santosh kunwar (@santoskunwar) 's Twitter Profile
santosh kunwar

@santoskunwar

journalist- writer- social activity 🙏(9866570742)

ID: 888351580520566784

linkhttps://www.facebook.com/journalist.santoshkunwar calendar_today21-07-2017 10:54:56

4,4K Tweet

3,3K Takipçi

4,4K Takip Edilen

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

गाँउमा आमाले एकचोक्टा मासु भेटे छोरो सम्झिन्छिन !! शहरमा छोराले तलब बुझे पछि आफ्नै झुम्री सम्झिन्छ ! 🙏🏻शुभ बिहानी🙏🏻

🌿🌿saroja gautam🇳🇵🌿🌿 (@sarojku32484857) 's Twitter Profile Photo

पर्खाइ त त्यहीँ दिनको छ जुन दिन म तिम्रो लायकको हुनेछु तर तिम्रो हुनेछैन....✍️✍️     🍁 शुभ बिहानि🌹🙏🙏             🍁 सुखद पलको कामना☕️

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

नेकपा फुटेर ३ टुक्रा ,एमाले फुटेर २ टुक्रा ,मधेसी २ टुक्रा माआेवादि ७ टुक्रा हुँदापनि काँग्रेस एक्लै चुनाव लड्ने आँट गर्न सक्दैन भने काँग्रेस काे रुख काटेर हलाे बनाइदिए हुन्छ ..

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

घरमा त खान्दानि नै थिएनि।। फलोब्याक माग्दामाग्दै😶 भिखारी भको पत्तै पाईएन☝️🤔😂

🌺🌷सन्देश घिमिरे♥️🇳🇵 (@sandeshghimire4) 's Twitter Profile Photo

करोडौं मान्छेहरू मुस्कुराएको देख्छु, तर हजुरको मुस्कान सबै भन्दा खास लाग्छ #आमा ❤️

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

चिसो ठाउमा बस्नेले,चिसो 😗 झेल्ने अादत वनाउनु पर्छ! झुल्कियर प्राप्त हुना अाउने😗 घामको स्पर्शलाई याद गरिरहना जरुरि छैन😗 ... डियर जिन्दगी 😗

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

युसरि वुवा- अामा पुज्ने दिन भनेर नतोकेको भए राम्रो हुनेथियौ! वहाहरुलाई 365 दिननै पुज्नु पर्छ,365 दिननै ढोग्नु पर्छ।भित्तेपात्रोको अौसिले वुवा - अामा गुमायकाहरुलाई पिरोल्छ,विथोल्छ अनि रुहाउन्छ😰😰

Sikshya Bhattrai (@sikshyab) 's Twitter Profile Photo

महगो मोबाईल बोकेर नि के गर्छौ, जाबो मलाइ म्यासेज गर्न नि डर मानेसी...! 😏

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

आफै रोए अनि आफै चुप भए , यहि सोचें कि कोहि आफ्नो हुन्थ्यो भने पक्कै मलाई रुन दिदैन थियो होला ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कसरी भुल्न सक्छु र तिमीलाई, मैले आफुलाई चिनेको हो तिमी भेटेपछि ।।

श्री दिपक 🇳🇵 (@dpakamu7) 's Twitter Profile Photo

" स्वयम दरबारले त न्याय नपाएको देश हो यो, झुपडीले न्याय पाउछ भन्नेमा म कसरी विस्वास गरौं "

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जिउँदै थिएँ त सबैले काडा बिछ्याउदै गए, मृत्यु पश्चात् सबैको हातमा फुल थियो ।।

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

नबोल्दैमा मन सग जोडिएका सम्बन्धहरु हराएर जादैनन !!😊

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

नेकपा एस ले पनि खाता खोलेको छ। तर वाणिज्य वैङ्कमा😀

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

५ गठवन्धन विरुद्ध ने क पा एमाले सडक- सदन- चुनाव मा भिड्डने ल्याकत राखेर यत्तिको नतिजा ल्याउना सक्नु.... स्वाभाविक पक्ष हो! सिङ्गल सिङ्गल चुनाव मा जाना सकेको भए- ने क पा एमाले तिर जनता को मत पल्लावारि छ! यो दुनियालाई थाहा भएकै कुरा हो! 😗

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

चित दुख्ने बितिकै रोइहाल्नु हुदैन ! सबै चित्त दुखाउनेहरु आशुका लायक हुदैनन!!

santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

बिद्या सुन्दरले बालेनलाइ हस्तान्तरण गरेको बिरासत । अब बालेनले कहिले सम्म थाम्छन ?

बिद्या सुन्दरले बालेनलाइ हस्तान्तरण गरेको बिरासत । 
अब बालेनले कहिले सम्म थाम्छन ?
santosh kunwar (@santoskunwar) 's Twitter Profile Photo

मैले बोलाउन छोड्देको, तिमी त साँच्चिकै बोल्नै पो छोडेउ त 😳🙄