीय सदस्य मात्र गुमाएन पूर्वप्रधानन्यायधिश नेतृत्वको सरकारले अदालती आदेश नमानेर कानुनी वैधता गुमायो!

Ushakiran Timsena (@bhailiusha) 's Twitter Profile Photo

पार्टीमा हामी बदलिनु पर्छ कि पर्दैन भन्ने विवाद थियो । महाअधिवेसनले जे छ ठिकै छ भन्ने निर्णय दियो । सबै विजयी कमरेडलाई बधाई छ । परिवर्तनको पक्षमा खडा हुने सबै कमरेडहरुलाई धन्यवाद । सबै साथीहरुले चासो राख्नु भएको छ, म पराजित भएको जानकारी गराँउछु । 🙏

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

गण्डकी एमाले : केही यस्ता नेता छन् जो जीवनभर एमाले र समाजका निम्ति समर्पित तर पिएस र खगराजको सम्बन्धको कारण सधै पेलानमा परिरहे। हात्ती मिलेपनि बन फडानी हात्ती जुधे पनि बन फँडानी झै भो ईन्द्रलाल सापकोटा;प्रेम गुरुङ;नारायण मरासिनी;विष्णु सिग्देलहरुलाइ! गुट र ईगो भंयकर खतरा चीज रहेछ

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

आफूले खोलेको ग्यालेक्सी टेलिभिजनका कर्मचारीलाई महिनौँसम्म नदिएको तलबको हिसाब पनि दिनुपर्‍यो, रवि दाइ। साथीहरूले मुद्दा जितिसके । अब तलब पाउन मात्रै बाँकी छ। अदालतलाई दिँदै आएको धरौटीको आधा मात्र हो यो रकम। प्लिज दाइ! अरु 'हिसाबकिताब' अगाडि यो हिसाबकिताब मिलाउनु होला...

Milan Budhathoki (@milanbichhod) 's Twitter Profile Photo

एमाले महासचिबज्यूलाइ कुटनैतिक बीटका दुइ अब्बल अग्रज पत्रकारले राम्रो सुझाव दिनुभएछ । Parshuram Kaphle 🇳🇵 Anil Giri 🙏

एमाले महासचिबज्यूलाइ कुटनैतिक बीटका दुइ अब्बल अग्रज पत्रकारले राम्रो सुझाव दिनुभएछ । 
<a href="/journoprk/">Parshuram Kaphle 🇳🇵</a> <a href="/anilkathmandu/">Anil Giri</a> 🙏
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

र दादा पनि 'चोर' आरोप लाएकै नेताको शरणमा गैस्यो... 😂🙏🏼

र दादा पनि 'चोर' आरोप लाएकै नेताको शरणमा गैस्यो...  😂🙏🏼
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

सागर ढकाललाई सुरुमा attention चाइयो अनि देउवासग भिडे । जनताले अस्विकृत गरेर खेदाए र अहिले डडेलधुरा फर्किएनन । यस्ता चुनावी झिल्के पर्यटकलाई गर्ने एउटा कर्म हो- बाई बाई!

🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵 (@aagyat) 's Twitter Profile Photo

नेपाली मिडिया क्षेत्र अहिले आर्थिक र नैतिक संकटबाट गुज्रिरहेको छ। परम्परागत मिडियाको साख खस्कँदै जाँदा करिब ५ हजारभन्दा बढी अनलाइन पोर्टलहरू अस्तित्वमा छन्, मुख्य उद्देश्य विज्ञापनभन्दा पनि सामाजिक सञ्जालको ‘भ्युज’ बाट प्राप्त हुने डलर बनेको छ nepalpress.com/2026/01/29/688… Matrika Poudel

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

सरले Television मा कुर्लिदा प्रश्न सोध्न पाउनुपर्छ भन्नुभयो र नेता खराब भन्नुभयो । सर राजनीतिमा गएपछि प्रश्न सोध्ने कसैको ठेक्का होइन भन्नुहुन्छ र मिडियालाई गाली गर्नुहुन्छ । सरको लिला अपरम्पार!

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

रास्वपाको पोखरा र भैरहवा आमसभा किन स्थगित भयो ? एउटा उत्तर यहाँ रहेछ ।

🇳🇵Kiran 𝔇𝔢𝔲𝔧𝔞🇳🇵 (@aagyat) 's Twitter Profile Photo

के बोल्या बहिनी-के बोल्या 😁😁 कति झुट बोल्या बहिनी? 🤔 यो सुनेर लाज समेत लजायो होला है।😀 लाज, घिन, शरम पचाउनसक्नेले मात्र यस्ता बोल्नेहुन्। 🤨 काठमाडौ-२ मा एकपटक आएर जनताको अघि यति/उति बजेट ल्याई भन्ने आँट त नैतिकता छ त नानी ? 😡😡 #False #lie #nepalipolitics #election2026